ज्ञानेन्द्र विक दिक्तेल, ९ जेठ । खोटाङ कलाकार समाजले आयोजना गरेको पालिका प्रतिभा – २०८० का दुुईजना बाल कलाकारलाई काठमाडौँका एक विद्यालयले पुुर्ण छात्रवृत्ति दिने भएको छ । पालिका प्रतिभा छनौटमा नृत्य र गायन विद्याका एक एक जना कलाकारलाई शारदा एकेडमी कपन काठमार्डौले पुुर्ण छात्रवृत्तिका साथ ...
Breaking News
खोटाङमा ‘समसामयीक राजनीति र डिजिटल विस्फोट’ विषयक अन्तरकृया
युवराज राई दिक्तेल/ ९ जेठ । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा ‘समसामयीक राजनीति र डिजिटल विस्फोट’ विषयक अन्तरकृया सम्पन्न भएको छ । नेपालको राजनीति र पत्रकारीता क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगले पुु¥याएको असरको बारेमा अन्तरकृया गरिएको हो । प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा वर...
धानफल्ने खेत मासेर गोलभेडा
एनिशा राई रावावेसी, ६ जेठ । जेठ महिनाको पारिलो घाम । रावावेसी गाउँपालिका भवनको नजिकै मदन भण्डारीको शालिक उभिएको छ । पिपलको बुढो रुखको फेदैमा रहेको केही थान ढुँगाको देउता राखिएको छ । नजिकै बसेर गोलभेँडा झोलामा राखरे बसेका रेग्मि दाई अर्थात नवराज रेग्मी । केजीको ७० रुपैयाको दरले गोलभेँ...
मुटु रोग बाट बच्न के के गर्नु पर्छ ?
नेपालमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र गंगालाल हृदय केन्द्रमा मुटुको विशिष्ठिकृत अस्पताल हुन्। हरेक प्रादेशिक तथा जिल्ला स्तरका अस्पतालहरूमा समेत मुटुको उपचार हुन्छ। धेरै समस्या परेमा मात्रै यी अस्पतालमा आउनुपर्छ। मुटुरोगको सेवा भने अस्पतालबाट पाउन सकिन्छ। ...
एक वर्षमा नौ हजार जना रोजगारीका लागि विदेसिए
वैदेशिक रोजगारीमा जाने अधिकांश युवा शीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामीले जनाएको छ: वैदेशिक रोजगारीमा जाने अधिकांश युवा शीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामीले जनाएको छ । जिल्लाको आठ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी ...
रावावेसीमा पाँचदिने आधारभुत पत्रकारिता तालिम शुरु
एनिशा राई रावावेसी, ४ जेठ / खोटाङको रावाबेशी गाउँ पालिकामा पाँचदिने आधारभुत पत्रकारिता तालिम आजबाट शुुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा आदीवासी जनजाती महासंघ रावावेसी गाउँपालिका समन्वय समितिको आयोजनामा तालिम शुरु गरिएको हो । तालिमको गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले उद्...
साप्सुको किनारमा धर्मसाला निर्माण
सुनिता तिरुवा दिक्तेल ३१ वैशाख÷ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ लफ्याङ अन्तर्गत चालिसे दोधानमा पर्ने साप्सु खोला किनारमा धर्मशाला निर्माण गरिएको छ । करिब १५ मिटर लम्बाई वरावरको करीब एक सय जना मानिस अटाउने ट्रसवाला धर्मशाला निर्माण भएको हो । मसान घाटका रुपमा निमार्ण गर...
नमुना नगर निर्माणकालागि पूर्व मेयर र उपमेयरलाई सल्लाहाकार
खोटाङ चैत २२, बुधवार / दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका खोटाङले पालीकाको पूर्व मेयर तथा उपमेयरलाई सल्लाहकार तोकेको छ । नगर पालीकालाई नमुना नगर बनाउने अभियान अनुरुप दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका पूर्व मेयर दिपनारायण रिजाल र उप मेयर विणादेवि राईलाई सल्लाहाकार राखिएकाे हाे । नगर...
जिल्लामा नृत्य र गायन प्रतिभा खोज्दै खोटाङ कलाकार समाज
खोटाङ चैत २० मंगलबार / कलाकार समाज काठमाडौले जिल्लाको सबै पालिकामा नृत्य तथा गायन क्षेत्रका नया प्रतिभाको खोजि गर्ने भएको छ । जिल्लामा रहेको १० वटै स्थानीय तहमा गएर नृत्य तथा गायनमा रुचि हुने नया प्रतिभाको खोजि गर्दै खोटाङ जिल्लाबाट अब्बल कलाकार उत्पादन गर्न लागिएको हो । खोटाङ जिल...
दिक्तेलमा आएको नबिलमा नयाँ सेवा : एटिम, डेविड, क्रेडिट, मास्टर तथा भिजा कार्डको बारेमा जानकारी
दित्तेल, १२ चैत्र । शुन्य मौज्दातमा पनि खाता खोल्न सकिने गरी खोटाङ भर्खर खुलेको बैंकले एटिएम अर्थात डेविड कार्ड चार वर्षका लागि निशुल्क गरेको छ । आफ्नो शाखा विस्तारको उपलक्ष्यमा बैँकले अन्य अफर समेत निशुल्क गरेको छ । बैकले शुन्य मौज्दातमा खाता खोल्दा समेत चार बर्षकालागि एटिएम अर्थात ड...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 38
- Next Page »













