बुईपामा करेन्ट लागेर मृत्यु

खाेटाङ,१९ भदाै / खाेटाङकाे बुईपा छिप्तिमा विद्युत करेन्ट लागेर  मृत्यु भएकाे छ। नेपाल विद्युत प्राधिकरण शाखा खाेटाङकाे सहयाक प्राविधिक नवीन राईकाे करेन्ट लागेर मृत्यु भएकाे हाे ।                                                                 ३३ के भि प्रशारण लाईन बुईपाकाे शाखा लाईन बुईपा छिप्तिमा बिद्युत सर्किट मिलाएर फर्किने क्रममा भर्याङले तार छुँदा उनि छटपटाएर कराएका थिए । काम सकेर फर्किने क्रममा भर्याङले पाेलकाे तार छुँदा दुर्घटना भएकाे विद्युत प्रधिकरण शाखा खाेटाङले जनाएकाे छ।

खाेटाङकाे दिक्तेल रुपाकाेट मझुवागढी नगर पालिका  वडा नम्बर ४  खाल्ले घर भएका नवीन राईकाे श्रीमती  र दुई छाेरा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार