हिमालयन ट्रष्टले हिमालय मा.वि.लाई कम्प्युटर दिने

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा स्थित हिमालय माध्यामिक विद्यालयलाई हिमालय ट्रष्ट नेपाल मार्फत १३ थान डेक्सटप कम्प्युटर उपलब्ध हुने भएको छ । ट्रष्टको सहजीकरणमा इडियु टेक नेपाल फाउण्डर माईक चिसहोमले विद्यालयलाई १३ थान कम्प्युटर उपलब्ध गराउने भएको हो । विद्यालय व्यवस्थापन समिति...

खोटेहाङका विद्यालयहरुमा स्मार्ट बोर्ड र घेराबार

Dipak खोटेहाङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री र सुरक्षित बनाउन विद्यालयका लागि सूचना प्रविधि (र्आसिटि) सामग्री हस्तान्तरण गरेको छ । ‘समावेशी, स्वावलम्बी र समृद्ध’ खोटेहाङ गाउँपालिका निर्माणको अभियान अन्तर्गत पालिकाले खोटेहाङका सबै सामुदायीक विद्यालयहरुलाई प्रविधि हस्ता...

संघीय सरकारको बेवास्ता गरेको फोक्सिन्टार पुल बनाउन तातियो खोटेहाङ गाउँपालिका

खोटेहाङ । संघीय सरकारले खोटाङ र उदयपुर जोड्ने फोक्सिन्टार पुलका लागी आवश्यक बजेट नछुट्याएपछि खोटेहाङ गाउँपालिकाले जनस्तरबाट पुल सुचारु गर्न पहलकदमी लिएको छ । स्थानीय सरकार, नागरिक समाज तथा अन्य सरोकारवालाहरुसँग सहकार्य गरेर हिउँद बर्षा चल्नेगरी पुल संचालन गर्ने तयारी गरिएको हो । खोटेहाङ ग...

दिक्तेलको व्यापार : छिटपुट हाटडाँडा, अलिअलि भवन गैरा, सामन्य रत्नपार्क

भिम राई खोटाङ जिल्लाको सदरमकुाम दिक्तेल पहाडि क्षेत्रको सानो शहर । कुनै बेला सदरमुकाम हुँदा गुल्जार थियो दिक्तेल । अहिले मान्छेको आवतजावतमा आएको कमिले बजार प्राय धिमागतिमा चलिरहेको छ । शहरीकरणको प्रभाव बढ्दै गएपनि व्यापारिक हिसाबले अहिले सुस्त छ । दिक्तेल बजार वरिपरि बच्चा पढाउन बसेका ...

जनबुहुमुखी आवि जन्तेढुङ्गा ५ घोर्लेमा १ लाख ११ हजार १ सय १ रुपैयाँको अक्षयकोष

बुधबार ९ पुस । जनबहुमुखी आधारभुत विद्यालय जन्तेढुँगा ५ घोर्लेमा ४ कोठे विद्यालय भवनको उद्घाटनसँगै अक्षयकोषको स्थापना भएको छ । गाउँपालिका अध्यक्ष अरुणादेव राईले एक समारोहकाबिच बुधबार विद्यालय भवनको उद्घाटन गर्नु भएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विद्यालयलाई प्राप्त ...

विविध विषयमा विमर्श सहित खोटेहाङ दुईदिने साहित्य उत्सव सम्पन्न

शनिबार, ५ पुस । खोटेहाङ गाउँपालिकामा दुईदिने साहित्यीक उत्सव सकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाको उपस्थितिमा साहित्यीक उत्सव तथा विभिन्न विषयहरुमा विमर्श सहित कार्यक्रम समापन भएको हो । कार्यक्रमको पहिलो दिन विद्यालय स्तरीय खुल्ला कविता प्रतियोगिता तथा बालमनोविज्ञा...

विद्यालय छाड्दै गर्दा निवर्तमान प्रअ खत्रीले स्थापना गरे अक्षयकोष

२ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरापालिका वडा नम्बर २ सोल्मा स्थित हिमालय माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक मित्रबहादुर दाहाल खत्रीले पेन्सन निस्कदै गर्दा विद्यालयमा अक्षयकोष निर्माण गरेका छन् । पूर्व प्रधानाध्यापक खत्रिले विद्यालय छाड्दै गर्दा आफ्नो बुवा–आमाको नाममा अक्षयकोष...

दिपावलीको अवसरमा महिला तथा पुरुष भलिवल प्रतियोगिता हुने

खिम्दुङ कल्याणकारी समाज जिल्ला कार्यसमिति खोटाङले दिपावलीको अवसरमा खुल्ला वडा स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता गर्ने भएको छ । खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्कोलुखाकाे सुम्लिखा खेल मैदानमा असोज ३० गतेबाट प्रतियोगिता संचालन गर्ने भएको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका...

सरकारी कार्यालयहरुमा बाँस प्रयोगको नीतिगत दवाब दिन राष्ट्रिय बाँस सम्मेलन

खोटाङ जिल्लाको दिक्तेल बजारमा नेपालमा पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन शुरु भएको छ । तीनदिन सम्म चल्ने बाँस सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले माटिकोरे कबर्डहलमा बाँसबाट बनेको यलम्बर बाजा बजाएर उदघाटन गरेका छन् । सरकारी तवरबाट हालसम्म बाँस प्रयोगमा नीतिगत व्यवस...

वडा पंक्षी लाटोकोसेरो तथा हुचिल संरक्षणको छैँठौ बार्षिक उत्सव सम्पन्न

जालपा । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ जालपाले आफ्नो वडा पंक्षी लाटोकोसेरो तथा हुचिल संरक्षणको छैँठौ बार्षिक उत्सव मनाएको छ । २०७५ सालको माघ १८ र १९ गते गरेको लाटोकोसेरो तथा हुचिल संरक्षण राष्ट्रिय महोत्सवको स्मरण गर्दै वडा कार्यालयले आज शुक्रबार उत्सव मनाएको हो । किसान...