नेकपा विभाजन : खोटाङको जनप्रतिनिधी को कता ?

चौथो अंग खोटाङ, १४ माघ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते पतिनिधी सभाको विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि विभाजन भएको छ । औपचारिक हिसाबले नाम फरक नभएपनि एउटै पार्टी भित्र दुई समुहले छुट्टाछुट्टै गतिविधीहरु संचालन गरिरहेका छन् । पार्टीको नाम र चुनाव चिन्हको विवाद रहेपनि...

कथा कालापानीको

भिम राई कालापानी नेपालको चर्चित सिमा क्षेत्र । जसको नाम सुन्दामात्र देशभक्तिको मन्त्रणा उच्चारण गरे जस्तै लाग्छ । एक दिन पत्रकार महासंघ खोटाङका सचिव उत्तम चौलागाईले फोन गरेर भने, ‘दाई नमस्कार कालापानीबाट निम्ता आको छ ।’ हो न हो भर्खरै बिहे गरेको ठिटोले राम्रै रेला ग¥यो मसँग भन्ने लागी हाल...

प्रतिनिधी सभा विघटनको मुद्धा जनताले खारेज गरिसकेका छन् : नेकपा नेता टंक राई

चौथो अंग हलेसी तुवाचुङ, १३ पुस । नेकपा प्रचण्ड–नेपाल समुहले खोटाङको हलेसीमा जनसभाको आयोजना गरेको छ । प्रधानमन्त्री केपि ओलीले पुस ५ गते चालेको असंवैधानिक कदमको विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले मंगलबार हलेसी तुवाचुङ नगर पालिका स्तरिय कार्यक्रम गरेको हो । कार्यक्रममा नेकपा...

भाकल पूरा भएसी सुनकाे सिक्रि

सन्तोश पौडेल                                        खोटाङ,२७पुस ।आफुँले गरेको भाकल पूरा भएको भन्दै एक महिलाले विश्व प्रसिद्ध त्रीधार्मिकस्थल हलेसी मन्दिरमा सुनको सिक्री चढाएकी छन् । छिमेकी जिल्ला उदयपुरस्थित त्रियुगा नगरपालिका–६ जलजले गाइघाइटकी प्रभा राईले एक तोला चार लालको सुनको सिक्री चढ...

‘सुनैको स्वर्ग धिक्कार छ’

माक्पाली कान्छा खोटाङ, २७ असोज । गीत संगीतको दुनियामा हेलिदै विभिन्न आरोह र अवरोह खेप्दै निरन्तर वेग मारिरहेकी गायीका शिला राईले पछिल्लो पटक वरिष्ठ आदीवासी चेतका धनी गीतकार भुपाल राईको शब्दलाई लिएर आएकी छन् । कवि तथा गीतकार भुपाल राईको रचनामा रहेको ‘सुनैको स्वर्ग धिक्कार छ’ बोलको गितलाई य...

प्रतिनिधी सभा विघटन बाध्यता थियो : विशाल भट्टराई

चौथो अंग खोटाङ, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधी सभा विघटन बाध्यताको उपज भएको नेकपा केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराईले बताएका छन् । नेकपा ओली समुहले खोटाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । सरकारले गरेका...

अन्तरास्ट्रिय अपाङ्ग दिवसमा परिचयपत्र

चाैथाे अंग                                                      खाेटाङ, १८ मंसिर । हलेसी तुवाचुङ नगरपालिका २ डिकुवामा २७ अाैँ अन्तरास्ट्रिय अपांग दिबसका दिनअपाङ्ग परिचयपत्र वितरण गरिएकाे छ। हलेसी तुवाचुङ नगरपालिकाकाे महिला तथा बालबालिका शाखाले नगरपालिका २ डिकुवाकाे दाम्ली पुगेर अपाङ्ग परिच...

हलेसी तुवाचुङ नगर पालिकाले शुरु ग¥यो तरकारी फलाउने अभियान

चौथो अंग खोटाङ, १८ मंसिर । हलेसी तुवाचुङ नगरपालिकाले सुक्खाग्रस्त क्षेत्रमा तरकारी फलाउने अभियान शुरु गरेको छ । कृषि उपज उत्पादनमा कायापलट गर्नेगरी कृषि नगरपालिकाले कृषि जन्य सामग्रीहरुको वितरण गरेको हो । खोटाङ जिल्लाको दक्षिणीक्षेत्र सुक्खाग्रस्त क्षेत्रका रुपमा परिचित भएको भन्दै यस क्ष...

नगरपालिकाले खोल्यो हलेसी मन्दिर, विकास समिति भन्छ अनावश्यक हस्तक्षेप भयो

चौथो अंग खोटाङ, १६ मंसिर । खोटाङ जिल्लामा रहेको विश्वको एकमात्र त्रिधार्मिक स्थल हलेसीको मन्दिर खुलेको छ । कोभिड १९ संक्रमण शुरुवात भएसँगै बन्द रहेको मन्दिर हलेसी तुवाचुङ नगरपालिकाले एक सूचना जारी गर्दै खुल्ला गरेको हो । उता हलेसी महादेव विकास समितिले भने मन्दिर खुलाउने बारेमा आफुसँग परा...

चाैथाे अंंग डटकममा यहाँलाई स्वागत छ

सूचना र संचारकाे क्षेत्रमा नवीन यात्राा गर्न र यहाँहरुसँग हातेमालाे गर्न लालायीत भएर याे अनलाईन पत्रिका शुरु गरिएकाे हाे। अाशा छ साथ सहयाेग र उचित सल्लाह प्राप्त हुनेनै छ। धन्यवाद!...