प्रसाईको स्टन्टवाज ओरालो यात्रा र लोकतन्त्र माथी बढदै गएको खतरा ?

भुमिपुत्र खोटाङ्गे दुर्गा प्रसाई सुरुमा एक सामान्य कर्मजीवि नागरिक थिए । मेहनतको भर्याङ चढ्दै आफुलाई व्यवसायहरुमा स्थापित गर्दै लगे । सबैको नजरमा पर्दै गए । आवश्यकता अनुसार राजनैतिक नेतृत्वहरुसँग हिमचिम पनि बढाए, हित्तचित्त मिलुन्जेल नेताहरुले प्रसाईको कमाई बढाउन र प्रसाईको कमाईबाट ...

केपिलासगढीको कोशेली भिर मौरीको मह बनाए हुन्न ?

भिम राई केही समय अगाडि काम विशेषले केपिलासगढी गाउँपालिका पुुग्ने अवसर मिल्यो । आफ्नो आँखाले सँधै फरक खोज्ने बानी नै परेको छ । केही समय अगाडि केपिलासगढीको फेदी र सुुङ्देल क्षेत्रको भिर–मौरीको निकै कथाहरु समाचार पढिएको थियो । भिडियोहरु हेरिएको थियो । त्यहि बेला मनमा लागेको केही कौतहुलता थ...

देउकृष्ण लिंखा याक्खाको निर्देशनमा भुँई सोरी… (भिडियो सहित)

युवा चर्चित निर्देशक तथा सिनेमेटो ग्राफर देउकृष्ण लिङ्खा याक्खाको निर्देशनमा नयाँ म्युजिक भिडियो ‘भुँइ सोरी...’ हालै सार्वजनिक भएको छ । पद्मा लिङ्खा मगरको शब्दमा रहेको गीतमा संगितकार शान्तिराम राईले संगीत भरेका छन् । पद्मा लिङ्खा मगरको अफिसियल युुट्युुव च्यानलबाट सार्वजनिक भएको सांस्क...

एसेलुखर्कमा एक दिने माओवादी स्कुल संचालन

नेकपा माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिका कमिटिले पालिका स्तरीय आधारभुत तहको स्कुुल संचालन गरेको छ । कातिक २१ गते मंगलबारको एसेलुखर्क गाउँपालिका ५ किरात संग्राहलय धिनुडाँडामा संचालन गरिएको स्कुुलमा पालिका भित्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेकपा माओवादी केन्द्रका केन...

कांग्रेस एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

ऐसेलुखर्क गाउँपालिमा विभिन्न पार्टी परित्यागगरी २९ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनिहरुले नेपाली कांग्रेस, नेकपा एमाले र जसपा परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी परित्याग गर्नेहरुमा नेपाली कांग्रेस ऐसेलुखर्क गाउँपालिका समितिका सह सचिव ईश्वर र...

सुुङ्देलमा सुक्यो अलैचि, उत्पादनमा कमि

खोटाङ जिल्लाको अलैँचि निकासी गर्ने महत्वपूर्ण मानिएको केपिलासगढी गाउँपालिका ७ सुुङ्देलमा यसबर्ष अलैँचि उत्पादनमा कमि आएको छ । बर्षेनी करिब ६ सय मन अलैँचि निकासी गर्ने गरेको सुुङ्देल क्षेत्रमा यसबर्ष बोट खुुईलिने रोगले उत्पादनमा कमि आएको हो । गत आर्थिक वर्षको तुुलनामा यसबर्ष करिब ६० ...

माओवादी अभियान सुुङ्देलमा

घर–घरमा माओवादी, जन–जनमा माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत शनिबार केपिलासढी गाउँपालिका ७ सुुङदेलमा वडा स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य ङिमा तेण्डुुप शेर्पाको प्रमुख आथित्यमा कार्यक्रम भएको हो । केपिलासगढी गाउँपालिका अन्र्तगत ...

बाक्सिलाको बुुधबारे हाटमा कृषि उत्पादनको बाहुल्यता

भिम राई समय अनुसारको फलफूललाई विनिमय गर्ने हाटको रुपमा लिईन्छ स्थानीय बाक्सिला बजार । यसले ग्रामिण भेगका किसानहरुको गर्जो टार्नेकाममा महत्वपूर्ण सहयोग पुु¥याउँदै आएको धेरै बर्ष भयो । पहिले पहिले गम्केर लाग्ने उभोखोला क्षेत्रको नामुुद बजारमा अहिले मानिसहरुको संख्या भने घट्दै गएको छ...

महिला पुरुष खेलाडीलाई समान पुरस्कार राखेर बाक्सिलामा भलिवल प्रतियोगिता हुँदै

  खोटाङ जिल्लाको केपिलासगढी गाउँ पालिका वडा नम्बर ४ बाक्सिला वडा कार्यलयले भलिवल प्रतियोगितामा महिला पुरुष पुरस्कारमा समभाव सिर्जना गरेको छ । दिपावली २०८० को नजिक गराउन लागेको महिला पुरुष भलिवल प्रतियोगितमा वडा कार्यलयले समान पुरस्कार राशी राखेर खेल खेलाउन लागेको हो । आगामी ...

माओवादी विशेष रुपान्तरण दोस्रो चरणको कार्यक्रम केपिलासगढीमा

नेकपा (माओवादी केन्द्र) केपिलासगढी गाउँपालिका समितिले वडा स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । घर–घरमा माओवादी, जन–जनमा माओवादी विशेष रुपान्तरण अभियानको दोस्रो चरणको कार्यक्रम अन्र्तगत केपिलासगढीमा पहिलो चोटी कार्यक्रम शुरु भएको हो । नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य ङ...