नेर्पा स्पाेर्टस्  क्लबकाे विजयी यात्रा शुरु, ३ का विरुद्ध १ गाेल गर्दै  ईनरुवा फुटबल क्लब खेलबाट बाहिरयाे ।

दिक्तेल,१७ आईतबार ।  आजबाट शुरु भएकाे अनुप स्मृति गाेल्ड कप आमन्त्रित पुरुष फूटबल प्रतियाेगिता तृतिय संस्करणकाे शुरुवाती खेलमा नेर्पा स्पाेर्टस् क्लब विजयी बनेकाे छ । उद्घाटन खेलमा ईनरुवा फुटबल क्लबलाई १ काे विरुद्ध ३ गाेल गर्दै विजयी यात्रा शुरुवात गरेकाे हाे । खेलकाे शुरुवातकाे १३ औ...

अनुप स्मृति फुटबल प्रतियाेगिता शुरु , नेर्पा विरुद्ध ईनरुवा १ गाेल

दिक्तेल । अनुप स्मृति गाेल्ड कप आमन्त्रित पुरुष फूटबल प्रतियाेगिता तृतिय संस्करणकाे खाेटाङ जिल्ला सदरमुकाम दिक्तेल बजारमा शुरु भएकाे छ। माउन्ट एभरेष्ट बाेर्डिङ स्कुल र दिक्तेल फूटबल क्लबकाे आयाेजनामा प्रतियाेगिता शुरु भएकाे हाे । दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका नगरप्रमुख तिर्थ...

संस्मरण : सम्झनामा रहेको मेरो प्रियसाथी कमलराज !

त्यस ताका पत्रकारितामा भर्खरै लागिएको थियो । खोटाङ बसेर शुरुगरिएको पत्रकारितामा के के नपुगेको आभास हुने नै भयो । जिल्लामा पत्रकार हुँ भन्दा यो कुन तहको कर्मचारी होला भन्ने प्रश्नहरुको खप्किपनि भेटिएकै हो । खरदार कि सुब्बा हो पत्रकार भन्ने बुझाई थियो आम मानिसहरुमा । यस्तो बेला भेटिएका ज...

फोक्सिङटार पुलमा निर्माण सकिनु अगाडि आवत जावत शुरु

खोटाङ पुस, ७ बिहिबार / खोटाङ जिल्ला र उदयपुर जिल्ला जोड्ने रसुवा फोक्सिङटारको पुलमा निमार्ण कार्य नसकिदै आवत जावत शुरुवात गरिएको छ । पुलका केही कामहरु गर्न बाँकी छँदै बिहिबारबाट यातायात सेवा सञ्चालनमा ल्याईएको हो । सगरमाथा लोकमार्गमा पर्ने सुनकोशी नदीमा निर्माणका क्रममा रहेको पुलको...

खोटेहाङमा महिला जनप्रतिनिधीलाई सिप सिकाउँदै शि–लिडस्

खोटाङ पुस ७ बिहिबार ÷ स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधीहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्न खोटेहाङ गाउँपालिकामा ३ दिने तालिम सम्पन्न भएको छ । दलित महिला केन्द्र नेपालको शि–लिडस् परियोजनाको मोड्युल–१को ातलिम दिइएको हो । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकाको १८ जना मह...

कुवेतमा ज्यान गुमाएकी कल्पनाकाे शव ल्याउन सहयाेग संकलन, शव ल्याउन अझै समय लाग्ने

कुवेतमा ज्यान गुमाएकी खाेटाङ ऐसेलुखर्क गाउँपालिका ५ महेश्वरीकि कल्पना राईकाे शव स्वदेश फर्काउन कुवेतमा आर्थिक सहयाेग संकलन गरिएकाे छ । वैदेशिक रोजगारको सिलसिलामा कुवेत पुगेकी कल्पनाले गत नोभेम्बर १६ तारिखमा आत्महत्या गरी मृत्युवरण गरेकी हुन् । कुवेतमा घरेलु कामदारको रुपमा कामगर्दै आएक...

खोटाङको बाक्सिलामा भिषण आगलागी, करिब ५ कराेड बढी क्षति अनुमान

केपिलासगढी खाेटाङ जिल्लाकाे उत्तरी क्षेत्रमा रहेकाे प्रमुख बजार बाक्सिलामा आगलागी हुँदा ५ घर जलेर पुर्णरुपमा क्षति भएकाे छ । साेमबार बेलुकी साँझ ५.३० बजे उम्किएकाे आगाेले स्थानीय दिपक गुरुङ, रमेश परियार, समीर राई, डिल्लि श्रेष्ठ र अखवर राईकाे घर पुर्णरुपमा क्षति भएकाे हाे । क्षतिका...

आप्रवासी श्रमिक दिवसमा बचत गर्ने बानी बसाउन खुत्रुके वितरण

दिक्तेल पुस,४ आईतबार /  विश्व आप्रवासी श्रमिक दिवसकाे अवसर पारेर खाेटाङमा आप्रवासी श्रमिककाे परिवारलाई खुत्रुके बितरण गरिएकाे छ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)  दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाकाे पहलमा खुत्रुके वितरण गरिएकाे हाे । हरेक बर्ष डिसेम्बर १८ मा मनाइने विश्व आप्रवासी...

सुर्य मावि सुङदेलमा एकै परिवारबाट ८ लाख ७५ हजार बराबरको अक्षयकोष

केपिलासगढी पुस, ४ आईतबार ÷ खोटाङ जिल्लाको उत्तरीक्षेत्रमा रहेको केपिलासगढी ७ स्थित सुर्य मावि सुङदेलमा एकै परिवारबाट ८ लाख ७५ हजार बराबरको अक्षयकोष स्थापना भएको छ । विद्यालयको स्थापनाकालिन प्रधानध्यापक स्वर्गिय चित्रबहादुर राईको परिवारले विद्यालयमा अंग्रेजी र गणित विषयको विद्यार्थीलाई प्र...

खोटाङको राजनीतिमा महिला सहभागिता विगत र वर्तमानको चुनौति

– भीम राई नेपालमा वि.सं. १९९७ साल वरिपरि शुरुभएको तत्कालिन जहाँनिया राणा शासनको विरुद्धको चलखेल सँगै राजनीतिक चेतनाको विजारोपण भएको मानिएको छ । यस अघि सिमित परिवारको एकाधिकार रहेको राजकाजी परम्पराको विरुद्धमा उठेको चेतनाको लहरले २००७ सालको राणा विरोधी आन्दोलनको नामबाट जहाँनिया शासनक...