चारदिन देखि हराईन शर्मिला माझी, भारत पुर्‍यार्ईएको आशंका

फागुन, २ मंगलबार । खोटाङ जन्तेढुँगा गाउँपालिका – १ देविस्थानकी शर्मिला माझी चारदिन देखि हराई रहेकी छन् । उनी शुक्रबार २७ गतेदेखि आफ्नै घर साविक देविस्थान गाविस ८ सिकिम टारबाट हराएकी हुन् । विशेष कामले काठमाडौँमा बस्दै आएका उनको श्रीमान जयराम माझीका अनुसार घरपरिवारलाई बिना जानकारी २७...

जनयुद्ध दिवसको अवसरमा युवा विद्यार्थीको दिप प्रज्वलन

खोटाङमा नेकपा (माओवादी केन्द्र) निकट युवा तथा विद्यार्थी संगठनले जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । सदरमुकाम दिक्तेलको त्रिवेणी चोकमा नेपालको नक्सा बनाएर २८ औँ महान जनयुद्ध जिन्दावाद लेखेर दिप प्रज्वलन गरेको हो । माओवादी निकट युवा संगठन योङ कम्युनिष्ट लिग र अ...

मुलुक समृद्ध बनाउन राष्ट्रिय सहमति आवश्यक : नेता टंक राई

दिक्तेल फागुन १ सोमबार । जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) खोटाङले तीन दिने कार्यशाला गोष्ठी संचालन गरेको छ । फागुन १ गते जनयुद्ध दिवसको अवसरमा खोटाङ जिल्लामा स्थानीय तहको निर्वाचनमा जितेका जनप्रतिनिधीलाई तीनदिन सम्म प्रशिक्षण दिने भएको हो । फागुन १ गतेबाट शुरुभएको कार्यशाल...

संभावित वनको क्षति जोगाउन स्वंयसेवी समुहरु बनाईने

दिक्तेल माघ, २५ बुधबार । जिल्ला वन क्षेत्र समन्वय समिति खोटाङले खडेरी तथा हावा हुरीको सिजन शुरु भएसँगै हुन सक्ने संभावित घटनाहरुको न्युनिकरणका लागि सचेतना अभियान चलाउने निर्णय गरेको छ । बुधबार जिल्ला वन डिभिजन कार्यलय खोटाङमा बसेको समितिको बैठकले संभावित वन डढेलो नियन्त्रणका लागि विभिन्...

थार मारेको अभियोगमा वडा अध्यक्ष तामाङलाई ५ हजार जरिवाना

दिक्तेल माघ २५, बुधबार । थारल (थार) मारेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका वडा नं २ बाकाचोलका वडाअध्यक्ष नन्दकुमार तामाङलाई जिल्ला अदालत खोटाङले पाँचहजार रुपैया जरिवाना तिराउने फैसला गरेको छ । एक बर्ष अगाडि बाकाचोल स्थित तामाङकै घरमा मारिएको अवस्था थारको बच्चा भेटिएको थियो । थारलाई निय...

निर्वाचित वडा सदस्यले आफ्नै वडामा बुझाए विज्ञप्ती

खोटाङ माघ, २५ बुधबार । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १५ का निर्वाचित वडा सदस्य युवबहादुर कार्कीले आफ्नै वडाका वडा अध्यक्षलाई विज्ञप्ती बुझाएका छन् । उनी लगायत दुईजना मिलेर बिजयखर्क साप्सु लिफ्टिङ आयोजनाको काम चित्त बुभल्दो नभएको भन्दै वडा कार्यालयमा विज्ञ...

उपयोग विहिन चिस्यान केन्द्रको निरिक्षण

खोटाङ माघ, २४ मंगलबार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १४ बुईपामा उपयोग विहिन रहेको चिस्यान केन्द्र (कोल्ड स्टोर) को निरिक्षण गरिएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको टोलिले उक्त चिस्यान केन्द्रको निरिक्षण गरेको हो । निर्माण सम्पन्न भएको करिब एकबर्ष प...

सल्लाको रुख ढाल्दा विद्युतको तार चुढाएपछि विजुली अवरुद्ध

खोटाङ माघ, २४ मंगलबार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनी डाँडा र २ डिकुवाको सिमा क्षेत्रमा सर्वसाधरणले सल्लाको रुख ढाल्दा विद्युत अवरुद्ध भएको छ । डिकुवाको दाम्लि र झापाको विचमा रहेको सल्लाघारीमा रुख ढाल्ने क्रममा विपरित दिशाबाट आएका हावाले विजुलीको तारलाई क्षति पु¥याएको...

कमलकाे नाममा किताब

प्रभाव राष्ट्रिय दैनिक पत्रिकाका तत्कालिन सम्पादक स्व. कमलराज राईकाे स्मृतिमा स्मृति ग्रन्थ प्रकाशन भएकाे छ । प्रभाव पब्लिकेशन प्रालिको आयोजनामा सम्पादक स्व.कमलराज खम्बु राई (आने)काे नाममा स्मृतिगन्थ्र प्रकाशन गरिएकाे हाे। सम्पादक स्व. कमलराज खम्बु राई (आने)को वार्षिक पुण्य तिथिको अवस...

खोटाङ प्रहरीद्धारा ‘समुुदाय प्रहरी–साझेदारी’ कार्यक्रम अभियानका रुपमा संचालन

दिक्तेल माघ, २३ सोमबार । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लामा विभिन्न किसिमका घटनाहरुको न्युनिकरण गर्न ‘समुुदाय प्रहरी–साझेदारी’ अभियानहरु संचालन गर्दै आएको छ । सामाजिक हिसाबले हुने विभिन्न किसिमका घटनाहरु आत्महत्या, लागुऔषध, सडक दुर्घटना, चोरी डकैत जस्ता विषयमा सचेतना कार्यक्रमहरु प...