पार्टी दिशा विहिन भएकाे भन्दै खाेटाङमा जसपा परित्याग

खाेटाङ/ साउन,३० साेमबार । नेतृत्वको अक्षमताले गर्दा पार्टी दिशा विहिन बनेको भन्दै खोटाङ जसपाको नेताहरुले पार्टी परित्याग गरेका छन् । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा सोमबार पत्रकार सम्मेलन गर्दै जसपा नेपालका केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई लगायतले जिल्ला अध्यक्ष सहित ३९ जनाले पार्टी परित्याग गरेका हुन् ।

पार्टीको केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको, सैद्धान्तिक वैचारिक पथमा विचलन आई व्यक्तिवादी प्रवृति हावि भएको उनीहरुको आरोप छ । विज्ञप्तीमा नेतृत्वले सांगठानिक र सैद्धान्तिक रुपमा पार्टीलाई विघटनको दिशातर्फ लगेको पार्टी छाड्न परेको उल्लेख छ ।

पार्टी परित्याग गर्दै उक्त समुहले समावेशी सु–शासन तथा समृद्धि र समाजवादको अभियानकालागि अग्रगामी परिवर्तन र वैकल्पिक राजनीतिको माध्यामबाट जनता र परिवर्तनको पक्षमा सधा निरन्तर उभिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । प्रदेश सदस्य माेहन गुरुङ र जिल्ला अध्यक्ष टंक बहादुर थापाले संयुक्तरूपमा विज्ञप्ती हस्ताक्षर गरेका छन् ।

जसपा नेपाल र नेपाल समाजवादी पार्टी परित्याग गर्नेहरुमा केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई सहित ३९ जनाले खाेटाङबाट सामुहिक विद्राेह गर्नेहरुकाे नामावली यश प्रकार छ ।

१, केन्द्रीय अनुशासन आयोग सदस्य – बीरबहादुर राई
२, १ नम्बर प्रदेश समिति सदस्य – मोहन गुरुङ      ३ अध्यक्ष / किरात राष्ट्रिय समिति सदस्य – टंकबहादुर थापा
४, उपाध्याक्ष/ प्रदेश समिति सदस्य – मनि राई
५, किरात राष्ट्रिय समिति सदस्य – देवकुमार राई
६, किरात राष्ट्रिय समिति सदस्य – गिता श्रेष्ठ
७, उपाध्याक्ष – नविन किशोर राई
८, उपाध्याक्ष –बसन्ती राई
९, सचिव – जिवराज पोख्रेल
१०, सहसचिव – आशिस राई
११, कोषाध्याक्ष – सावित्री राई
१२ ,जिल्ला सल्लाहाकार सदस्य – पंचशेर राई
१३, सचिवालय सदस्य /समाजवादी युवा प्रदेश उपाध्याक्ष – दिपककुमार तामाङ
१४, सचिवालय सदस्य – प्रवचन राई
१५, सचिवालय सदस्य –मनोज राई
१६, सचिवालय सदस्य/एसेलुखर्क पालिका अध्यक्ष –किशोर राई
१७, सचिवालय सदस्य – युवराज अधिकारी
१८, सचिवालय सदस्य –बाबुराम कार्की
१९, सचिवालय सदस्य –शुसिला निनाम
२०, सचिवालय सदस्य – जुलन राई
२१, सचिवालय सदस्य – ध्यान कुमार राई
२२, सचिवालय सदस्य – तिलक मुदेल
२३, सचिवालय सदस्य – सरोज राई (हौँचुर)
२४ जिल्ला सदस्य – सविन राई
२४, जिल्ला सदस्य – भुपराज राई
२५ जिल्ला सदस्य – चित्रकुमार कार्की
२७ जिल्ला सदस्य – विनोद राई
२८, जिल्ला सदस्य – जितकुमारी परियार
२९, जिल्ला सदस्य – भगवती चाम्लिङ
३०, जिल्ला सदस्य – देवान राई
३१, जिल्ला सदस्य – कुमार श्रेष्ठ
३२, जिल्ला सदस्य – किरण राई (समाजवादी यूवा संघ जिल्ला सदस्य)
३३, जिल्ला सदस्य – सुजन राई
३४, जिल्ला सदस्य/ऐसेलुखर्क उपाध्याक्ष – कृष्ण राई
३५ दिप्रुङ पालिका कमिटि सदस्य – सन्तोष तामाङ
३६  खार्मी वडा समिति अध्यक्ष सहित सबै
३७ लफ्याङ वडा समिति अध्यक्ष सहित सबै
३८  गैर भोगोलिक विशेष समिति सदस्य – गजेन्द्र राई  ३९ गैर भोगोलिक विशेष समिति सदस्य – तेन्जु तामाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार