प्रतिनिधि सभा पुनर्स्थपना पछि खाेटाङमा दुई पार्टीकाे दिप प्रज्वलन ( फाेटाे फिचर)

जनताकाे जित

चाैथाे अंग

खाेटाङ, ११ फागुन। सर्वोच्च अदालतले प्रतिनिधि सभा (संसद् ) पुनर्स्थापना गरिदिएपछि खाेटाङमा दुई पार्टीले खुसियालीमा दीप प्रज्वलन गरेको छ। दिक्तेल बजारकाे त्रिवेणी चाेकमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रचण्ड माधव समुहका कार्यकर्ताले छुट्टाछुट्टै दिप प्रज्वलन गरेका हुन् ।
नेपाली कांग्रेसका जिल्ला सभापति नरेश श्रेष्ठ , प्रतिनिधि सभा सदस्य हिरा गुरुङकाे उपस्थितिमा दिप प्रज्वलन गरेकाे थियाे ।
यसै गरि नेकपा प्रचण्ड–माधव समूहका नेतृ दुर्गा जयन्ती राईकाे उपस्थितिमा राष्ट्रिय युवा संघ नेपालकाे सक्रियतामा दिप प्रज्वलन गरेकाे थियाे ।

बाँकी तस्विरहरुमा       

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार