प्रतिनिधि सभा पुनर्स्थपना पछि खाेटाङमा दुई पार्टीकाे दिप प्रज्वलन ( फाेटाे फिचर)

चाैथाे अंग खाेटाङ, ११ फागुन। सर्वोच्च अदालतले प्रतिनिधि सभा (संसद् ) पुनर्स्थापना गरिदिएपछि खाेटाङमा दुई पार्टीले खुसियालीमा दीप प्रज्वलन गरेको छ। दिक्तेल बजारकाे त्रिवेणी चाेकमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रचण्ड माधव समुहका कार्यकर्ताले छुट्टाछुट्टै दिप प्रज्व...

अनेम संघ खोटाङद्धारा विरोध ¥यालि

चौथो अंग खोटाङ, ९ फागुन । अखिल नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको विरोधमा आईतबार ¥यालि प्रदर्शन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुह निकट अनेम संघले खोटाङ जिल्लामा विगतमा बलत्कारपछि हत्या गरिएका महिलाहरुले हाल सम्म न्याय नपाएको विषयलाई ¥...

पवन श्रेष्ठ जिल्ला संयोजक

चौथोअंग खोटाङ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको राष्ट्रिय युवासंघ खोटाङले बृहत कार्यकर्ता भेलामार्फत जिल्ला कमिटि पुर्नगठन गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको भेलाले युवा नेता पवनकुमार श्रेष्ठको संयोजकत्वमा जिल्ला कमिटिको पुर्नगठन गरेको हो ...

वैज्ञानिक समाजवादकाे खुड्किला भत्काउदैछन अाेली सरकार

साेनाम सज्जन किराती पछिल्लो संसदमा नेपाली काङ्ग्रेस प्रतिपक्षिय भुमिकामा अाईपुग्याे । प्रतिपक्षकाे मतलब अल्पमतलाई पनि अधिकारकाे दायरावाट बन्चित नगराउने पद्धति हाे । यस्तो पाेजिसन भनेको अल्पमतकाे शासन रक्षा पनि भनिन्छ । राजनीतिक गणितमा याे बाईपास गर्नै नमिल्ने पक्ष भएर पनि काङ्ग्रेस वामप...

दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

चौथो अंग खोटाङ, ६ फागुन । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा जारी निशुल्क स्वास्थ्य शिविर बिहिबार आज सकिएको छ । यस क्षेत्रका चारसय ७७ जनाको स्वास्थ्य परिक्षणका साथै विभिन्न किसिमको उपचार गर्दै दुईदिने शिविर सकिएको हो । जनसेवा समाज नेपाल र D2N फाउण्डेशन अमेरिकाको साझेदारीमा कोरोना सहायता पर...

ऐसेलुखर्कमा निःशुल्क स्वास्थ्य शिविर शुरु

चौथो अंग खोटाङ, ५ फागुन । जनसेवा समाज नेपाल र D2N फाउण्डेशन अमेरिकाको साझेदारीमा कोरोना सहायता परियोजनाले खोटाङको ऐसेलुखर्कमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर शुरु गरेको छ । जनसेवा सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको हो । खोटाङको ५ वटा स्थानी...

दलित तथा महिला वडा सदस्यहरुलाई तालिम

चौथो अंग खोटाङ, २९ माघ । स्थानीय तहमा निर्वाचित दलित तथा महिला वडा सदस्यहरुलाई सशक्तिकरण गर्न दिक्तेल बजारमा ३ दिने तालिम शुरु भएको छ । दलित महिला केन्द्र नेपालको आयोजनामा स्विस सरकार विकास सहयोग एसडिसि, अष्ट्रेलियन एड र ईन्टर नेश्नल ईलेक्ट्रिकोल सिस्टमको साझेदारीमा कार्यक्रमको शुरु भएक...

नेकपा खोटाङका नेता : को कुन समूहमा ?

–भीम राई खोटाङ, २७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको घडीमा पुगेको छ । प्रचण्ड–नेपाल समूह र केपी ओली समूहका दुई फरक–फरक जनमत बटुल्ने नाममा अहिले एउटै नाम र ब्यानरमा देश व्यापी कार्यक्रममा व्यस्त देखिएका छन् । निर्वाचन आयोगको निर्णयको प्रतिक्षामा रहेका यी दुवै समू...

कविताः विश्वास

  – भिम राई (माक्पाली कान्छा) ईतिहाँस छ र त्यसैको जगमा फस्टाएका छन हजारौँ विकृतिहरु मौलाएका छन असंगतीहरु मौजुदा एकथान कानुनले देख्दैन न्यायको मुलढोका सँगै हेलिएको गरिबिको गोरेटाहरु भोगिएका भोगाईहरु लडिएका लडाईहरु उठाईएका मुद्दाहरु देखाईएका सपनाहरु सब अधुरा छन् पुरै अप...

भत्किन थाल्यो रेछाकुलेको प्रतिमा

चौथो अंग खोटाङ, १५ माघ । हलेसी तुवाचुङ नगरपालिकामा रहेको किरात राईहरुको ऐतिहासिक उदगम स्थल तुवाचुङ जायजुम डाँडामा रहेको रेछाकुले (खक्चिलिक्पु) को प्रतिमा कमजोर निर्माण सामग्रीका प्रयोगका कारण भत्किन थालेको छ । २०७४ सालमा लोकार्पण गरिएको किरात राईहरुको आदर्श पात्र रेछाकुले (खक्चिलिक्पु)को ...