मोति जस्तै दुर्लभ बनाइएका शाहिद मोतिचन्द्र राई

खोटाङ । शहिद मोतिचन्द्र राईको जन्म २०१८ साल साउन १८ गते केपिलासगढी गाउँपालिकाको वार्ड नं. ५ का सप्तेश्वरमा भएको थियो । उहाँको बुवाको नाम मणिध्वज राई र आमाको नाम पदम लक्ष्मि राई हो । उहाँले २०३८ सालमा सरस्वति माध्यामिक विद्यालय दिक्तेलबाट एसएलसी परिक्षा पास गर्नु भयो । एसएलसी पास गर्नसाथ २०...

भोजपुरको गन्धर्व खोटाङमा सन्देश बाँढ्दै, द भ्वाइस अफ नेपालका सहभागी तेजेन्द्र र हिमाल

भिम राई खोटाङ/ नेपालको चर्चित रियालिटी शो द भ्वाईस अफ नेपालमा कुनै बेला ‘बल्छि काँडैले...’ गाउदै प्रवेश गरेका तेजन्द्र गन्धर्व र उनका भाई हिमाल गन्धर्व  वैदेशिक रोजगार सम्बन्धि सन्देश सुनाउँदै खोटाङमा घुुमि रहेका छन् । भोजपुरको अरुण गाउँपालिका ६ जरायोटार माङदिङका गन्धर्व दाजुुभाई अहिले खो...

खोटाङमा ‘मर्दाको मलामी र बाँच्दाको जन्ति’ नरहने अवस्था, दश महिनामा करिव साँडे ८ हजार युवा विदेश

भिम राई खोटाङ । वैदेशिक रोजगारमा खोटाङबाट मात्र दश महिनामा ८ हजार ३ सय ४० जना बाहिरएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकलाई आधारमान्दा यस आर्थिक बर्षको कातिक महिनामा सबै भन्दा बढि १ हजार ३० जनाले श्रम स्विकृत लिएका छन् । आर्थिक बर्ष २०७९÷०८० को साउन महिनादेखि बैसाख सम्मको तथ्यांकक...

स्थानीय तहमा महिला सहभागिता : नेतृत्व की थपना ?

भिम राई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि बनेको तीन तहको सरकार छ । संघ, प्रदेश र स्थानीय सरकारले अहिले शासन गरिरहेका छन् । तीनवटै तहका सरकारले जनताको हितमा विभिन्न किसिमका विकास निर्माणको अवधारणाहरु ल्याईरहेका छन् । संघ र प्रदेश सरकारले विभिन्न मन्त्रालयहरु बनाएर नीतिगत कामह...

प्रेस युनियन खोटाङको अध्यक्षमा पुुनः चौलागाई

दिक्तेल, ४ असार÷ नेपाल प्रेस युनियन खोटाङ शाखाको अध्यक्षमा पुुनः उत्तम चौलागाई निर्विरोध निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा भएको युनियनको साँतौ जिल्ला अधिवेशनबाट चौलागाई दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन प्रेस यु...

खार्मीमा मानबहादुरकाे घर जलेर नष्ट

ज्ञानेन्द्र विक खार्मी, ३ असार । दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका ११ खार्मीमा आगाेलागी हुँदा मान बहादुर मगरकाे घर जलेर नष्ट भएकाे छ । दिउसाे २.०० बजे एक्कासी विद्युत सर्ट भई आगाे सल्किदा मगरकाे करिब ३२ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे हाे । दिउसाे २.०० बजेतीर एक्कासी घरमा आगाे सल्...

खोटाङबाट बसाई जाने अग्रपंक्तिमा मध्ये क्षेत्री बाहुन

भिम राई खोटाङ, १ जेठ । पहाडि जिल्लाहरुमा बसाई सराईको प्रभाव बढेको छ । यसको तिब्र चपेटामा खोटाङको तीनवटा स्थानीय तह परेको देखिन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कलाई हेर्दा खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकामा सबै भन्दा बढी बसाई सराई भएको पाईएको हो । त्यस्तै जन्तेढुँगा गाउँपालिका र ब...

रैथाने विश्वविद्यालय शुरुगर्न पर्यटन मन्त्रालयमा बुझाईयो प्रतिवेदन

खोटाङ/  रैथाने ज्ञान र सिपको विकास गर्न रैथाने शिल्पकला तथा संस्कृति सम्बन्धी विश्व विद्यालय शुरु गर्न बनेको अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको छ । माननीय संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि सुदन किरातीलाई प्रतिवेदन बुझाईएको हो । नेपालीको पहिचान र सम्मानकालागि रैथाने विश्व विद्याल...

कुुटपिटमा उत्रिएका कांग्रेस वडा सभापित सहित सात जनालाई १५ दिन जेल

हलेसी/ २८ जेठ । हलेसी तुवाचुुङ नगरपालिका वडा नम्बर ७ डाँडागुठमा स्थानीय निवार्चन २०७९ को बेला कुटपिटमा उत्रिएका कांग्रेस वडा सभापति केदार राई लगायतका ७ जनालाई १५÷१५ दिन जेल सजायको फैसला आएको छ । स्थानीय पदम कुमार राईलाई कुटपिट गरेको मुद्धामा जिल्ला अदालत खोटाङले करिब एकबर्ष पछि गरेको फ...

नगर कि ! गर ?

- भिम राई नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुुसार अहिले मुलुकमा तीन तहको सरकार सञ्चालनमा छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार । तीन तहको सरकारमा कर्मचारी संयन्त्र रहेका छन् र यीनीहरुलाई निर्वाचित जनप्रतिनिधीहरुले संचालन गर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानले स...