खोटाङ, २६ असोज÷ आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन विरुद्ध बागी उम्मेद्वारी दिएका नेपाली कांग्रेसका धर्मराज पोख्रेल नेपाली कांग्रेसको कारबाहीमा परेका छन् । निर्वाचन कार्यक्रम अन्र्तगत असोज २६ गते दिनको १ बजे सम्म उम्मेदवारी फिर्ता नलिएपछि पोख्रेल स्वतः का...
प्रमुख समाचार
जसपा छाडेका टाेली माओवादी केन्द्रमा समाहित
खाेटाङ/१ भदाै । दुईदिन अगाडि जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका टंकबहादुर थापा लगायतकाे समूह नेकपा माओवादी केन्द्रमा समाहित हुने भएकाे छ । साउन ३० गते सम्म जसपा नेपालकाे केन्द्रीय नेतृत्वले पार्टीलाई सहि दिशा दिन नसकेको भन्दै पार्टी छाेडेकाे उक्त समुहले आज एक प्रेस विज्ञप्ति जारी ...
राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता तालिम जारी
खोटाङ/ ३१ साउन । खोटाङमा नव निर्वाचित र पुनः निर्वाचित जन प्रतिनिधिहरुलाई दलित महिला केन्द्र संस्था नेपालद्धारा राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता खोज्दै नेतृत्व बिकास प्रशिक्षण तालिम भईरहेको छ । जिल्लामा साउन ९ गतेबाट हलेसी तुवाचुङ नगरपालिका बाट शुरु भएको तालिममा साउन ३१ ...
पार्टी परित्यागको घोषणापछि जसपा खोटाङमा अन्योल
खोटाङ/ ३१ साउन । पार्टी परित्याग गरेको घोषणा सँगै खोटाङ जिल्लाको जसपा नेपालमा अन्योलता देखिएको छ । जिल्ला सदरमुकाम दिक्तेलमा मंगलबार जसपा नेपालले गरेको पत्रकार सम्मेलनमा यस्तो अन्योलता देखिएको हो । जसपा नेपालका अध्यक्ष सहित ३९ जना नेता कार्यकताले ३० गते सोमबार पार्टी परि...
पार्टी दिशा विहिन भएकाे भन्दै खाेटाङमा जसपा परित्याग
खाेटाङ/ साउन,३० साेमबार । नेतृत्वको अक्षमताले गर्दा पार्टी दिशा विहिन बनेको भन्दै खोटाङ जसपाको नेताहरुले पार्टी परित्याग गरेका छन् । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा सोमबार पत्रकार सम्मेलन गर्दै जसपा नेपालका केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई लगायतले जिल्ला अध्यक्ष सहित ३९ जनाले प...
आफ्नो ठाउँ आफैले बनाएमा मात्र अपनत्व हुने : हलेसी तुवाचुङ मेयर बिमला राई
हलेसी तुवाचुङ जेठ १६,सोमबार । हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले आफ्नो ठाउँ आफैले बनाएमा मात्र अपनत्व हुने बताउनु भएको छ । हलेसी महादेव विकास समितिले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत तथा अभिनन्दन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । हलेसी महादेव विकास समितिको...
दिप्रुङमा माओवादी केन्द्र निकट तीन जनसंगठनको पालिका स्तरीय सम्मेलन
अरुण चाम्लिङ दिप्रङ चुईचुम्मा, ४ बैसाख । नेकपा माओवादी केन्द्र दिप्रुङ चुईचुम्मा गाउपालिकाले पार्टी निकट जनवर्गिय संगठनहरु पालिका स्तरिय समिति विस्तार गरेको छ । पार्टीको युवा संगठन वाईसियल नेपाल, अनेम संघ क्रान्तिकारी र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको एक साथ ऐतिहासिक पालिका सम्...
हलेसीमा अध्यक्ष ओली, स्कन्ध पुराण र ८/१२ को समय सिमा
भिम राई चैत्र १९ गते शनिबार । खोटाङ जिल्लाको त्रिधार्मिक स्थल हलेसीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद अर्था केपि शर्मा ओलीले पहिलो चोटी पाईला टेके । जिल्ला सदरमुकाम दिक्तेलमा आयोजना भएको नेकपा एमालेको आम शभालाई सम्बोधन गर्न आएका ओलीले हलेसीको दर्शन गरेर सिद्राको...
चखिया भञ्ज्याङमा सिर्जनशिल पहिचानवादीका पदचापहरु
किकोस खोटाङ । भोजपुर र खोटाङको सिमाक्षेत्र चखिया भञ्ज्याङमा चैत्र ४ गते पहिचानवाद्ीका पदचापहरु परेका छन् । साहित्य सिर्जनाको माध्यामबाट पहिचानको पक्षमा निरन्तर बहसको सिर्जना गरिरहेका काव्यिक स्रष्टाहरुले चखियामा जमघट गरेका हुन् । सिमाक्षेत्रमा रहेको चखियामा शुक्रबार भोजपुरको टेम्केमै...
भ्रष्टाचार न्युनिकरण गर्न सञ्चारकर्मिकाे भुमिका महत्वपूर्ण : आयुक्त चन्द
किकाेस खोटाङ, २९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार न्यूनिकरणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आयोगमा सिमित जनशक्ति रहेकाले सबै गाउँमा निगरानी गर्न असहज भइरहेको अवस्थामा सञ्चारकर्मीले प्रवाह गरेको समाचारले भ्रष्टाचार सम्बन्धी...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 9
- Next Page »













