खोटाङको दिक्तेलमा लोकसेवा र शिक्षा सेवा आयोगको निःशुुल्क कक्षा शुरु

युवराज राई दिक्तेल । खोटाङको दिक्तेलमा लोकसेवा आयोग तथा शिक्षा सेवा आयोगको तयारी निःशुल्क कक्षा शुरु भएको छ । किरात राई कर्मचारी मञ्च र किरात राई विद्यार्थी संघको आयोजनामा शुुक्रबार देखि कक्षा शुरु गरिएको हो । माघ ५ गतेबाट शुरु भएको तयारी कक्षामा लोकसेवा आयोग तर्फ ५० जना र शिक्षा...

किराती राष्ट्रिय मुक्ति मोर्चा खोटाङको संयोजकमा दिपेन थुलङ

दिक्तेल । नेकपा (माओवादी केन्द्र) निकट किराती राष्ट्रिय मुक्ति मोर्चा नेपालको ऐतिहासिक खोटाङ जिल्ला भेलाले दिपेन थुलुुङको संयोजकत्वमा ५५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिको गठन गरेको छ । दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानको शहिद स्मृत सभाहलमा भएको सम्पन्न भेलाले आयोजक समितिको गठन गरेक...

मिना राई र राजेश पायल राईको स्वरमा रहेको ‘सल्लेरी वनमा’ बजारमा

मिना र राजेश पायल राईको स्वरमा रहेको ‘सल्लेरी वनमा’ गित बजारमा आएको छ । एलिस राई र विना राउतको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन अनिल कोयी र कोरियो ग्राफी उत्साह राईले गरेका छन् । हेल्लो नेपाल टिभि युट्युुब च्यानलबाट बाहिरीएको म्युजिक भिडियो भने गँगाराम राईले खिच्नु भएको हो । जीवन र...

पाप धुरीबाट कराएपछि कारागारमा दिपक श्रेष्ठ

भिम राई खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाको नाखाम गाउँमा गएको मंसिर २० गते विहान निक्कै हल्ला खल्ला भयो । स्थानीय शिक्षक लालकन्या आधारभुत विद्यालयको प्रधानाध्यापक समेत रहनु भएको रुपमान तामाङको घरमा तनाव सृजना भएको थियो । अघिल्लो दिन मंसिर १९ गते साँझ ८.०० बजे...

खोटाङमा नेपाल प्रहरीका ३२ जना ज्येष्ठ नागरिकलाई भत्ता

खोटाङ जिल्लामा नेपाल प्रहरीबाट सेवा निवृत्त ३२ जना ज्येष्ठ पूर्वप्रहरीलाई मासिक भक्ता प्रदान गरिदै आइएको छ । प्रहरी सेवाबाट अवकाश प्राप्त ७० बर्ष उमेर पुरा गरेका ज्येष्ठ नागरिकहरुलाई नेपाली प्रहरीले मासिक एक हजार रुपैया सेवा प्रदान गरिदै आएको हो । नेपाल सरकारले प्रदान गर्दै आएको पेन...

सम्झनामा : शहिद ठुलकुमार श्रेष्ठ उर्फ ‘आकाश’

एउटा समाज परिवर्तन गर्न हिँडेका योद्धा जसले यो समाजको परिवर्तनलाई आत्मसाथ गर्दैै वर्तमान समाजको परिकल्पना गरेको थियो । उसैको स्मृतिमा खोटाङ जिल्लामा एउटा कार्यक्रम मिसमास गरियो । नेपाली समाजमा रहेको वर्गिय शोषण, उत्पिडन र सबै खाले विभेदहरुको अन्त्य गर्दै दीर्घकालिन जनयुद्धमा हाम फालेको...

उपभोक्तालाई सहज बनाउन नगरपालिकाको नमुना काम : योजना कार्यान्वयन पुस्तिका

पुस, १२ दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपभोक्तालाई सहजताका लागि योजना कार्यन्वयन पुस्तिका कार्यान्वयनमा ल्याएको छ । योजना सम्झौता देखि योजना सम्पन्न गर्दा उपभोक्ता समितिलाई हुने झन्झटबाट मुक्त बनाउन नगरपालिकाले यस्तो नीति ल्याएको हो । नगरपालिकाले संचालन गर्ने योजनाहर...

निरिह पत्रकारिता

भिम राई पत्रकारिता सूचना र संचार बाँढ्ने पहिलो सेवा प्रदायक पेशा हो । सूचना र संचारलाई दुनीयाँले एउटा प्रमुख शक्तिका रुपमा ग्रहण गर्दछन् । ठुला ठुला शासक तथा प्रशासकहरुको लागि समेत सूचनाको खाँचो हुन्छ । सूचना सबै भन्दा ठुलो शक्ति हो भन्ने सबैलाई थाहा छ । यस्ता कुरा थाहा पाएकाहरुले सके...

बाक्सिलामा ३० औँ दुुमी दिवस सम्पन्न (फोटो फिचर सहित)

किकोस, केपिलासगढी, २४ आईतबार । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका बाक्सिलामा ३० औँ दुमी दिवस मंसिर २३ गते सम्पन्न भएको छ । केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईको प्रमुख आथित्यतामा सम्पन्न भएको स्थापना दिवसका अवसर विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । मौलिक नृत्य मारुनीको सम...

कृष्ण बहादुर महराले पनि पाए नागरिकता

‘... पो भन्नु पर्छौ ।’ भन्ने थेगोले पारेको अफ्ठ्यारो किकोस जालपा १७, मंसिर । शसस्त्र द्धन्दको बेला आफ्नो नाम तत्कालिन माओवादीका नेता कृष्णबहादुर महरासँग मिलेकै कारण सुरक्षाकर्मीको यातनाबाट मानसिक सन्तुलन गुमाउन पुुगेका कृष्णबहादुर महराले नागरिकता पाएका छन् । खोटाङ जिल्ला दिक्तेल रुपा...