माओवादी केन्द्रका रामकुमार राईकाे जित सुनिश्चित : कसकाे कति ?


प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा नेकपा माओवादी केन्द्रका रामकुमार राईकाे विजय सुनिश्चित भएकाे छ। कुल खसेकाे ६७३७३ मध्य ५९,९३५ मतगणना सक्दा रामकुमार राईले २६,१०७ मत प्राप्त गरेकम छन् ।
बाम- लाेकतान्त्रिक गठबन्धनका साझा उमेद्वार रहेका राईकाे
निकटतम प्रत्यासी विशाल भट्टराईकमे २५,७१३ मत रहेकाे छ । अहिले सम्म २,४५८ मतकाे अन्तर रहेकाे छ । अब जम्मा ७,४३८ मत मात्र गणना गर्न बाँकी रहेकाे छ ।

अन्य थप विवरण :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार