आँखा पोखरी र भन्दा बाँस सम्मेलन नै काइदा

– भिम राई केही समय यता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले खोटाङ जिल्ला सदरमुकाममा हुने बाँस सम्मेलनको बारेमा प्रचारात्मक कार्यक्रमहरुमा सहभागिता जनाईएका, प्रथक राष्ट्रिय बाँस सम्मेलनको पूर्व तयारीका क्रममा भईरहेका प्रगती र गर्न बाँकी कामहरुको बारेमा सामाजिक सञ्जा...

सचिन राईको गायकीमा ‘आँशु नझार’ (भिडियो सहित)

गीत संगीतको क्षेत्रबाट अलिक समय थच्चिएर बसेका गायक सचिन राईले नया गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । उनको आफ्नै युट्युब च्यानल सचिन रानोहँछा अफिसियल बाट सार्वजनिक भएको म्युजिक भिडियो ड्रामाटिकल बनाइएको छ । दिवस हाङ राईको शब्दमा रहेको ‘आँशु नझार’ बोलको पोष्टरिङ गीतको संगित अटल...

शिला र नन्दुको ढोल झ्याम्टा बज्यो (भिडियो सहित)

गायक नन्दु राई र गायीका शिला राईको आवाजमा किराती पर्व जनाउने साकेला गीत ‘ढोल झ्याम्टा बज्यो’ सार्वजनिक भएको छ । सुम्निमा र पारुहाङको नाउमा सर्मपित साकेला गीतको शब्द नन्दु राईले लेखेका हुन् । किङ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेर्कडिङ सुरेश राईले गरेका छन् भने संगीत समेत नन्दु राईले...

माया चाम्लिङले ल्याईन साकेला गीत (भिडियो सहित)

साकेला उधौलीको छेका पारेर गीतकार माया चाम्लिङको साकेला गीत बजारमा आएको छ । संगीतकार अनिल कोयीको संगीतमा तयार पारिएको साकेला गीतको भिडियो बजारमा सार्वजनिक भएको हो । किराती समुदायको पर्व साकेलाको अवसरमा गाईने भाकामा आधारित रहेको ‘सुम्निमा पारुहाङ’ बोलको गीतको म्युजिक भिडियोको निर्देशन...

पत्रकार महासंघ खोटाङमा आचार्यको नेतृत्व सर्वसम्मत

नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ । प्रेस चौतारी नेपाल, प्रेस युनियन नेपाल र प्रेस सेन्टर नेपालका पत्रकारहरुले जिल्ला नेतृत्व सर्वसम्मत बनाएका हुन् । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हरिबोल आचार्यको नेतृत्वमा बनेको कार्यसमितिमा प्रेस युन...

बालबालिकालाई अनलाईन यौन शोषणबाट जोगाउन अन्तरक्रिया

खोटाङ । खोटाङमा नेकपा एमाले निकट अनेरास्ववियुले एक फरक किसिमको कार्यक्रम संचालन गरेको छ । ‘इन्टरनेटको सुरक्षित प्रयोग गरौँ, बालबालिकालाई अनलाईन यौन शोषणबाट सुरक्षित राखौँ’ भन्ने नाराका साथ संचालन गरिएको कार्यक्रम दुईचरणमा गरिएको छ । मंगलबार विहान जिल्ला स्थित शुभम फाउन्डेशनमा विद्यार्थी...

कविता ‍- बलिहाङ तङ्नाम

      - भिम राई (माक्पालि कान्छा) आगन भरी फुलेकाे ए सायपत्री तिम्राे वासनाले सम्झना गराउँछ चेलिकाे बाटैभरि भेटिने ए मखमलि थुँगा तिम्राे फुलाईले तिर्सना दिन्छ चेलिकाे म साेचि रहेछु फूलमा त्याे शक्ति छ जस्ले बनाउँछ अनाैठाे प्रेम बन्छ समधुर सम्बन्धह...

सुटिङ रिर्पोट : चखेवामा गोठाले भाका लघु चलचित्र

खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवा डाँडामा गोठाले भाकाको गित सहितको लघु चलचित्रको सुटिङ सकिएको छ । वरिष्ठ सिनोम्याटो ग्राफर युवराज राईको निर्देशनमा गोठाले भाकाको गित सहितको लघु चलचित्र निर्माण भएको हो । भोजपुरको टेम्के मैयुम गाउँपालिकाको आसपासमा भएको छाँयाकनमा भोजपुर र खोटाङका कल...

खोटाङ जिल्ला प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राई पासाङको नेतृत्वमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा खोटाङका प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राईको नेतृत्वमा गएको सर्वदलिय सर्वपक्षिय टोलिले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रधानमन्त्रीको कार्यालय सिँहदरबार पुगेको टोलिले गएको असोज ९ गते देखि १३ गते सम्म परेको अ...

जिल्ला समन्वय समिति खोटाङको नेतृत्वमा बादुङ चखेवा सडक संचालन

जिल्ला समन्वय समिति खोटाङको पहलमा मध्येपहाडी लोकमार्ग अन्तरगत दिक्तेल चखेवा सडक खण्ड मर्मत कार्य सम्पन्न भएको छ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको विशेष नेतृत्वमा यस सडक खण्डको साकेला गाउँपालिका वडा नम्बर १ मा पर्ने सेखुवा चखेवा सडक खण्ड मर्मत गरिएको हो । नेकपा माओवादीका ...