उहिले काठमाडौँलाई नेपाल भनिन्थ्यो । हाम्रो गाउँबाट नेपाल जान अर्थात काठमार्डौ जान सात दिन हिँडेर जानुपथ्र्यो । खोटाङबाट ओखलढुँगा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक हुँदै सात दिनमा ठ्याक्कै काठमाडौँ ।’ अहिले गाउँघरमा भेटिने ८० बर्ष कट्नु भएका वृद्धाहरुले यो कुरा सुन...
Breaking News
फुसको छाना हटाउने कार्यक्रममा आलटाल, वडाको अन्य योजना समेत अपारदर्शी
माघ १३, खोटाङ । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा सरकारले संचालनमा ल्याएको फुसको छाना हटाएर जस्तापाताको छाना लगाउने कार्यक्रममा आलटाल भई रहेको दावि गरिएको छ । नेकपा एमाले वडा कमिटि बाकाचोलले त्यस वडामा फुसको छाना हटाउने कार्यक्रममा मनपरी भएको दावी गरेको हो । नेपाल सरकारको निति तथा कार्यक...
खाेटाङ राजनीतिक नेतृत्वमा समावेशी सहभागिताको प्रश्न
किकाेेस/ खोटाङ जिल्लाको राजनीतिक नेतृत्वले समाजको एक हिस्सालाई कम प्राथामिकतामा राखेको छ । नारामा आधा आकाश नारी र आधा आकाश पुरुष भनेर नथाक्ने राजनीतिक दलहरुले नै आफ्नो संगठनको आधीकारीक पार्टी कमिटिको नेतृत्वमा महिला नेतृत्व अस्विकार गरेको देख्दा नारालाई नारामा मात्र सिमित गर्न खोजिएको होक...
माओवादी केन्द्रले खाेटाङमा ताेक्याे जिल्ला संयाेजक र पालिका ईन्चार्ज
किकाेस खाेटाङ। नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ काे बैठले खाेटाङ जिल्ला समन्वय समिति संयाेजकमा दिपक पाण्डे आकाश र सचिवमा जीवन राई संगिनलाई जिम्मेवारी प्रदान गरेकाे छ। यस्तै जिल्लाकाे १० वटै नगर तथा गाउँपालिकामा ईन्चार्ज तथा सहईन्चार्ज समेत ताेकेकाे छ। पालिका ईन्चार्जहरुमा बाराहा ...
मित लगाउने संस्कृतिको संरक्षण गरौँ ।
साथी शब्द त्यसै भनिएका होईनन् । साथी तथा मित्रताको साईनो सबैभन्दा महत्वपूर्ण मानिन्छ । पौराणीक कथाहरुमा उल्लेखित कृष्ण र सुदामाको कथा होस या राम र सुग्रिवको मित्रता । सबै ठाउँमा साथीको सम्बन्ध उतिकै महत्वपूर्ण रहेको पाईन्छ । साथीको सम्बन्धलाई अझबढी औपचारिकता दिएर पारिवारीक सम्बन्धमा विस्ता...
द भ्वाईस किड्सले नचुनेकाे पेमा: गरिबकाे फाटेकाे चाेली
किकाेस खाेेेेटाङ । द भ्वाईस किड्सबाट बाहिरिएकी बाल प्रतिभा गायिका पेमा देछेन तामाङकाे मनछुने नयागित भर्खरै सार्वजनिक भएकाे छ। "गरिबकाे फाटेकाे चाेली" बाेलकाे गित श्राेताहरुकाे निकै राम्राे राेजाईमा पर्ने पेमाकाे पहिलाे रेेेकर्डिङ भएकाे गितका रुपमा बजारमा आएकाे हाे। लाेकआधुनिक संगितकाे ...
प्रहरीले बनाएको लघुचलचित्र “आत्म हत्या नगरौँ, बाचौँ र बचाऔँ” र मनोपरामर्शदाताको अभावमा बढेको आत्महत्या
भिम राई खोटाङ जिल्लाको सदरमुकाममा केही दिन अगाडि एउटा लघु चलचित्र प्रदर्शन गरियो । जिल्ला प्रहरी कार्यालय खोटाङले तयार पारेको “आत्म हत्या नगरौँ, बाचौँ र बचाऔँ” नामक लघुचलचित्र प्रदर्शन गरियो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक उमेश लम्सालको परिकल्पनामा निर्माण भएक...
खोटाङबाट थपियो केन्द्रीय प्रशारणलाइनमा १०.६ मेगावाट विद्युत
किको सम्वाददाता खोटाङ, ७ माघ । खोटाङ जिल्लाबाट विभिन्न तीनवटा जलविद्युत आयोजनाले उत्पादन गरेको १०.६ मेगावाट विद्युत केन्द्रिय प्रशारण लाईनमा जोडिएको छ । साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाईड्रोपावरगरी १०.६ मेगावाट जलविद्युत ३३ केभी केन्द्रीय ...
मैले देखेको जालपा आधारभुत विद्यालय पाथेका
भिम राई संयोगवस खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकाको सिरुवास स्थित जालपा आधारभुत विद्यालयको ५० औँ स्वर्ण जयन्तिका अवसरमा पुग्ने अवसर उसबेला जुरेको थियो । त्यही बेला देखेको जालपा आधारभुत विद्यालयको शैक्षिक उनन्यनको कुराले घनिष्टताको विकास गराएकोल...
हाम्रा घरेलु उत्पादनका मौलिक सिपहरुको संरक्षण गरौँ
भिम राई ‘सिप भए भोकले मर्नु पर्दैन’ भन्ने पुरानो उखानलाई अहिले व्यवहारमा लागु गर्न थालिएको छ । गाउँ गाउँमा खेर गईरहेका मकैको खोसेलाको पातबाट विभिन्न किसिमका सामग्रीहरु निर्माण भईरहेका छन् । चाउ चाउ र विस्कुटका खोलहरुबाट राम्रा राम्रा सामग्रीहरु तयार पार्ने कामहरु भईरहेका छन् । यो एउटा उ...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 38
- Next Page »











