बाक्सिलाको बुुधबारे हाटमा कृषि उत्पादनको बाहुल्यता

भिम राई समय अनुसारको फलफूललाई विनिमय गर्ने हाटको रुपमा लिईन्छ स्थानीय बाक्सिला बजार । यसले ग्रामिण भेगका किसानहरुको गर्जो टार्नेकाममा महत्वपूर्ण सहयोग पुु¥याउँदै आएको धेरै बर्ष भयो । पहिले पहिले गम्केर लाग्ने उभोखोला क्षेत्रको नामुुद बजारमा अहिले मानिसहरुको संख्या भने घट्दै गएको छ...

महिला पुरुष खेलाडीलाई समान पुरस्कार राखेर बाक्सिलामा भलिवल प्रतियोगिता हुँदै

  खोटाङ जिल्लाको केपिलासगढी गाउँ पालिका वडा नम्बर ४ बाक्सिला वडा कार्यलयले भलिवल प्रतियोगितामा महिला पुरुष पुरस्कारमा समभाव सिर्जना गरेको छ । दिपावली २०८० को नजिक गराउन लागेको महिला पुरुष भलिवल प्रतियोगितमा वडा कार्यलयले समान पुरस्कार राशी राखेर खेल खेलाउन लागेको हो । आगामी ...

माओवादी विशेष रुपान्तरण दोस्रो चरणको कार्यक्रम केपिलासगढीमा

नेकपा (माओवादी केन्द्र) केपिलासगढी गाउँपालिका समितिले वडा स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । घर–घरमा माओवादी, जन–जनमा माओवादी विशेष रुपान्तरण अभियानको दोस्रो चरणको कार्यक्रम अन्र्तगत केपिलासगढीमा पहिलो चोटी कार्यक्रम शुरु भएको हो । नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य ङ...

बाक्सिलाको चिनागढीमा पुरातत्व विभागको टोली

भिम राई खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका अन्र्तगतको चिनागढी संरक्षण तथा प्रवद्र्धन गर्न नेपाल सरकारकारको पुरातत्व विभागबाट निरक्षण तथा अध्ययनका टोली आएको छ । पुरातत्व विभागका उप–सचिव जयराम श्रेष्ठको नेतृत्वमा आएको टोलीले जिल्लाको १९ वटा स्थानको निरिक्षण तथा अध्ययन गर्ने भएको हो । ...

चलचित्र ‘बालापन’को १० प्रतिशत रकम समाजसेवामा

किकोस असोज २३, मंगलबार । सामाजिक, पारिवारीक तथा मायाप्रेममा आधारित चलचित्र ‘बालापन’को प्रिमिएर शो बाट संकलित रकमको १० प्रतिशत समाजसेवामा समर्पित गरिएको छ । सम्पूर्ण प्रिमियर शोबाट संकलन भएको कूल बजेटको १० प्रतिशत रकम संयुक्त अपाङग एकता आवाज केन्द्र काठमाण्डौ तथा देशभरीका असाहय, अनाथ बाल...

समाजवादी मोर्चा नेपाल खोटाङले असोज २६ गते सन्देश सभा गर्दै

खोटाङको सदरमुकाम दिक्तेलमा चारदल सम्मिलित समाजवादी मोर्चा नेपालले सन्देश सभाको आयोजना गर्ने भएको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी नेपाल, नेकपा (एकिकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाको सन्देश सभा हुने भएको हो । समाजवादी मोर्चामा सम्मिलित...

हट मिलन राईको ‘बालापान’ असोज २८ र २९ गते खोटाङमा

खोटाङको सदरमुुकाम दिक्तेल बजारमा खोटाङ्गे यूवा चलचित्र निर्माता हट मिलन राईको नेपाली कथानक चलचित्र ‘बालापन’ को विशेष प्रदर्शन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर २ सोल्माका राई निर्माता रहेको चलचित्र यहि असोज २८ र २९ गते दिक्तेलमा प्रदर्शन गर्न लागिएको हो । ...

दिक्तेलमा भएको चित्रकला प्लेन एअर कार्यशालाले निर्माण गरेको भाष्यहरु

भिम राई खोटाङ जिल्लाको सदरमुुकाम दिक्तेलमा रहेको नगरपालिकाले यस बर्ष मौसम प्रतिकुुलताको बीचमा ऐतिहासिक मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशाला सम्पन्न गरेको छ । नेपाल बाहेक बाहिरि १४ वटा देशका ख्याति प्राप्त चित्रकारहरुको सहभागीता रहेको कार्यशालाले खोटाङ जिल्लाको अलवा नेपाल...

मुुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा मुन्धुुमी ज्ञानको श्रोत नछुुङ र चिन्ता (फोटो फिचर सहित)

-भिम राई मुुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एअर कार्यशालामा जम्मा भएका अन्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकारहरुको विचमा देखाईएको धामीको चिन्ताले मुुन्धुमी ज्ञानको क्षेत्रलाई फैलाएको छ । मुन्धुमी ज्ञानको श्रोतका रुपमा लिईने धामीहरुको ज्ञान सिप र कलालाई समेत संरक्षण गर्न खोटाङ जि...

दिक्तेलमा छरिएर चित्र बनाउदै देश तथा विदेशका चित्रकारहरु (फोटो फिचर)

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा चलिरहेको पहलिो अन्तर्राष्ट्रिय मुन्धुुम चित्रकला एअर प्लेन कार्यशालाको आज तेस्रो दिन दिक्तेल बजारको विभिन्न ठाउँहरुमा कलाकारहरुले चित्र कोरिरहेका छन् । दिक्तेल बजारको शुुभम फाउण्डेशन, किरात चोक, भवनगैरा, संखध्वर शाक्खावा चोक, हाटडाँडा र गढीडाँडामा विभि...