भिम राई संयोगवस नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधीसभा सदस्य माननीय रामकुमार राई पासाङसँग तीन दिन सँगै घुम्ने अवसर मिल्यो । कार्यक्रमहरु औपचारिक थिए । साकेला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र खोटेहाङ गाउँपालिकामा २००७ सालका क्रान्तिका नायक रामप्रसाद राईको ...
Breaking News
पहिले काम लाग्यो भाँडो अहिले आफाल तेरो … खोटाङ बजारको धर्मशाला
खोटेहाङ, ९ फागुन / खोटेहाङ गाउँपालिका ७ खोटाङ बजारमा एउटा ऐतिहासिक घर रहेको छ । बजार तथा त्यस वरिपरि रहेका वासिन्दाहरुलाई यसको अहिले कुनै महत्व छैन । बेफुर्सद मानिसहरुलाई त्यो घरको बारेमा केही थाहा छ तर केहीपनि थाहा छैन । मानिसहरु त्यसलाई पाटी घर भनेर चिन्छन् । चिनेर थाहा पाएरपनि अव...
रामप्रसाद राई, समिको बोट र स्मृति पार्क उद्घाटन
भिम राई खोटेहाङ गाउँपालिका खोटाङले आफ्नो पवित्र भुमि खोटाङ बजारको टुडीखेलमा रामप्रसाद राईलाई निरन्तर सम्झने भएको छ । २००७ को क्रान्तिका नायक रामप्रसाद राईले संघर्षको शुत्रपात गरेका स्थान हो खोटाङ । जहाँनीया राणा शासनको कहालि लाग्दो १०४ बर्षेको अन्त्य एकमात्र विकल्प क्रान्ति हो भन्ने बुझ...
प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन
दिक्तेल फागुन, ७ आईतबार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा कार्यालय परिसरमा दिप प्रज्वलन गरेको छ । नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईले नगरपालिकाको प्राङ्गनमा रहेको राष्ट्रिय झण्डा मुनि नेपालको नक्सामा दिप प्रज्वलन गर्दै ७३ औँ प्रजातन्त्र दिवस मनाएक...
साकेला गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु (तस्विरहरु सहित)
खोटाङ फागुन, ७ आईतबार । साकेला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता साकेला गाउँपालिकाको नौलाखर्क खेल मैदानमा शुरु भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधीसभा सदस्य रामकुमार राई पासाङले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । साकेला गाउँपालिका ३ सि...
दिक्तेल, दुम्लि, रतन्छा, मानेभञ्ज्याङ सडक र यातायात संचालनको कुरा
भिम राई फागुन ७ गते मानेपनि नमानेपनि प्रजातन्त्र दिवस । उहिले २००७ सालमा राजा, राणा र कांग्रेस मिलेर ल्याएको प्रजातन्त्रको सम्झना गर्ने आजको दिन । हिजो शनिबारकै सल्लाह थियो । दिक्तेल सदरमुकामबाट साकेला गाउँपालिकाको नौलाखर्क सम्म जाने । प्रसँग थियो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घा...
वडा स्तरीय फुटबल प्रतियोतिा उद्घाटन, विजयी यात्रामा निस्क्यो नेर्पा
दिक्तेल फागुन, ६ शनिबार । सोल्मा स्पोर्टस् क्लब सोल्माको आयोजना वडा स्तरीय फुटबल प्रतियोगिता शनिबारबाट शुरु भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य रामकुमार राईले प्रतियोगिता उद्घाटन गर्नु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा २ सोल्माको खेल ...
नेराकस निजामतीको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकुमार सुवेदी
दिक्तेल, फागुन, ६ शनिबार । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको चौथो जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय समिति सदस्य तथा प्रतिनिधी सभा सदस्य रामकुमार राई पासाङले उद्घाटन गर्नु भएको अधिबेशनले चित्रकुमार सुवेदीलाई अध्यक्षमा निर्वाचित गर्दै अधिवेशन सम...
कृति समिक्षा : कैफियत भित्रको संगाती
हीरा रिजाल कैफियत पुस्तकका लेखक जन्मेको गाउँ ताप्लेजुङको लिङ्खिम हो । यस्तै हाल एमालेका अध्यक्ष केपी ओली पनि दक्षिण ताप्लेजुङ कै हुन । यो पुस्तकका विभिन्न लेखमा ओलीप्रति असन्तुष्ट देखा परेका छन् । यसको व्याख्या उनै बेसारे, जन्तरे कम्युनिस्ट भनेर चित्रित गरेका वामपन्थीहरुलाई के भन्ने...
अब जनताको साझा प्रतिनिधी हुँ : रामकुमार राई (पासाङ)
दिक्तेल । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सदस्य सांसद रामकुमार राईले निर्वाचन पछि आफु खोटाङगे जनताको साझा प्रतिनिधी भएको बताउनु भएको छ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद राईले यस्तो भन्नु भएको हो । भर्खरै सम्प...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 38
- Next Page »














