दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा स्थित हिमालय माध्यामिक विद्यालयलाई हिमालय ट्रष्ट नेपाल मार्फत १३ थान डेक्सटप कम्प्युटर उपलब्ध हुने भएको छ । ट्रष्टको सहजीकरणमा इडियु टेक नेपाल फाउण्डर माईक चिसहोमले विद्यालयलाई १३ थान कम्प्युटर उपलब्ध गराउने भएको हो । विद्यालय व्यवस्थापन समिति...
chouthoanga
खोटेहाङका विद्यालयहरुमा स्मार्ट बोर्ड र घेराबार
Dipak खोटेहाङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री र सुरक्षित बनाउन विद्यालयका लागि सूचना प्रविधि (र्आसिटि) सामग्री हस्तान्तरण गरेको छ । ‘समावेशी, स्वावलम्बी र समृद्ध’ खोटेहाङ गाउँपालिका निर्माणको अभियान अन्तर्गत पालिकाले खोटेहाङका सबै सामुदायीक विद्यालयहरुलाई प्रविधि हस्ता...
संघीय सरकारको बेवास्ता गरेको फोक्सिन्टार पुल बनाउन तातियो खोटेहाङ गाउँपालिका
खोटेहाङ । संघीय सरकारले खोटाङ र उदयपुर जोड्ने फोक्सिन्टार पुलका लागी आवश्यक बजेट नछुट्याएपछि खोटेहाङ गाउँपालिकाले जनस्तरबाट पुल सुचारु गर्न पहलकदमी लिएको छ । स्थानीय सरकार, नागरिक समाज तथा अन्य सरोकारवालाहरुसँग सहकार्य गरेर हिउँद बर्षा चल्नेगरी पुल संचालन गर्ने तयारी गरिएको हो । खोटेहाङ ग...
दिक्तेलको व्यापार : छिटपुट हाटडाँडा, अलिअलि भवन गैरा, सामन्य रत्नपार्क
भिम राई खोटाङ जिल्लाको सदरमकुाम दिक्तेल पहाडि क्षेत्रको सानो शहर । कुनै बेला सदरमुकाम हुँदा गुल्जार थियो दिक्तेल । अहिले मान्छेको आवतजावतमा आएको कमिले बजार प्राय धिमागतिमा चलिरहेको छ । शहरीकरणको प्रभाव बढ्दै गएपनि व्यापारिक हिसाबले अहिले सुस्त छ । दिक्तेल बजार वरिपरि बच्चा पढाउन बसेका ...
जनबुहुमुखी आवि जन्तेढुङ्गा ५ घोर्लेमा १ लाख ११ हजार १ सय १ रुपैयाँको अक्षयकोष
बुधबार ९ पुस । जनबहुमुखी आधारभुत विद्यालय जन्तेढुँगा ५ घोर्लेमा ४ कोठे विद्यालय भवनको उद्घाटनसँगै अक्षयकोषको स्थापना भएको छ । गाउँपालिका अध्यक्ष अरुणादेव राईले एक समारोहकाबिच बुधबार विद्यालय भवनको उद्घाटन गर्नु भएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विद्यालयलाई प्राप्त ...
विविध विषयमा विमर्श सहित खोटेहाङ दुईदिने साहित्य उत्सव सम्पन्न
शनिबार, ५ पुस । खोटेहाङ गाउँपालिकामा दुईदिने साहित्यीक उत्सव सकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको उपस्थितिमा साहित्यीक उत्सव तथा विभिन्न विषयहरुमा विमर्श सहित कार्यक्रम समापन भएको हो । कार्यक्रमको पहिलो दिन विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता तथा बालमनोविज्ञा...
विद्यालय छाड्दै गर्दा निवर्तमान प्रअ खत्रीले स्थापना गरे अक्षयकोष
२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरापालिका वडा नम्बर २ सोल्मा स्थित हिमालय माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक मित्रबहादुर दाहाल खत्रीले पेन्सन निस्कदै गर्दा विद्यालयमा अक्षयकोष निर्माण गरेका छन् । पूर्व प्रधानाध्यापक खत्रिले विद्यालय छाड्दै गर्दा आफ्नो बुवा–आमाको नाममा अक्षयकोष...
दिपावलीको अवसरमा महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने
खिम्दुङ कल्याणकारी समाज जिल्ला कार्यसमिति खोटाङले दिपावलीको अवसरमा खुल्ला वडा स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता गर्ने भएको छ । खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्कोलुखाकाे सुम्लिखा खेल मैदानमा असोज ३० गतेबाट प्रतियोगिता संचालन गर्ने भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका...
युवा समाजसेवि प्रधानले खोटेहाङको विद्यार्थीलाई वितरण गरे ट्रयाकशुट
खोटेहाङ गाउँपालिका वडा नम्बर ८ सिम्पानी बर्रे स्थित कृष्ण माध्यामिक विद्यालयका नया शैक्षिक शत्रमा आउनु भएका विद्यार्थीहरुलाई नया लुगा वितरण गरिएको छ । शैक्षिक शत्र २०८२ ÷०८३ मा आएका विभिन्न कक्षाका १२ जना विद्यार्थीहरुलाई स्थानीय युवा समाजसेवि राजेश प्रधानले उनिहरुलाई विद्यालयको ट्रयाकशु...
बाँस सम्मेलनले जन्माएको आस
भिम राई दिक्तेल बजारमा बाँस सम्मेलनको रौनकता फागुन १५ गते देखि १७ गते सम्म देखियो । बाँसको बारेमा कार्यपत्र देखि बासकै बारेमा कविता सम्म सुन्न पाईयो । बाँसबाट बनेका सामग्रीहरु हेर्न त कति हो कति ? बाँस मान्छे देखि बाँस भान्छे सम्म देखिएको ऐतिहासिक प्रथम राष्ट्रिय बाँस सम्मेलनमा करिब पाँ...
- 1
- 2
- 3
- …
- 44
- Next Page »













