खोटेहाङ प्रज्ञा प्रतिष्ठान द्धारा स्कुलमा सिर्जना कार्यक्रम गरेको छ । कवि तथा साहित्यकार कविता राईलाई सम्मान गर्दै स्कुलमा सर्जिना कार्यक्रम गरिएको हो । खोटाङबाट प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता सांसद रामकुमार राई पासाङको प्रमुख आथित्यतामा भएको सिर्जना वाचन तथा साह...
Breaking News
अन्यायको विरुद्ध सतिशाल झैँ उभिने रविन खम्बु
विडि आजाद कुनै बेला विद्रोहको मुल प्रवाहमा नेतृत्वको भंगालो छुटिरहँदा एउटा भंगालोमा उभिएर निरन्तर अन्यायको विरुद्ध संघर्ष गर्ने यूवा हुन रविन खम्बु । तत्कालिन समयमा माओवादी आन्दोलन बृहत शान्ति सम्झौता हुँदै नेपाली राजनीतिको मुल प्रवाहमा आईपुग्दा तत्कालिन खम्बुवान मोर्चामा थिए उनि । ...
सिम्पानी बजारको अनुगमन म्याद गुज्रिएका अखाद्य वस्तुहरु नष्ट
चाम्लिङ दिनेश खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका र इलाका प्रशासन कार्यालय खोटाङ बजारको संयुक्त टोलिले स्थानीय सिम्पानी बजारको अनुगमन गरेको छ । बुधबार विहान खोटेहाङ गाउँपालिका वडा नम्बर ८ सिम्पानी बजारको बजार अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा बजारमा मिति नाघेको खाद्य तथा पेय पद...
अखिल क्रान्तिकारीको १९ औँ जिल्ला सम्मेलनको तयारी पुरा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) खोटाङले १९ औ जिल्ला सम्मेलनको तयारी पुरा गरेको छ । भदौ महिनाको १५ र १६ गते हुन गईरहेको अखिल क्रान्तिकारीको १९ औँ जिल्ला सम्मेलनको तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । जिल्ला सदरमुकाम दिक्तेलमा हुन गईरहे...
दिक्तेल बजारलाई पुर्नजीवन दिन दिक्तेल सरोकार काठमाडौँको चासो
दिक्तेल । दिक्तेल समाज काठमाडौ र दिक्तेल बजार सामाजिक गुठीले दिक्तेल बजार सरोकार केन्द्रका लागि सुझाव तथा छलफल कार्यक्रम आयोजना गरेको छ । ‘‘अबको हाम्रो निकास ः दिक्तेल बजारको एकता समृद्धि र विकास’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा दिक्तेल बजार सामाजिक गुठीका ...
खार्मीमा कक्षा १२ उतिर्णगर्ने विद्यार्थीहरुलाई अभिनन्दन सहित विदाई
खार्मी । कालिका माध्यामिक विद्यालय खार्मीले १२ कक्षा पास गर्ने विद्यार्थीहरुलाई विदाई तथा एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । कालिका माध्यामिक विद्यालयले कक्षा १२ मा पहिलो व्याजको विद्यार्थी उत्पादन गरेर सफलता हासिल गर्ने विद्यार्थीहरुलाई विदाई गरेको हो । क...
जनयुद्धका शहिद कार्कीद्धयको स्मृतिमा विरामीलाई फलफूल वितरण (शहिदको जीवनी सहित)
खोटाङ । दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान खोटाङले जनयुद्धका शहिद दिलकाजी कार्की र इन्दिरा कार्कीको २३ औँ स्मृतिमा जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ । दशबर्ष लामो शसस्त्र जनयुद्धका क्रममा शहिद हुनु भएको कार्कीद्धयको स्मृतिमा जिल्ला अस्पताल खोटाङमा रहेका विरामीहरुलाई फलफ...
माओवादी केन्द्र निकट विद्यार्थी र शिक्षक संगठनले निःशुल्क ट्युसन कक्षा शुरु गर्यो
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी र शिक्षक संगठनले खोटाङमा निःशुल्क ट्युसन पढाउन शुरु गरेको छ । माओवादी केन्द्रका विद्यार्थी संगठन अखिल क्रान्तिकारी र एकिकृत अखिल नेपाल शिक्षक संगठनले एसईई परिक्षाको ग्रेडवृद्धि गर्न चाहेका विद्यार्थीहरुलाई निःशुल्क ट्युशन कक्षा संचालनमा ल्याएको हो ...
खोटेहाङमा एसईई अध्यक्ष उपाध्याक्ष कार्यक्रम गर्ने नीति, किसानको उत्पादनलाई न्युनतम समर्थन मुल्य निर्धारण गरिने
खोटेहाङ । खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१/०८२ मा किसानहरुले उत्पादन गरेको कृषि उपजहरुलाई न्युनत समर्थन मुल्य निर्धारण गर्ने भएको छ । गाउँपालिकाका प्रमुख उदिम बहादुर राईले प्रस्तुत गरेको आ.व. ०८१/०८२ को नीति तथा कार्यक्रम सो कुरा उल्लेख गरिएको छ । गाउँपालिकालाई उत्पादनसँग प्रत...
दिक्तेल बजारबाट तीन महिनामा करिब ३ करोड रुपैयाँको कोक र डिउ विक्रि, कता जाँदैछ गाउँकाे पैसा ?
सुवास खत्री/ महेश मिश्र दिक्तेल, ८ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र पछिल्लो तीन महिनामा करिब तीन करोड रुपैयाँ बराबरको पेय पदार्थ भित्रिएको छ । विभिन्न बहानामा प्रयोग हुने कोकाकोला र डिउ जस्ता पेय पदार्थ मात्र जम्मा २ करोड ६९ लाख ७६ हजार रुपैयाँ बराबरको भित्रिने ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 38
- Next Page »














