खोटेहाङ । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकामा ८० बर्ष अगाडि स्थापना भएको विद्यालयमा भर्खरै कक्षा– १० संचालनमा आएको छ । खोटेहाङ गाउँपालिकाको वडा नम्बर ४ वडका दियालेमा १९९२ साल भदौ २ गते स्थापना भएको तत्कालिन भाषा पाठशालामा यसै शैक्षिक सत्रबाट मात्र माध्यामिक तहको कक्षा – १० को पढाई शुरु...
Breaking News
मलेशियामा हृदयघात (हर्टअट्याक) भएका कृष्णले पाए उपचारखर्च
खोटाङ । वैदेशिक रोजगारका लागि मलेशीया पुुगेका कृष्ण कुमार विश्वकर्मालाई एक्कासी हृदयघात (हर्टअट्याक) हुन्छ । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका वडा नम्बर ७ मा बस्ने विश्वकर्माको हृदयघात (हर्टअट्याक) पछि भविष्य त अन्धकार हुने नै भयो । आफ्नै घरको गर्जो टार्न तथा आफ्नो भविष्यलाई सुन्दर बनाउने ...
संस्मरण : त्रिकोणात्मक विवादसँगै सालपा सिलिचुुङको यात्रा
- रविन खम्बु तीन दिन देखि निरन्तर बिग्रेको मौसमको कारण हामी चिन्तित थियौँ । राती बेला बेला उठेर मौसम खुल्छ कि खुल्दैन ? भनेर चियो गर्दै हेरिरहेका थियौँ । बिहानको ३ बजे नै उठेर हेर्दा मौसमले साथ दिएको रहेछ । हामी प्रफुल्ल हुँदै ज¥याक जुुरुक्क उठ्यौँ । यो २०७९ सालको असोज महिनाको २० गतेक...
खोटाङको बाक्सिलामा दुमी भाषामा पढाई शुरु
दुमी किरात राईहरुको उद्गम स्थलका रुपमा रहेको खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा दुमी भाषाको आधारभुत कक्षा संचालन गरिने भएको छ । दुमी किरात राई फन्सिक्किम दुमकिम बाक्सिलाको अगुवाईमा स्थानीय श्री शिक्षाजयन्ती आधारभुत विद्यालय हल्खुममा दुमी भाषाको पढाई शुरु गरिने भएको हो । दुमी...
एचएमटि घडि जस्तै माओवादीका नेता कार्यकर्ता
– भिम राई एचएमटी (HMT) अर्थात हिन्दुस्थान मेसिन टुल्स कम्पनीको नामबाट बनेको एउटा अंश हो एचएमटी घडी ! पहिले पहिलेका इन्डियन लाहुरेले ल्याईदिने महंगो घडी । जसलाई दम दिएपछि मात्र चल्ने गथ्र्यो । २४ घण्टामा एक चोटी मजासँग घुमाउनु पर्ने । त्यसपछि फेरी २४ घण्टा उसले तथ्य समय देखाउँथ्यो । यदी घड...
खोटाङ यातायातमा सर्वसहमतीले दोहोरिए टेकेन्द्र
दिक्तेल । खोटाङ यातायात प्रा.लि. खोटाङको अध्यक्षमा टेकेन्द्र राई सर्वसहमतीका साथ दोहोरिएका छन् । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा सम्पन्न यातायात प्रा.लि.को दशौँ वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनले राईलाई दोस्रो कार्यकालका लागि सर्वसहमत चयन दोहोराएको हो । ...
सभ्यता जन्माउने भूमि
– जीवन जीवन्त पथरी, मोरङ (हाल बुढानीलकण्ठ) टेम्के–तुवाचुङ प्रतिष्ठानको वार्षिक कार्यक्रममा सहभागी हुन ‘स्रष्टा पद यात्रा’ समूह २०८० साल चैत्र ९ गते शुक्रबार दुधकोसीको कञ्चन जलराशीमा दृश्य–स्नान गरी जयरामघाटबाट खोटाङ जिल्लाको सदरमुकामतिर उकालियो । हलेसी–दर्शनलाई थाती राखेर खोटाङ यात...
बाटोको कथा – १, “दिक्तेलबाट पाख्रीवाससम्म”
भिम राई यात्रा पूर्वकका, सोच पूर्वको, मानिस पूर्वको यति भएसी नेपालको पूर्वी पहाडी जिल्लाहरुको बारेमा केही भन्नै पर्ने भो । फागुन २६गते बिहानै खोटाङको सदरमुकाम दिक्तेलबाट हाम्रो यात्रा प्रारम्भ हुन्छ । यात्राका लागि विशेष संयोग जुरेको छ एउटा पूर्वेली ‘चम्पाबेली फूल फूल्यो’ बोलको गीतको म्...
मुन्दुम चित्रकला प्रदर्शनीले पाएको पाँचवटा उपलब्धी :
भिम राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस बर्ष मुन्दुुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम गरेकोमा सबैले आ–आफ्नै टिकाटिप्पणीहरु गरे । कसैले कहिँ नभएको काम गरेको भनेर कुरा काटे । कसैले नगरले पैसा स्वाहा बनायो समेत भन्न भ्याए । कसैले यसमा करोडौँ रकमको दुरपयोग गरिछाडे भन्न ...
जिल्लाको पर्यटन प्रर्वद्धन गर्न सकेमा खोटाङमा तीनवटै विमान स्थल चल्छ : मन्त्रि किराती
दिक्तेल । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न सकेमा खोटाङ जिल्लाको तीन वटै विमान स्थल नियमित चलाउन सकिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताउनु भएको छ । प्रेस सेन्टर नेपाल खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले ...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 38
- Next Page »














