माघ, ११ बुधबार । नेपाल राष्ट्रिय कर्मचारी संगठन नीजामती ऐसेलुखर्क गाउँ पालीका समिति बुधबार गठन भएकाे छ। ऐसेलुखर्क गाउँपालीकामा कार्यरत कर्मचारी स्वदेश खनालकाे अध्यक्षतामा समिति गठन भएकाे हाे। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला सचिव उत्तम आचार्यकाे प्रमुख आथित्यतामा बनेकाे स...
Breaking News
‘दाताले दिए भुक्तले जोगाएनन्’ खोटाङ सेवा समाज युकेले दिएको एम्बुलेन्स
खोटाङ माघ, ११ बुधबार । खोटाङ जिल्लाका विरामीलाई भनेर दाताहरुले दिएको एम्बुलेन्सहरु मर्मत गर्न नसक्दा समस्या भएको छ । ६ बर्ष अगाडि खोटाङ सेवा समाज युकेले जिल्लाका लागि भनेर एकसाथ दिएको ७ वटा एम्बुलेन्सहरु मध्ये ३ वटा मर्मत संभारको अभावले थन्किएका हुन् । खोटाङ सेवा समाज युेकले सन २०१...
प्याजबाट मात्र बाहिरिन्छ करिब २ करोड बढी रकम
दिक्तेल माघ, ११ बुधबार । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा मात्र बर्षदिन करिब २ करोड रुपैया भन्दा माथीको प्याज खपत हुने देखिएको छ । बुधबार विहानमात्र सामन्य तथ्यांक संकलन गर्दा दिक्तेल बजारमा करिब १ हजार केजी प्याज खपत हुने देखिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उप–...
किराती मेहिनत मिसिएको मर्चा
भीम राई किरात सभ्यता हो । इतिहास हो । सृष्टिको आदिमकाल हो । यसमा कसैले दुईमत पालिरहनु पर्ने कुनै जरुरी छैन । यी कुराहरुको बारेमा किराती सँस्कार र सँस्कृतिकले पुष्टि पार्छ । इतिहासको तथ्यहरु लेख्यरुपमा उति सारो नपाइए पनि प्रयोग र प्रचलनमा रहेका सँस्कारहरुलाई हेर्दा विश्वास गर्न लायक छ ...
खाेटाङमा लालुपाते सहकारीले बचतकर्तालाई लन्ड्यायाे
दिक्तेल माघ, ९ साेमबार । खाेटाङकाे लालुपाते सहकारी सँस्थाले लन्ड्याएकाे भन्दै बचतकर्ताहरु आन्दाेलनमा उत्रेका छन् ।लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङका बचतकर्ताहरुले आफुहरुलाई लालुपातेले फसाएकाे भन्दै चरणबद्व आन्दोलनमा उत्रिएका हुन । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोश...
काकाकुल लिच्किराम्चेमा दिप्रुङ चुईचुम्मा दिहुँकाे दया
ईन्द्र नाराथुङ्गे, खाेटेहाङ माघ,९ साेमबार । खोटेहाङ गाउँपालिकाको वडा नं ९ लिच्कीराम्चेका काकाकुल स्थानीय वासीहरुलाई दिप्रुङ चुईचुम्माकाे दिहुँले दया गर्ने भएकाे छ। खानेपानीको चर्काे समस्या झेल्दै आएका उनिहरुलाई दिहुँवासी उपभाेक्ताहरुले खानेपानीकाे मुहान दिएर दया गर्ने भएका हुन् । आपस...
“सामुदायीक विद्यालय सुधार गर्न अभिभावको पनि उतिकै हात रहन्छ” – सांसद रामकुमार राई (पासाङ)
रावावेसी माघ, ७ आइतबार । प्रतिनिधी सभा सदस्य रामकुमार राई (पासाङ)ले सामुदायीक विद्यालयको उत्पादन नीजि भन्दा उत्तम रहेको बताउनु भएको छ । आईतबार जिल्ला को रावावेसी गाउँपालिका १ दम्कु स्थित कालिका आधारभुत विद्यालयको वार्षिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । कालिका आधारभुत...
निरन्तर संगठन विस्तारमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती
जन्तेढुँगा माघ, ८ आइतबार । शनिबार मात्र खोटेहाङ गाउँपालिका कमिटि गठन गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती खोटाङको जन्तेढुँगा गाउँपालिका कमिटि आइतबार गठन भएको छ । जन्तेढुँगा गाउँपालिका खोटाङका प्रमुख अरुणादेवि राईको प्रमुख आथित्यतामा भएको एक भेलाले तोषल भट्टराईको अध्यक्षतामा ...
सिरुवासका चन्द्रले चम्काएको हतियार
भिम राई खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १० पाथेकाको सिरुवास बस्ने चन्द्र बहादुर विक वरिपरिका नौ वटा गाउँको कृषि औजार बनाएर धान्ने एकमात्र व्यक्ति हुन् । उनलाई बेला बेलामा उनका दाजु पहलमान विकले सघाउँछन् । भर्खरै खुलेको कच्चि सडक भन्दा माथी दाजु पहलमान विकको घ...
खोटेहाङमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती गठन
खोटेहाङ माघ, ७ शनिबार । खोटेहाङ गाउँपालिका स्तरिय नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति गठन भएको छ। गणेश राईको अध्यक्षतमा १३ सदस्यीय समितिको शनिबार गठन भएको हो । खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम बहादुर राईको प्रमुख आथित्यतामा आज बसेको कर्मचारीहरुको भेलाले गठन गरेको कमिटिमा उपाध्याक...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 38
- Next Page »














