खोटाङ, १९ भदौ/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ को टोलसुधार समितिले दिक्तेल खानीडाँडा रेग्मिटार सडक कालोपत्रे गर्ने कार्य तत्काल सूचारु नगरे आन्दोलनको घोषणा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै समितिले यस्तो माग राख...
Breaking News
एमाले खोटाङमा जुटेन सहमती, सबै आकांक्षीको नाम केन्द्रमै लैजाने
खोटाङ, १९ भदौ / नेकपा एमाले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनकालागि उम्मेदवारीका विषय खोजेको सहमति विफल भएको छ । प्रतिनिधीसभाको १ र प्रदेशसभा (क) १ सिटका लागि जुटाउन खोजिएको सहमती अन्तत सफल हुन नसकेको हो । पार्टी कार्यालय पुष्पलाल स्मृति भवन दिक्तेलमा भदौ १८ गते बसेको प...
प्रदेशसभा (ख) मा दंगाल सर्वसम्मत, संघकालागी सहमतिको प्रयास
णखोटाङ, १८ भदौ । नेकपा (एमाले) खोटाङले प्रदेशसभा (ख)का लागि प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष रामप्रसाद दंगालको एकमात्र नाम सर्वसहमत भएकाे छ । एमालेकाे क्षेत्रीय समितिकाे भेलाले आगामी मङ्सिर–४ गते हुने प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा (ख)बाट एकमात्र उम्मेदवारको रुपमा जिल्ला अध्यक्ष दंगालको न...
संघ र प्रदेशको चुनावमा खोटाङ कांग्रेसबाट ४२ जना उम्मेद्वारको नाम सिफारिस
खोटाङ, १८ भदौ/ नेपाली कांग्रेस खोटाङले निकै लामो रस्साकसीबिच आगामी प्रतिनिधी सभा र प्रदेश सभा सदस्यकालागि उम्मेद्वारको नाम टुङ्ग्याएको छ । पार्टी नेताहरुबिच भएको सकसपूर्ण छलफलपछि कांग्रेस खोटाङले प्रतिनिधी सभा सदस्यका लागि १९ जना र प्रदेश सभा सदस्यका लागि २३ जना गरि ४२ जना उम्मेदवारको ...
निर्वाचन घोषणासँगै खोटाङमा राजनीतिक चहल पहल
खोटाङ, १८ भदौ/ सरकारले मंसिर ४ गते संघीय र प्रदेश सभाको निर्वाचनसँगै जिल्लाको राजनीतिक चहलपहल शुरु भएको छ । खोटाङमा क्रियाशिल राजनीतिक दलहरुको बैठकहरु धमाधम बस्न थालेको हो । दुवै तहको निर्वाचनका लागि उम्मेद्वार छनौट गर्न दलहरुमा सकस परिरहेको छ । विशेष गरेर जिल्लाको प्रमुख प्रतिस्पर्...
केपिलासगढीमा नेकपा माओवादी केन्द्रकाे बैठक सम्पन्न
खाेटाङ, ५ भदाै । खाेटाङकाे केपिलासगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रकाे पालिका कमिटि बैठक सम्पन्न भएकाे छ । बैठकले केपिलासगढी गाउँपालिका भित्रकाे संगठनकाे अवस्था र आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई गाउँटाेल सम्म पुर्याउने कार्यक्रम सम्बन्धि छलफल गरेकाे हाे । नेकपा माओवादी केन्...
जसपा छाडेका टाेली माओवादी केन्द्रमा समाहित
खाेटाङ/१ भदाै । दुईदिन अगाडि जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका टंकबहादुर थापा लगायतकाे समूह नेकपा माओवादी केन्द्रमा समाहित हुने भएकाे छ । साउन ३० गते सम्म जसपा नेपालकाे केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको भन्दै पार्टी छाेडेकाे उक्त समुहले आज एक प्रेस विज्ञप्ति जारी ...
राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता तालिम जारी
खोटाङ/ ३१ साउन । खोटाङमा नव निर्वाचित र पुनः निर्वाचित जन प्रतिनिधिहरुलाई दलित महिला केन्द्र संस्था नेपालद्धारा राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता खोज्दै नेतृत्व बिकास प्रशिक्षण तालिम भईरहेको छ । जिल्लामा साउन ९ गतेबाट हलेसी तुवाचुङ नगरपालिका बाट शुरु भएको तालिममा साउन ३१ ...
पार्टी परित्यागको घोषणापछि जसपा खोटाङमा अन्योल
खोटाङ/ ३१ साउन । पार्टी परित्याग गरेको घोषणा सँगै खोटाङ जिल्लाको जसपा नेपालमा अन्योलता देखिएको छ । जिल्ला सदरमुकाम दिक्तेलमा मंगलबार जसपा नेपालले गरेको पत्रकार सम्मेलनमा यस्तो अन्योलता देखिएको हो । जसपा नेपालका अध्यक्ष सहित ३९ जना नेता कार्यकताले ३० गते सोमबार पार्टी परि...
पार्टी दिशा विहिन भएकाे भन्दै खाेटाङमा जसपा परित्याग
खाेटाङ/ साउन,३० साेमबार । नेतृत्वको अक्षमताले गर्दा पार्टी दिशा विहिन बनेको भन्दै खोटाङ जसपाको नेताहरुले पार्टी परित्याग गरेका छन् । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा सोमबार पत्रकार सम्मेलन गर्दै जसपा नेपालका केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई लगायतले जिल्ला अध्यक्ष सहित ३९ जनाले प...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 38
- Next Page »














