दिक्तेल, फागुन, ६ शनिबार । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको चौथो जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय समिति सदस्य तथा प्रतिनिधी सभा सदस्य रामकुमार राई पासाङले उद्घाटन गर्नु भएको अधिबेशनले चित्रकुमार सुवेदीलाई अध्यक्षमा निर्वाचित गर्दै अधिवेशन सम...
खाेटाङ विशेष
मुलुक समृद्ध बनाउन राष्ट्रिय सहमति आवश्यक : नेता टंक राई
दिक्तेल फागुन १ सोमबार । जनयुद्ध दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) खोटाङले तीन दिने कार्यशाला गोष्ठी संचालन गरेको छ । फागुन १ गते जनयुद्ध दिवसको अवसरमा खोटाङ जिल्लामा स्थानीय तहको निर्वाचनमा जितेका जनप्रतिनिधीलाई तीनदिन सम्म प्रशिक्षण दिने भएको हो । फागुन १ गतेबाट शुरुभएको कार्यशाल...
थार मारेको अभियोगमा वडा अध्यक्ष तामाङलाई ५ हजार जरिवाना
दिक्तेल माघ २५, बुधबार । थारल (थार) मारेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका वडा नं २ बाकाचोलका वडाअध्यक्ष नन्दकुमार तामाङलाई जिल्ला अदालत खोटाङले पाँचहजार रुपैया जरिवाना तिराउने फैसला गरेको छ । एक बर्ष अगाडि बाकाचोल स्थित तामाङकै घरमा मारिएको अवस्था थारको बच्चा भेटिएको थियो । थारलाई निय...
समानुपातिक र समावेशिता संविधान प्रद्वत हैसीयत
आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले नेतृत्व विकास र भाषणकला तालिम गरेको छ । जिल्ला समन्वय खोटाङको सभाहलमा तीनदिन अगाडि शुरुभएको तालिमको समापन मंगलबार भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उप-प्रमुख विसन राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा तालिमको उपलब्धी र क्...
खोटाङमा बढ्दो सवारी दुर्घटना, चालकहरुको लार्पावाही बढी जिम्मेवार
खोटाङ । २०७९ साल माघ ११ गते बुधबार दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका १३ नुनथला माहुरेमा काकडभिट्टाबाट यात्रु लिएर आएको बस दुर्घटनामा प¥यो । माहुरेको प्राविधिक शिक्षालय कट्ने बितिकै बस पल्टदाँ ७ जना यात्रुहरु घाईते भए । एउटा रुखको ठुटोमा बस नअडिएको भए धेरैको ज्यान जानपनि सक्थ्यो । धन्न...
“सामुदायीक विद्यालय सुधार गर्न अभिभावको पनि उतिकै हात रहन्छ” – सांसद रामकुमार राई (पासाङ)
रावावेसी माघ, ७ आइतबार । प्रतिनिधी सभा सदस्य रामकुमार राई (पासाङ)ले सामुदायीक विद्यालयको उत्पादन नीजि भन्दा उत्तम रहेको बताउनु भएको छ । आईतबार जिल्ला को रावावेसी गाउँपालिका १ दम्कु स्थित कालिका आधारभुत विद्यालयको वार्षिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । कालिका आधारभुत...
रञ्जिता दाहाल प्रकरण : आत्महत्या दुरुत्साहनकाे आरोपमा खाेटाङमा एकजना पक्राउ
खोटाङ माघ, ६ शुक्रबार । जिल्ला प्रहरी कार्यालय खोटाङले आत्महत्या दुरुत्साहन गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ हलेसी काभ्रे बस्ने रञ्जिता दाहाललाई मृत्यु रोज्न बाध्य बनाएको आरोपमा खोटाङ जिल्ला रावावेशी गाउँपालिका ५ दुवेकोलका अनन्त वि.क. पक्रा...
जनयुद्ध क्रममा खोटाङमा ७२ जना माओवादीका तर्फबाट शहिद
तत्कालिन जनयुद्धको क्रममा खोटाङ जिल्लाबाट ७२ जनाले सहादत प्राप्त गरेको तथ्य भेटिएको छ । २०५२ साल फागुन १ बाट शुरु भएको जनयुद्धको क्रममा खोटाङ जिल्लाबाट ठुलकुमार श्रेष्ठ (आकाश) पहिलो शहिद भएका थिए । तात्कालिन नेकपा माओवादीका जिल्ला नेताको रुपमा परिचत ठुलकुमार श्रेष्ठको २०५५ साल पुस २७ ग...
नेर्पा स्पाेर्टस् क्लबकाे विजयी यात्रा शुरु, ३ का विरुद्ध १ गाेल गर्दै ईनरुवा फुटबल क्लब खेलबाट बाहिरयाे ।
दिक्तेल,१७ आईतबार । आजबाट शुरु भएकाे अनुप स्मृति गाेल्ड कप आमन्त्रित पुरुष फूटबल प्रतियाेगिता तृतिय संस्करणकाे शुरुवाती खेलमा नेर्पा स्पाेर्टस् क्लब विजयी बनेकाे छ । उद्घाटन खेलमा ईनरुवा फुटबल क्लबलाई १ काे विरुद्ध ३ गाेल गर्दै विजयी यात्रा शुरुवात गरेकाे हाे । खेलकाे शुरुवातकाे १३ औ...
फोक्सिङटार पुलमा निर्माण सकिनु अगाडि आवत जावत शुरु
खोटाङ पुस, ७ बिहिबार / खोटाङ जिल्ला र उदयपुर जिल्ला जोड्ने रसुवा फोक्सिङटारको पुलमा निमार्ण कार्य नसकिदै आवत जावत शुरुवात गरिएको छ । पुलका केही कामहरु गर्न बाँकी छँदै बिहिबारबाट यातायात सेवा सञ्चालनमा ल्याईएको हो । सगरमाथा लोकमार्गमा पर्ने सुनकोशी नदीमा निर्माणका क्रममा रहेको पुलको...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 12
- Next Page »













