खोटेहाङ गाउँपालिका प्रथम फुुटबल कपको फाईनलमा मेर्ला र पारुहाङ भिड्दै

खोटेहाङ । खोटेहाङमा जारी पालिका स्तरी प्रथम अध्यक्ष कप फुुटबल प्रतियोगिताको फाईनलमा इन्द्रेणीपोखरीका दुुईवटा स्थानीय क्लबहरु भिड्ने भएका छन् । इन्द्रेणीपोखरीको घरेलुु मैदनमा जारी रहेको खेलमा साकेला फुुटबल क्लबलाई हराउँदै स्थानीय मेर्ला फुुटबल क्लब फाईनलमा प्रवेश गरेको छ । आज मंगलबार साक...

इन्द्रेणी पोखरीमा प्रथम खोटेहाङ फुटबल कपको शुरुवात, कातिके फुुटबल क्लबले खाता खोल्यो

खोटेहाङ । इन्द्रेणीपोखरीको खेल मैदानमा प्रथम खोटेहाङ फुुटबल कपको आज शुक्रबार उद्घाटन भएको छ । खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम राई ‘मुक्ती’ले ब्यानर पढेर कपको उद्घाटन गर्नु भएको हो । व्यानर पढेर भएको उद्घाटनपछि गाउँपालिका कर्मचारी भर्सेज गाउँपालिकाका भेट्रान टिमको बिच मैत्रीपूर्ण ...

मिना राई र राजेश पायल राईको स्वरमा रहेको ‘सल्लेरी वनमा’ बजारमा

मिना र राजेश पायल राईको स्वरमा रहेको ‘सल्लेरी वनमा’ गित बजारमा आएको छ । एलिस राई र विना राउतको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन अनिल कोयी र कोरियो ग्राफी उत्साह राईले गरेका छन् । हेल्लो नेपाल टिभि युट्युुब च्यानलबाट बाहिरीएको म्युजिक भिडियो भने गँगाराम राईले खिच्नु भएको हो । जीवन र...

बाक्सिलामा ३० औँ दुुमी दिवस सम्पन्न (फोटो फिचर सहित)

किकोस, केपिलासगढी, २४ आईतबार । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका बाक्सिलामा ३० औँ दुमी दिवस मंसिर २३ गते सम्पन्न भएको छ । केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईको प्रमुख आथित्यतामा सम्पन्न भएको स्थापना दिवसका अवसर विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । मौलिक नृत्य मारुनीको सम...

खोटेहाङ २ वाप्लुखामा पुरुष भलिवल प्रतियोगिता हुँदै

किकोस । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुुद’ भन्ने नाराका साथ खोटेहाङ गाउँपालिका वडा नं. २ वाप्लुखाले वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी मंसिर २२ गते देखि २५ गते सम्म आयोजना गर्ने प्रतियोगिता वडा कार्यालय काण्डाखामा हुने भएको हो । वाप्लुखा स्व...

देउकृष्ण लिंखा याक्खाको निर्देशनमा भुँई सोरी… (भिडियो सहित)

युवा चर्चित निर्देशक तथा सिनेमेटो ग्राफर देउकृष्ण लिङ्खा याक्खाको निर्देशनमा नयाँ म्युजिक भिडियो ‘भुँइ सोरी...’ हालै सार्वजनिक भएको छ । पद्मा लिङ्खा मगरको शब्दमा रहेको गीतमा संगितकार शान्तिराम राईले संगीत भरेका छन् । पद्मा लिङ्खा मगरको अफिसियल युुट्युुव च्यानलबाट सार्वजनिक भएको सांस्क...

महिला पुरुष खेलाडीलाई समान पुरस्कार राखेर बाक्सिलामा भलिवल प्रतियोगिता हुँदै

  खोटाङ जिल्लाको केपिलासगढी गाउँ पालिका वडा नम्बर ४ बाक्सिला वडा कार्यलयले भलिवल प्रतियोगितामा महिला पुरुष पुरस्कारमा समभाव सिर्जना गरेको छ । दिपावली २०८० को नजिक गराउन लागेको महिला पुरुष भलिवल प्रतियोगितमा वडा कार्यलयले समान पुरस्कार राशी राखेर खेल खेलाउन लागेको हो । आगामी ...

चलचित्र ‘बालापन’को १० प्रतिशत रकम समाजसेवामा

किकोस असोज २३, मंगलबार । सामाजिक, पारिवारीक तथा मायाप्रेममा आधारित चलचित्र ‘बालापन’को प्रिमिएर शो बाट संकलित रकमको १० प्रतिशत समाजसेवामा समर्पित गरिएको छ । सम्पूर्ण प्रिमियर शोबाट संकलन भएको कूल बजेटको १० प्रतिशत रकम संयुक्त अपाङग एकता आवाज केन्द्र काठमाण्डौ तथा देशभरीका असाहय, अनाथ बाल...

हट मिलन राईको ‘बालापान’ असोज २८ र २९ गते खोटाङमा

खोटाङको सदरमुुकाम दिक्तेल बजारमा खोटाङ्गे यूवा चलचित्र निर्माता हट मिलन राईको नेपाली कथानक चलचित्र ‘बालापन’ को विशेष प्रदर्शन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर २ सोल्माका राई निर्माता रहेको चलचित्र यहि असोज २८ र २९ गते दिक्तेलमा प्रदर्शन गर्न लागिएको हो । ...

दिक्तेलमा भएको चित्रकला प्लेन एअर कार्यशालाले निर्माण गरेको भाष्यहरु

भिम राई खोटाङ जिल्लाको सदरमुुकाम दिक्तेलमा रहेको नगरपालिकाले यस बर्ष मौसम प्रतिकुुलताको बीचमा ऐतिहासिक मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशाला सम्पन्न गरेको छ । नेपाल बाहेक बाहिरि १४ वटा देशका ख्याति प्राप्त चित्रकारहरुको सहभागीता रहेको कार्यशालाले खोटाङ जिल्लाको अलवा नेपाल...