ऐसेलुखर्कमा गठबन्धनको अग्रता

ऐसेलुखर्क/  खाेटाङको ऐसेलुखर्क गाउँपालिकामा स्थानीय तहकाे निर्वाचनमा  गठबन्धनका उम्मेद्वारहरुकमे अग्रता रहेकाे छ। ऐसेलुखर्क वडा नम्बर १ राखा र वडा नम्बर २ बाकाचाेलकाे हालसम्म गणना भएकाे मतमा  अध्यक्षका उम्मद्वार गठबन्धनका श्रीबहादुर राईकाे २ सय ७९ मत रहेकाे छ। उनका निकटमा नेकपा एमालेका ...

उम्मेदवारीमा दोहोरिएकी दलित महिला सदस्य गंगा : नाम जस्तै काम

भिम राई खोटाङ, २५ आईतबार । सानो परिवार सँधैको मेलापात र घरको शुसेधन्दा यो भन्दा केही गर्न सक्ने न अवसर थियो ? न कुनै चेतना ? विद्यालयमा गएर अध्ययन गर्ने अवसरपनि कम थियो । यसै त दलित परिवारमा जन्मेका त्यसमाथी गरिबिको उस्तै चटारो । यस्तै दुःख झ्याउलो खेप्दै कक्षा– ५ सम्म मरितरि पढ्न पुगेकी ...

प्रतिगमनकारी शक्तिलाई परास्त गर्न गठबन्धन : पत्रकार सम्मेलन

किकोस खोटाङ, २१ बुधबार । गठबन्धनलाई असर पुग्नेगरी अभिव्यक्ति नदिन सत्तासाझेदार दलीय गठबन्धनका नेता कार्यकतालाई कडा निर्देशन दिईएको छ । खोटाङमा गठबन्धन घटक पार्टीका शिर्ष नेताहरुले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आफ्ना सम्पुर्ण नेता कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् । उनिहरुले निर्...

निर्वाचन विशेष : पाईप र पाल तरुणदल र वाईसियल कब्जामा, प्रहरीलाई बुझाईयो

किकोस बुधबार, २१ बैसाख । आचारसंहिता उलंघन गर्दै वितरण गर्न लागिएको पाइप र पाल तरुणदल र वाईसियल कब्जामा लिएर प्रहरीलाई बुझाएका छन् । निर्वाचन आचारसंहिता बिपरीत खोटाङमा वितरण गर्न लागिएको विभिन्न समानहरु प्रहरीलाई बुझाईएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सोमबार र मंगलबार दुईस्थ...

बागीलाई धमाधम कारवाही गर्दै कांग्रेस

खोटाङ/ नेपाली कांग्रेस खोटाङले स्थानीय तह निर्वाचनमा पार्टीको हित विपरित उम्मेदवारी दिने पार्टीका नेता तथा कार्यकर्ताहरुलाई धमाधम कारबाही शुरु गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका ३ जनालाई कांग्रेसले कारवाही गरेको हो । आगामी बैसाख ३० गते हुनगईरहेको स...

टेम्मामा अनमोल अरुण

खोटाङ जिल्लाको दिप्रङ चुईचुम्मा गाउँपालिका ७ टेम्मामा २०४६ साल मंसिर १८ गते बुवा जितप्रसाद राई र आमा शुभहिरा राईको कान्छो छोराको रुपमा जन्मेका अरुण राई स्थानीय तहको निर्वाचन २०७९ मा सोही वडाको वडाअध्यक्ष पदमा उम्मेदवार रहेका छन् । तीन जना दाजु, दुईजना दिदि र एक जना बहिनी भएको परिवारमा जन्म...

दिप्रुङमा माओवादी केन्द्र निकट तीन जनसंगठनको पालिका स्तरीय सम्मेलन

अरुण चाम्लिङ दिप्रङ चुईचुम्मा, ४ बैसाख । नेकपा माओवादी केन्द्र दिप्रुङ चुईचुम्मा गाउपालिकाले पार्टी निकट जनवर्गिय संगठनहरु पालिका स्तरिय समिति विस्तार गरेको छ । पार्टीको युवा संगठन वाईसियल नेपाल, अनेम संघ क्रान्तिकारी र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको एक साथ ऐतिहासिक पालिका सम्...

जसपा नेपालले पाथेकामा गर्‍यो शुभकामना आदान प्रदान

किकोस पाथेका, ३० चैत्र । जनता समाजवादी पार्टी नेपाल पाथेकाले नया बर्ष २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका १० पाथेका वडा कमिटिको आयोजनामा कार्यक्रम भएको हो । जसपा नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कमिटि अध्यक्ष निर्मल रा...

भाेजपुर देखि खाेटाङ सम्म “चौथो मुन्दुम ट्रेल रेस” हुने

नेपाली म्याराथन खेलाडी तथा अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मिरा राईकाे गृहजिल्ला भाेजपुरमा आगामी बैशाख १० गते ‘चौथो मुन्दुम ट्रेल रेस’ हुने भएको छ । यहाँको पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि प्रतियोगिता गर्न लागिएको हो ।                                                                       ...

बाम्राङ चुप्लामा माओवादी केन्द्रकाे टाेल कमिटि गठन

नेकपा माओवादी केन्द्रले बाम्राङ चुप्ला टोल कमिटी गठन गरेकाे छ । नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष विसन राईकाे प्रमुख आथित्यतामा भएकाे भेलाले क. प्रकास राइको अध्यक्षतामा ३१ सदस्यीय टाेल कमिटि गठन गरेकाे हाे । कमिटि उपाध्यक्ष :- क. मनुकला राई, सचिब :- क. सान्ता सुनुवार (राई), सहसचिब :- ...