विष्णु राईको राजनीतिक याात्रा ओरालो लाग्दै

विष्णु राई खोटाङको राजनीतिमा नसुनिएको नाम भने होईनन् । तर उनी पटक पटक नेतृत्वमा त पुगे तर नेता हुन भने सकेनन् । लुवाई खुवाईमा समेत विपिको अनुसरण गर्ने उनी विपिवाला टोपीमा चटक्क परेर निरन्तर लागेका व्यक्ति हुन् । जिल्ला विकास समितिको सभापति, पटक पटक नेपाली कांग्रेसको जिल्ला सभापति र वर्...

खाेटाङ (ख) बाट प्रदेशसभामा गाेल्ड मेडलिस्ट भुपेन्द्र राई गठबन्धनको साझा उमेद्वार ।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य निर्वाचनको प्रदेशसभा ‘ख’ को बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भुपेन्द्र राईको जन्म २०३५ साल असार १५ गते साविकको याम्खा गाविसस्थित रातमाटा गाउँमा भएको हो। महेन्द्रोदय प्राथमिक विद्यालय लिलिमा याम्खाबाट प्रारम्भिक शिक्षा सुरु गरेका उनले २०५२ सा...

खाेटाङबाट प्रतिनिधिसभामा बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार पासाङले के गरे ?

वि.सं. २०४१ सालबाट राजनीति शुरु गर्नुभएका रामकुमार राई ‘पासाङ’ आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत खोटाङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् १ नं. प्रदेश सरकार, खानेपानी, सिचाइँ तथा उर...

को हुन् बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार वीरबलकाजी राई ?

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा २०२४ साल असार–२४ गते जन्मेका वीरबलकाजी राई नेपाली राजनीतिका लामो रेशको घोडा हुन् । बुबा धनशेर राई र आमा बलिशोभा राईको कान्छा छोरा वीरबलले कानूनका स्नातक तथा राजनीति शास्त्रमा एमए गरेका छन् । वि.सं. २०४१÷०४२ सालबाट विद्यार्थी...

फोक्सिङ्टार पुल : निर्माणको काम सकिन लागेपछि जस लिने होटबाजीमा नेताहरु

खोटाङ, २८ असोज । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीको फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको स्ल्याप ढलान बिहीबार साँझ सकिएको छ । वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीसँग सम्झौता भएको फोक्...

उमेद्वारी फिर्ता नलिएपछि नेपाली कांग्रेसका धर्मराज पोख्रेललाई स्वतः कारबाही

खोटाङ, २६ असोज÷ आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन विरुद्ध बागी उम्मेद्वारी दिएका नेपाली कांग्रेसका धर्मराज पोख्रेल नेपाली कांग्रेसको कारबाहीमा परेका छन् । निर्वाचन कार्यक्रम अन्र्तगत असोज २६ गते दिनको १ बजे सम्म उम्मेदवारी फिर्ता नलिएपछि पोख्रेल स्वतः का...

ट्याक्टर दुर्घटनामा परेर खार्मीकाे टेकबहादुर राईकाे मृत्यु

खाेटाङ, ११ असाेज। दिक्तेलबाट खार्मी जाँदै गरेकाे ट्याक्टर दुर्घटनामा एकजनाकाे मृत्यु भएकाे छ। जिल्ला सदरमुकामबाट व्यापारिक समान लिएर खार्मी जाने क्रममा अन्दाजी ५६ बर्षिय खाेटाङ खार्मिका टेक  बहादुर राईकाे घटना स्थलमै मृत्यु भएकाे हाे । दिक्तेलबाट नवीन बानीयाँ लगायतकाे पसलबाट व्यापारिक समा...

शि–लिड्सद्धारा लगातार तालिम

खोटाङ, ११ असोज । महिला जनप्रतिनिधीहरुका लागि दलित महिला केन्द्रद्धारा निरन्तर तालिम संचालन भईरहेको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई शि–लिड्स परियोजनाको मोड्युल १ को तालिम दिईएको हो । यस्तै अघिल्लो स्थानीय तहमा नेतृत्व गरे...

को हुन ? प्रेस काउन्सिलको पुरस्कार पाउने हलेसी न्युज नेटर्वक अध्यक्ष हरिबोल ।

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ फुलबारी टोल निवासी पिता हरिप्रसाद आचार्य र माता मनमाया आचार्यको कोखबाट २०४३ साल साउन २० गते जन्मेका हुन् हरिवोल आचार्य । मध्यम वर्गिय सामान्य परिवारमा जन्मनु भएका आचार्यले गाउँकै श्री पञ्च माविबाट शिशु कक्षाको अध्ययन शुरुवात गर्नुभ...

फुटबल संघले खोटाङको एक क्लब र एक क्याप्टेनलाई ग¥यो कारबाही

खोटाङ, २ असोज । जिल्ला फुटबल संघ खोटाङले जिल्लाको एक क्लब र टिम क्याप्टेनलाई कारबाही गरेको छ । खोटाङ जिल्ला फुटवल संघको असोज १ गते बसेको बैठकले जिल्लाको युवा जागरण क्लब दिक्तेल २ र माटिकोरे युवा क्लबका टिम क्याप्टेनलाई कारबाही गरेको हो । जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम ...