काठमाडौँ । नेकपा माओवादी केन्द्र केपिलासगढी –काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष विवेक राईले आफुलाई एमालेमा प्रवेश गरेको भन्दै कु प्रचार बताएका छन् । गत पुस २९ गते आफुलाई एमाले नेता विशाल भट्टराई लगायतले छलफल छ भनेर बोलाएर पार्टी प्रवेशको नाटक गरेको उनले आरोप लगाएका हुन् । माघ ४ गते...
Breaking News
विद्यार्थी बलत्कार आराेपमा शिक्षक पक्राउ
किकाे समाचार खोटाङमा बिधार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। बलात्कार आरोपमा रावाबेंशी गाउँपालिका–२ खार्पाको भाषा आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन्। पोखरेललाई इलाका प्रहरी कार्यालय उदयपुरबाट शनिबार पक्राउ गरि जिल्लामा ल्याई...
गजल : बदमास बतास
यी धुवाँहरु त बलेकै जाती खरानी भएर जलेकै जाती मान्छे रुवाएर फैलिन खाेज्ने यी भँडुवाहरु त मरेकै जाती स्वार्थ पूरागर्न जनता ढाँट्ने यी ढँटुवाहरु त लडेकै जाती हुरी बतास भएर जनता रुवाउने यी लठुवाहरु त डढेकै जाती - भिम राई (माक्पाली कान्छा)...
होस गर है धनकुमार !
- तेज कुमार राई फोटो खिच्नलाई क्यामेराहरु गुट-गुट बनाएर आउछन्, तिमीलाई फर्काई-फर्काई खिच्छन्, तेर्स्याई-तेर्स्याई खिच्छन्, घरी निन्याउरो बन्न लगाउँछन् र खिच्छन् घरी "हाँसिदेऊ!" भन्छन् र फेरि खिच्छन् । क्यामेराले अह्राएबमोजिम विभिन्न 'भाव'को नक्कल गर्दागर्दै तिमीले तिम्रो 'पुस्तक' ...
चरम लोकतान्त्रिक अभ्यासले सकसमा काँग्रेस
–भीम राई खोटाङमा नेपाली काँग्रेसको राजनीतिलाई नजिकबाट नियाल्नेहरुले अहिले पनि नबिर्सने नाम हो सर्वधन राई । २००७ सालको राजनीतिक परिवर्तन ताका काँग्रेसको राजनीतिमा आएका राईले पञ्चायतका विरुद्धमा समेत धावा बोलेको इतिहास छ । दिक्तेल खाल्लेमा तत्कालीन राजा महेन्द्रलाई चुनौति दिन ५२ झ्याले...
खोटाङमा प्रेस सङ्गठन नेपालको कार्यालय स्थापना
चौथो अंग खोटाङ, २८ भदौ । दिक्तेल बजारमा प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय स्थापना गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको सङ्गठन प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय दिक्तेल बजारस्थित तल्लो हेलिप्याड नजिकै रहेको भाडाको घरमा सोमबार स्थापना गरिएको हो । प्रेस सङ्गठनको कार्या...
सङ्घीय संरचनामा माओवादी केन्द्र :
खोटाङ, २५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङले जिल्ला कार्यसमितिलाई विघटन गरेर सङ्घीय संरचना अनुसार पार्टीलाई रुपान्तरण गरेको छ । मुलुकमा सङ्घीयता लागू भएर तीन तहको सरकार सञ्चालन भएको लामो समय बितिसक्दा पनि जिल्लास्थित राजनीतिक दलहरु पुरानै संरचनामा सञ्चालन भइरहेको अवस...
युवतीको मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिएन : मृतकका आफन्त
चाैथाे अंग खोटाङ, १० भदौ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित चिचिङ्गाकी २१ वर्षीया शिक्षा राईको मृत्यु प्रकरणमा प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको उनका आफन्तले गुनासो गरेका छन् । आफ्नै घरको बरण्दामा झुण्डिएको अवस्थामा भदौ–७ गते शव फेला परेकी शिक्षाको आफ्नै श्रीमानले हत्या गरेको ...
नेकपा एकीकृत समाजवादी निकट युवाभेला
केपिलासगढी भदाै, ७ । नेकपा एमाले विभाजनपछि बनेकाे नेकपा एकीकृत समाजवादी खाेटाङकाे पहिलाे कार्यक्रम केपिलासगढी गाउँपालिकाबाट शुरु भएकाे छ। केपिलासगढी गाउँपालिका स्तरीय युवाहरुकाे बृहत् भेलाले पिपुल्स भाेलिन्टियर्स केपिलासगढीकाे समेत गठन गरेकाे हाे । नेकपा एमाले जिल्ला सचिव जलसेर राईकाे प्...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 38
- Next Page »












