किकोस दिक्तेल । नेपाली कांग्रेसका युवानेता लालबहादुर (एलबी) मगर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरसमितिका सदस्य रहेका युवानेता मगरले नेकपा माओवादी खोटाङको पार्टी कार्यालयमा पार्टी प्रवेश गरेका हुन् । लामो समय जनता समाजवादी नेपालमा ...
Breaking News
मुन्दुम चित्रकला पछि दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलन हुने
किकोस काठमाडौँ । अरु भन्दा फरक केही न केही गरिरहुँ भन्ने हुटहुटी पालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस बर्ष खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलन गर्ने भएको छ । आगामि कात्तिक २ गते देखि ४ गतेसम्म खोटाङको दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलनको आयोजना हुने भएको ह...
खोटेहाङ गाउँपालिका प्रथम फुुटबल कपको फाईनलमा मेर्ला र पारुहाङ भिड्दै
खोटेहाङ । खोटेहाङमा जारी पालिका स्तरी प्रथम अध्यक्ष कप फुुटबल प्रतियोगिताको फाईनलमा इन्द्रेणीपोखरीका दुुईवटा स्थानीय क्लबहरु भिड्ने भएका छन् । इन्द्रेणीपोखरीको घरेलुु मैदनमा जारी रहेको खेलमा साकेला फुुटबल क्लबलाई हराउँदै स्थानीय मेर्ला फुुटबल क्लब फाईनलमा प्रवेश गरेको छ । आज मंगलबार साक...
वाप्लुखा पूर्ण खोप वडा सुनिश्चित भएको घोषणा
खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाले यस बर्षको पूर्ण खोप वडा सुनिश्चितता गर्ने कार्यक्रम सम्पन्न गरेको छ । वडा भित्रका १५ महिना भित्र पाउनु पर्ने सबै किसिमका खोपहरु सबैले पाईसकेको सुनिश्चितता गरिएको हो । वडा तहका सम्पुर्ण राजनीतिक दल, शिक्षक, कर्मचारी, महिला स्वंय सेविका, आमा स...
सडकले सकेको खेतमा फेरी अलैँची रोप्ने सुरधनको सपना
– भिम राई तीन कित्ता खेतमा अलैँचीको विरुवा लगाएका वाप्लुुखा शंकुलुङका सुरधन राईलाई गाउँमा खनिएको सडकले निरास बनायो । उमेरले हाल ७३ बर्ष पुुगेका सुुरधन जुन बेला अलैँचीको बजार सुनेर निकै ठुलो उत्साहका साथ खेतिमा होमिएका थिए । आफ्नो भएका खेतहरुमा अलैँचीको विरुवा धमाधम लगाई रहेका थिए । को...
वाप्लुखामा एकदिन आधुनिक अलैँची खेति सम्बन्धि अभिमुखीकरण तालिम सकियो
खोटेहाङ । खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखामा स्थानीय अलैँची कृषकलाई आधुनिक अलैँची खेति सम्बन्धि एकदिने अभिमुखीकरण तालिम दिईएको छ । स्थानीय हेन्खामा बहुद्धेश्यीय कृषक समुुह खोटेहाङ गाउँपालिका वडा नम्बर २ को आयोजनामा तालिम संचालन गरिएको हो । गाउँपालिकाको कृषि शाखाको प्राविधिक सहय...
शिक्षण सिकाई प्रभावकारी बनाउन शिक्षकहरुलाई तालिम
खोटेहाङ । खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखामा शैक्षिक उन्नयनका लागि शिक्षण विधि सुधार गर्न एकदिने तालिम सम्पन्न भएको छ । स्थानीय महेन्द्रय माध्यामिक विद्यालय बोम्लुुङको आयोजना र दुुई नम्बर वडा कार्यालय वाप्लुखाको व्यवस्थापकीय सहयोगमा तालिम संचालन गरिएको हो । वाप्लुखाभित्र रहेका पा...
इन्द्रेणी पोखरीमा प्रथम खोटेहाङ फुटबल कपको शुरुवात, कातिके फुुटबल क्लबले खाता खोल्यो
खोटेहाङ । इन्द्रेणीपोखरीको खेल मैदानमा प्रथम खोटेहाङ फुुटबल कपको आज शुक्रबार उद्घाटन भएको छ । खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम राई ‘मुक्ती’ले ब्यानर पढेर कपको उद्घाटन गर्नु भएको हो । व्यानर पढेर भएको उद्घाटनपछि गाउँपालिका कर्मचारी भर्सेज गाउँपालिकाका भेट्रान टिमको बिच मैत्रीपूर्ण ...
खोटेहाङमा सहकारी शिक्षा, व्यवस्थापन र वित्तिय शिक्षा सम्बन्धि तालिम सम्पन्न
खोटेहाङ । खोटेहाङ गाउँपालिकामा पूर्व सहकारी शिक्षा, सहकारी व्यवस्थापन र वित्तिय शिक्षा सम्बन्धि ६ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको तालिमको आयोजना जिल्ला सहकारी संघ खोटाङले गरेको हो । गाउँपालिका भित्रका सहकारीकर्मी तथा सहकारीप्रति रुच...
खुल्ला राष्ट्रिय कविता र नपाकेको खिचडी
- भिम राई खोटाङ । खोटाङ जिल्लामा भएको खुल्ला राष्ट्रिय कविता प्रतियोगिता र दुईवटा दर्शनको विषयमा गरिएको अन्तरक्रिया कार्यक्रम नपाकेको खिचडी जस्तो भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको जाम्बाला होटलमा भएको प्रथम बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव अन्र्तगतको कार्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 38
- Next Page »














