दिक्तेलमा छरिएर चित्र बनाउदै देश तथा विदेशका चित्रकारहरु (फोटो फिचर)

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा चलिरहेको पहलिो अन्तर्राष्ट्रिय मुन्धुुम चित्रकला एअर प्लेन कार्यशालाको आज तेस्रो दिन दिक्तेल बजारको विभिन्न ठाउँहरुमा कलाकारहरुले चित्र कोरिरहेका छन् । दिक्तेल बजारको शुुभम फाउण्डेशन, किरात चोक, भवनगैरा, संखध्वर शाक्खावा चोक, हाटडाँडा र गढीडाँडामा विभिन्न देशको कलाकारहरुले स्थलगत चित्रहरु कोर्न थालेका हुन् ।

उनिहरुले जिल्लाको विभिन्न स्थानबाट देखिएका दृष्यहरुलाई क्यानभासमा उतार्न थालेको कार्यशालाका संयोजक ओजनबाबुु आचार्यले जानकारी दिनु भयो । असोज १७ गतेबाट शुुरु भएको चित्रकला कार्यशालामा १४ देशका विभिन्न चित्रकारहरुले खोटाङमा आएर रंगहरुसँग खेलिरहेका छन् ।
तस्विरहरु :–

भिम राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार