यसो गरे कसो होला ?

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बनाएका केही संरचनाहरु छन् । जुन अघिल्लो स्थानीय सरकारले निर्माण गरेको संरचना हो । यसका बारेमा केही समाचारहरु अघि नै मिडियाहरुले कभरेज पनि गरिसकेका छन् । पेन टावर देखि आँखा पोखरी सम्मको संरचनाका बारेमा लेख्नु लेखेका छन् भन्नु भनेका छन् । तर यसलाई सुधार ग...

सुक्दै जाँदैछन् स्थानीय उत्पादन विनिमय गरिने ग्रामिण भेगका हाटहरु

  भिम राई ग्रामिण भेगमा नियमित लाग्ने हाट तथा बजारहरु दिनप्रतिदिन घट्दै गईरहेका छन् । कुनै समय खोटाङ जिल्लामा रहेका निम्नवर्गका कृषकहरुले आफ्नो गर्जो टार्न स्थानीय हाटबजारमा किनबेच गर्ने गर्थे र नै हाट निकै घम्सा घम्सी लाग्ने गथ्र्यो । ग्रामिण दुरदराज सम्म सडकको सहज पहुँच नह...

निःशुुल्क तरकारीको बेर्ना बाँड्दै नगरपालिका

दिक्तेल, २२ साउन/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङले बेमाैसमी तरकारी उत्पादन गर्नेगरी तरकारीको बेर्ना निःशुुल्क वितरण गर्ने भएको छ । कात्तिक मंसिरमा उत्पादन हुनेगरी काउली, ब्रोकाउली र बन्दाको बेर्ना निःशुुल्क वितरण गर्न थालेको हो । दिक्तेल सोल्मा स्थीत शुुभम फाउण्डेशनको टनेलमा...

आफ्नै लयमा फर्किएका वडा अध्यक्षहरु

खोटाङ/ गणतन्त्रको स्थापना पछि पहिलो पटक भएको स्थानीय तहको निर्वाचन २०७४ मा खोटाङ जिल्लाको अधिकांश वडाहरुमा युवाहरुले वडाअध्यक्ष जिते । उनिहरुले उर्जाशिल समाज बनाउन पाँचबर्ष लगातार जनतको सेवामा लागे । विकास निर्माणको काममात्र नभई स्थानीय तहको संरचनागत निति नियम निर्माण र योजना तर्जुमा सम्म ...

तिब्र तयारीमा ‘खोटाङ प्रतिभा २०८०’ साउन २९ मा हुने

काठमाडौँ÷ खोटाङ कलाकार समाज काठमाडौँको आयोजना र खोटाङ सेवा समाज बेलायतको सह आयोजनामा ‘खोटाङ प्रतिभा २०८०’ काठमाडौँमा हुने भएको छ । आगामी साउन २९ गते काठमाडौँको राष्ट्रिय नाचघर जमलमा हुने कार्यक्रममा नृत्य तथा गायन विधाको खोटाङ प्रतिभा छानिने भएको हो । जिल्लाको दशवटै स्थानीय तहमा बैस...

इरन राईको नेतृत्वमा खोटाङ किरात राई कर्मचारी मञ्च

किरात राई कर्मचारी मञ्च जिल्ला कार्यसमिति खोटाङको पाँचौ जिल्ला सम्मेलनले इरन राईलाई अध्यक्षमा निर्वाचित गरेको छ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा भएको पाँचौ सम्मेलनबाट इरनको नेतृत्वमा जिल्ला समिति बनेको हो । किरात राई यायोक्खा खोटाङको अध्यक्ष युुग्सन किरातको प्रमुख आथित्यतामा भएको...

किसान र उपभोक्तालाई नभेटाउने हाट(बजार)

भिम राई खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा हप्ता दुुइदिन हाट लाग्छ । शनिबार र बुधबार लाग्ने हाटमा असली किसान र असली उपभोक्ताको भने कमै भेट हुुन्छ । विशेष गरेर हाटमा समान ल्याउने किसानहरु जस्ले दुखले केही कृषि उपजहरु उत्पादन गर्छन् उनिहरु विहानको ४.०० बजे नै बजार आईपुुग्छन् । यतिबेला खास ...

बालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा लिकुुवापोखरीका एकजना पक्राउ

खोटेहाङ/ मावली गएर घर फिर्दै गरेकी बालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा खोटेहाङ गाउँपालिका वडा नं १ लिकुवापोखरीका भविन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । गत असार १२ गते शुक्रबार खोटेहाङ गाउँपालिका ३ सावाकटहरे मावली गएर घर फर्किदै गरेको समयमा लिकुवापोखरीकै १७ बर्षिय दलित थरकी बालिका...

दक्षिणी भेगका नागरिकलाई खुशीको खबर : अब राष्ट्रिय परिचय पत्र खोटेहाङबाट

खोटेहाङ/ ईलाका प्रशासन कार्यलय खोटेहाङको कार्यक्षेत्रमा रहेका नागरिकहरुले राष्ट्रिय परिचय पत्र बनाउन सदरमुकाम धाउन नपर्ने भएको छ । नेपाल सरकारले देशभरीका दश स्थानमा राष्ट्रिय परिचयपत्र वितरणका लागि राष्ट्रिय परिचयपत्र इकाइ स्थापना गर्ने भएपछि दुरदराजका सर्वसाधरण सदरमुुकाम धाउनुपर्ने समस्...

राँके बजार र पाउने समान ‌(फाेटाे फिचर सहित)

साउन २ मंगलबार । साउने सक्रान्ति पछिको राँके बजार नुुनथलाको माहुरेमा भव्य लागेको छ । बर्षाभरी काम गरेर विसाउनका लागि संक्रान्ति पछिको दिनलाई राँकेको दिन भनिन्छ । बर्षाभरी किसानहरु खेतमा काम गरेर गलेको ज्यानलाई साउने सक्रान्तिमा विसाउने तथा आनन्दले खानेबस्ने भएकाले यसबेला घरमा नाता आ...