शि–लिड्सद्धारा लगातार तालिम

खोटाङ, ११ असोज । महिला जनप्रतिनिधीहरुका लागि दलित महिला केन्द्रद्धारा निरन्तर तालिम संचालन भईरहेको छ । स्थानीय तहको निर्वाचनमा निर्वाचित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महिला जनप्रतिनिधिहरुलाई शि–लिड्स परियोजनाको मोड्युल १ को तालिम दिईएको हो । यस्तै अघिल्लो स्थानीय तहमा नेतृत्व गरे...

को हुन ? प्रेस काउन्सिलको पुरस्कार पाउने हलेसी न्युज नेटर्वक अध्यक्ष हरिबोल ।

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ फुलबारी टोल निवासी पिता हरिप्रसाद आचार्य र माता मनमाया आचार्यको कोखबाट २०४३ साल साउन २० गते जन्मेका हुन् हरिवोल आचार्य । मध्यम वर्गिय सामान्य परिवारमा जन्मनु भएका आचार्यले गाउँकै श्री पञ्च माविबाट शिशु कक्षाको अध्ययन शुरुवात गर्नुभ...

फुटबल संघले खोटाङको एक क्लब र एक क्याप्टेनलाई ग¥यो कारबाही

खोटाङ, २ असोज । जिल्ला फुटबल संघ खोटाङले जिल्लाको एक क्लब र टिम क्याप्टेनलाई कारबाही गरेको छ । खोटाङ जिल्ला फुटवल संघको असोज १ गते बसेको बैठकले जिल्लाको युवा जागरण क्लब दिक्तेल २ र माटिकोरे युवा क्लबका टिम क्याप्टेनलाई कारबाही गरेको हो । जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम ...

महिला जनप्रतिनिधीहरुलाई क्षमता विकास सम्बन्धि तालिम

खोटाङ, २ असोज । खोटाङ जिल्लाका जन निर्वाचित महिला प्रतिनिधीहरुलाई दलित महिला केन्द्र नेपालद्धारा क्षमता विकास सम्बन्धि तालिम शि–लिड्स संचालन गर्दै आएको छ । स्वीस सरकार विकास सहयोग एसडिसी र अष्ट्रेलियन एडको आर्थिक सहयोग र इन्टरनेशनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम(क्ष्ँभ्क्)को प्राविधिक स...

साना सिँचाईको ८५ वटामा ६७ योजना सम्पन्न, ६४ वटा आगामी बर्ष थप हुने

भिम राई खोटाङ, १ असोज÷ साना सिचाइँ परियोजना (sip) ले खोटाङमा एक हजार ११९ हेक्टर क्षेत्रफलमा सिचाइँ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ८५ वटा परियोजनामध्ये ६७ वटा परियोजना सम्पन्न गरेको हो । परियोजनाले यस वर्ष १ हजार ४२१ हेक्टर क्षेत्रफलका खेतीयोग्य जमिनमा सिचाइँको सुवि...

निर्माण कम्पनिलाई भुक्तानी नदिँदा मध्यपहाडी लोकमार्गमा सर्वसाधरणलाई सास्ती

भिम राई खोटाङ, १ असोज÷ मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा निर्माण व्यवसायीले गरेको थप कामको भुक्तानी सडक विभागले नदिँदा सर्वसाधरणलाई सास्ती थपिएको छ ।। लोकमार्गको छेपेखोला मोटरेवल पूल निर्माणको ठेक्का लिएको सगरमाथा सजिव जेभि निर्माण सेवाले छेपेखोला वरिपरि गएको पहिरो सफा ...

माओवादी केन्द्र खोटाङद्धारा २६ जनाको नाम सिफारिस

खोटाङ, २१ भदौ । नेकपा माओवादी केन्द्र खोटाङले आसन्न संघ र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेद्वारको २६ जना नेताहरुको नाम केन्द्रमा शिफारिस गर्ने भएको छ । दिक्तेल बजारमा प्रदेश समिति सदस्य र सो भन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेताहरुको बैठकले प्रतिनिधी सभाका लागि ४ जनाको नाम शिफ...

माओवादी केन्द्र खाेटाङ जिल्ला हेडक्वाटरकाे बैठक शुरु

खाेटाङ, २० भदाै । नेकपा माओवादी केन्द्र खाेटाङकाे जिल्ला हेडक्वाटर बैठक शहिद दिलकाजी ठुलकुमार स्मृति भवनमा शुरु भएकाे छ । आगामी मंसिर ४ गते हुने निर्वाचन केन्द्रित बैठकमा संभावित उम्मेदवारहरुकाे छनाैट गरिने छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा नेकपा माओवादी केन...

अखिल क्रान्तिकारीद्धारा क्याम्पस सरसफाई

खोटाङ, २० भदौ/ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले सोमबार दिक्तेल बहुमुखी क्याम्पस परिसरमा सरसफाई कार्यक्रम संचालन गरेको छ । संगठनको ‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियान अन्तर्गत क्याम्पस सरसफाईको आयोजना गरिएको हो । अखिल क्रान्तिकारीका प्रदेश ...

बुईपामा करेन्ट लागेर मृत्यु

खाेटाङ,१९ भदाै / खाेटाङकाे बुईपा छिप्तिमा विद्युत करेन्ट लागेर  मृत्यु भएकाे छ। नेपाल विद्युत प्राधिकरण शाखा खाेटाङकाे सहयाक प्राविधिक नवीन राईकाे करेन्ट लागेर मृत्यु भएकाे हाे ।                                                                 ३३ के भि प्रशारण लाईन बुईपाकाे शाखा लाईन बुईपा ...