एमाले खोटाङको जिल्ला अध्यक्षमा राम दंगाल

चौथो अंग खोटाङ २६ फागुन । एमाले खोटाङको जिल्ला अध्यक्ष राम दंगाल बनेका छन् । एकता पूर्व अध्यक्ष रहेका बबि चाम्लिङलाई भने एमालेमा वाईपास गरिएको छ । २०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रकृयामा आउँदा चाम्लिङ साबिक एमालेको जिल्ला अध्यक्ष हुन् । पार्टी एकतापछि जिल्लामा प...

काठमाडौंको फेमली अस्पताल खोटाङमा

चौथो अंग खोटाङ, २५ फागुन । काठमाडौंको ललितपुर ठेँचोेमा संचालित ५० शैयाको फेमली अस्पताल खोटाङमा स्थानन्तर गरिएको छ । जिल्ला सदरमुकाम दिक्तेलको रत्नपार्क दानबहादुर मार्गमा मंगलबार एकदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आकस्मिक उपचार विभागको सेवा शुरु भएको हो । आगामी दिनमा दिक्तेल र...

दुई महिनापछि ओलीको प्रधानमन्त्री सकिन्छ : जसपा नेता अशोक राई

चौथो अंग खोटाङ, २५ फागुन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईले प्रधानमन्त्री केपी ओलीको प्रधानमन्त्री पद अब बढीमा दुईमहिना रहेको बताएका छन् । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम ऋषी कटेल अध्यक्ष रहेको पार्टीलाई सदर गरेपछि उत्पन्न राजनीतिक घटनाले ओलीको ...

ओलीकाे कारण प्रतिगमन बारम्बार दाेहाेरिन्छ

साेनाम किराँती  नेकपा विवाद विचारकाे पक्षमा कि पद प्रतिस्थाकाे पक्षमा हाे ? भन्ने कुरा सर्वप्रथम स्पष्ट हुन जरुरी छ । झलक्क हेर्दा याे सत्ता कै पक्षमा हाे भन्ने देखिन्छ यसरी हेर्दा सत्ता के का निम्ति र विचार कस्तो हुनु पर्ने लगायत विषय छानेर याे लेखककाे छलफल अारम्भ भएको छ । अहिले सा...

अनेम संघ खाेटाङले मनायाे महिला दिवस

चाैथाे अंग खाेटाङ, २४ फागुन । महिलाहरुले हतियार छाेए थाप्सा लाग्छ भन्नेहरुलाई जनमुक्ति सेनाका महिला याेद्दाहरुले बन्दुक पडकाउँदा के भयाे भन्ने चेत खुलेकाे प्रचण्ड माधव समूह नेकपा केन्द्रीय सदस्य तथा प्रदेस सांसद रामकुमार राईले बताउनु भएकाे छ । अाखिल नेपाल महिला संघ (अनेम संघ) खाेटाङकाे अा...

कविता : आजको म

– नाहिमा राई (जुनकला) बोकेर सृष्टिको वरदान हिँडेर ईतिहाँसको जर्जर बाटो आधा आकाश समेटेर छातिमा आईपुगेको हुँ समयको यो बाटोमा । के सोचेका छौ हँ ? त्यहि पुरानो नारी हुँ म ? हैन ! म वर्तमानको आधा हिस्सा हुँ । सति प्रथामा जल्दै जल्दै पति ब्रता बनेर ढल्दै ढल्दै आँसुको बगैँचाबाट हु...

शीर्षक : अदालतको नजिर

माथिल्लो घरको श्रीमान श्रीमति मिलेको देखेर त्यसको डाहामा तल्लो घरको श्रीमान श्रीमतिको झगडा भएछ । हुँदा हुँदा त्यो विषयले अदालतसम्म प्रवेश गरेछ । अनि अदालतले तल्लो घरको झगडाको मुख्य कारण माथिल्लो घरको श्रीमान-श्रीमति मिलन हो भन्ने ठहर गर्दै माथिल्लो घरको मिलेको जोडीलाई बिच्छेद गरेको फैसला स...

प्रसंग ‘माईका लाल’

– भिम राई सामाजीक सञ्जालमा अहिले सर्वत्र फैलिएका शब्दहरु मध्ये एक हो ‘माईकालाल’ । यसको प्रयोग ठाउँ वा कु–ठाउँमा प्रयोग भईरहेका छन् । हुँदा हुँदा देशको शिक्षा क्षेत्रको सबै भन्दा गतिलो कार्यकारी पदका मन्त्रीले समेत यसको प्रयोग गरेपछि शब्द प्रयोगको चर्चा चुलिएको हो । केही दिन अगाडि एउटा द...

काम नगर्ने ठेकेदार कम्पनिकाे बैँक ग्यारेन्टी मार्फत अशुल उपर

चाैथाे अंग खाेटाङ । साकेला गाउँपालिका मात्तिम स्थित स्वास्थ्य चाैकी भवन निर्माण गर्ने जिम्मा लिएकाे श्री यु एस नाना जेभि निलकण्ठ धादिङलाई नेपाल सरकार शहरी विकास मन्त्रालयले १८ लाख तिराउने भएकाे छ । नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग , सघन शहरी तथा...

नेकपा नगर कमिटीद्वारा प्रमुख प्रशासकिय अधिकृत लगायत कर्मचारीकाे ध्यानाकर्षण

चाैथाे अंग दिक्तेल, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) दिक्तेल रुपाकाेट मझुवागढी नगर कमिटिले नगरका प्रमुख प्रशासकिय अधिकृत टेकनाथ दाहालकाे ध्यानाकर्षण गराएकाे छ। नगरपालिकाले सञ्चालन गरेका याेजना तथा वितरण गरेका विभिन्न अनुदानकाे कार्यक्रमहरु मेयर उपमेयरले पक्षपात पुर्ण रहेकाे भ...