पुस २८ विहिबार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र संचालन हुनलागेको साना सिँचाई कार्यक्रम अन्र्तगतको ६ वटा योजनाको निर्माण पूर्व तालिम दिक्तेलमा शुरु भएको छ । आर्थिक बर्ष २०७९÷८० मा संचालन हुने आयोजनाको उपभोक्ता समितिका पदाधिकारीलाई तालिमको आयोजना गरिएको हो । दुई दिन सम्म चल्ने ताल...
प्रमुख समाचार
शि–लिड्सद्धारा ‘लैङ्गिक समानता’ को विषयमा अन्तरकृया
पुस २६, मंगलबार । दलित महिला केन्द्र नेपालको शि–लिड्स परियोजना अन्र्तगत दिक्तेल बजारमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक समानता र निर्वाचित महिला जनप्रतिनिधीहरुको राजनीतिक सहभागिता अभिवृद्धि सम्बन्धी एक दिने अन्र्तकृया कार्यक्रम सम्पन्न भएको हो । दलित महिला केन्द्रका अध्यक्ष ...
जनयुद्ध क्रममा खोटाङमा ७२ जना माओवादीका तर्फबाट शहिद
तत्कालिन जनयुद्धको क्रममा खोटाङ जिल्लाबाट ७२ जनाले सहादत प्राप्त गरेको तथ्य भेटिएको छ । २०५२ साल फागुन १ बाट शुरु भएको जनयुद्धको क्रममा खोटाङ जिल्लाबाट ठुलकुमार श्रेष्ठ (आकाश) पहिलो शहिद भएका थिए । तात्कालिन नेकपा माओवादीका जिल्ला नेताको रुपमा परिचत ठुलकुमार श्रेष्ठको २०५५ साल पुस २७ ग...
खोटाङको बाक्सिलामा भिषण आगलागी, करिब ५ कराेड बढी क्षति अनुमान
केपिलासगढी खाेटाङ जिल्लाकाे उत्तरी क्षेत्रमा रहेकाे प्रमुख बजार बाक्सिलामा आगलागी हुँदा ५ घर जलेर पुर्णरुपमा क्षति भएकाे छ । साेमबार बेलुकी साँझ ५.३० बजे उम्किएकाे आगाेले स्थानीय दिपक गुरुङ, रमेश परियार, समीर राई, डिल्लि श्रेष्ठ र अखवर राईकाे घर पुर्णरुपमा क्षति भएकाे हाे । क्षतिका...
प्रतिनिधिसभा सदस्यमा रामकुमार राई (पासाङ) विजयी
खाेटाङ/ प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा नेकपा माओवादी केन्द्रका रामकुमार राईकाे विजयी बनेक छन् । बाम- लाेकतान्त्रिक गठबन्धनका साझा उमेद्वार रहेका राईले निकटतम प्रतिद्वन्द्वी विशाल भट्टराईलाई २,६६९ मतले पछि पार्दै विजय हासिल गरेका हुन् । कुल खसेकाे ६७,४०८ मध्य राईले ३१,३५१ मत प्रा...
माओवादी केन्द्रका रामकुमार राईकाे जित सुनिश्चित : कसकाे कति ?
प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा नेकपा माओवादी केन्द्रका रामकुमार राईकाे विजय सुनिश्चित भएकाे छ। कुल खसेकाे ६७३७३ मध्य ५९,९३५ मतगणना सक्दा रामकुमार राईले २६,१०७ मत प्राप्त गरेकम छन् । बाम- लाेकतान्त्रिक गठबन्धनका साझा उमेद्वार रहेका राईकाे निकटतम प्रत्यासी विशाल भट्टराईकमे २५,७१३ मत रह...
कांग्रेसका भुपेन्द्र राईकाे प्रदेशसभा सदस्यमा निर्वाचित: कसकाे कति ?
खाेटाङ जिल्ला प्रदेश (ख) तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र राईले प्रदेशसभा सदस्यमा विजयी भएकाछन् । गत मंसिर ४ गते निर्वाचनबाट राईले खाेटाङकाे निर्वाचन क्षेत्र ख बाट १६,४९६ मत लिएर विजयी बनेका हुन् । यस्तै उनकाे निकटतम प्रतिद्वन्दी नेकपा एमाले...
खोटाङमा बाम–लोकतान्त्रिक गठबन्धनको अग्रता
खोटाङ जिल्लामा प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो नतिजा अनुसार बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको अग्रता रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङका अनुसार प्रतिनिधीसभामा गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रको रामकुमार राई पासाङ ७१ मतले एमालेको विशाल भट्टराई भन...
बाम–लोकतान्त्रिक गठबन्धनको साझा प्रतिवद्धता : हरेक गाउँपालिकामा डाक्टरसहितको स्वास्थ्य सेवा
खोटाङ, २७ कातिक । बाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले हरेक गाउँपालिकामा एक÷एकवटा अस्पताल निर्माणगरी विशेषज्ञ डाक्टरसहितको स्वास्थ सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी गठबन्धन गरेका नेपाल...
फोक्सिङ्टार पुल : निर्माणको काम सकिन लागेपछि जस लिने होटबाजीमा नेताहरु
खोटाङ, २८ असोज । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशीको फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको स्ल्याप ढलान बिहीबार साँझ सकिएको छ । वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीसँग सम्झौता भएको फोक्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 9
- Next Page »













