स्ववियु निर्वाचन हुन नदिने षडयन्त्रका विरुद्ध खाेटाङका चार संगठनले बुझायाे पत्र

दिक्तेल, २८ फागुन । स्ववियु निर्वाचन हुन नदिने षड्यन्त्रकाे आशंका सहित खाेटाङका चार विद्यार्थी संगठनले दिक्तेल बहुमुखी क्यामपसमा ध्यानकर्षण पत्र बुझाएका छन् । दिक्तेल बहुमुखी क्याम्पस दिक्तेल स्थीत स्ववियु निर्वाचन समिति प्रमुख लाल प्रसाद घिमिरेलाई ध्यानकर्षण पत्र बुझाईएकाे हाे । नेपा...

प्रदेशव्यापी आमहड्ताल शान्तिपूर्णरुपमा खोटाङमा सम्पन्न

दिक्तेल, २८ फागुन । षडयन्त्र पूर्वक प्रदेश न १ को नाम ‘कोशी प्रदेश’ राखेको बिरोधमा पहिचानपक्षधरहरुले प्रदेशभर घोषणा भएको आम हड्ताल खोटाङ जिल्लामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । पहिचानसहितको प्रदेश नामाकरण गर्न माग गर्दै प्रदेश पुनः नामाकरण संघर्ष समितिले घोषणा गरेको आन्दोलनको क्रममा खो...

आम हड्ताल सफल बनाउन राँके जुलुस

दिक्तेल, २७ फागुन ।  प्रदेश १ को नाम  षडयन्त्र पूर्वक ‘कोसी’ राखेको बिरोधमा पहिचानपक्षधरहरुले शनिबार दिक्तेलमा राँकेजुलुस प्रदर्शन गरेका छन् । पहिचानसहितको प्रदेश नामाकरण गर्न माग गर्दै बिभिन्न चरणमा शान्तिपूर्ण आन्दोलन र संघर्ष हुँदै आए पनि मुख्यमन्त्री र सभामुखले षडयन्त्रपूर्वक पहिचानबिह...

तानको धागो जस्तै तन्कि रहेको आमाको जिन्दगी

भिम राई यो के हो आमा ? यसलाई कपडा बुन्ने तान भन्छन् नानी । कहिले देखि बुन्दै आउनु भएको नि ? मैले त उहिले केटाकेटी सानै उमेर देखि नै बुन्दै आएको छु । यो बुन्ने समानहरु कल्ले बनाएको होला आमा ? यो उहिले उहिले छेम्मा बजुहरुले चलाएको समान हो । मलाई पनि मेरो बजुहरुले दिनु भएको । यो ...

अनुगमन, आलु , पिँडालु र यात्रा

भिम राई समयसँधै योजना अनुसार कहिले चल्दो रहेछ र ? फागुन २५ गते बिहिबार एकातिर कामको चाङ राखेर अर्कातिरको यात्रा भयो । कुरा थियो खोटाङ्गे जनताको मात्र नभई बाहिरी जिल्लाको मुख्य चासो रहेको सडक अनुगमनको । दिक्तेल बजारको बेसक्याम्प पुग्नै लाग्दा जिल्ला शुरुमा पत्रकार केदार मगरको फोन । यसको ...

मध्यपहाडि लोकमार्गको दिक्तेल – चखेवा सडक खण्डको काममा ढिला सुस्ती, गुणस्तरमा समस्या

खोटाङ फागुन २६, शुक्रबार । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट भोजपुरको सिमाना चखेवा भञ्ज्याङ जोड्ने सडकको कालोपत्रे तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती पाईएको छ । करिब १० किलो मिटर कालोपत्रे गर्न बाँकी रहेका भाग र विभिन्न ठाउँहरुमा भईरहेको पुल निर्माणको काम चरम रुपमा ढिलो भई रहेको हो...

पहिचानको अवशान र कोशीको कथा

भिम राई जनतामा भ्रम सिर्जना भएकाले पहिचानको मुद्धा कमजोर भएको तथ्य भर्खरै मात्र पर्दाफास भएको छ । जुनवेला राजनीतिक हिसाबले पहिचान सहितको संघीयताको चर्को मुद्धा नेपाली राजनीतिक वृत्तमा जर्बजस्त स्थापित भईरहेको थियो । त्यो बेला मुद्धा राजनीतिक दिशा–निर्देशमा बिम्वित थियो । राजनीतिक चेतनाक...

शहिद सप्ताह, समाधि, स्यालगौडे र सम्झना

भिम राई नेपाली राजनीतिमा एक कोशेढुंगा सावित हुने दिर्घकालिन जनयुद्धको परिकल्पना गर्दा मान्छेहरुले मृत्युको परिकल्पना सायदै गरेका थिएनन् होला तर नेतृत्व तहमा मृत्यु वा मुक्ती भन्ने स्पष्ट मार्गचित्र थियो । आन्दोलनको आँधीबेरी सिर्जना हुँदै गर्दा राज्यशक्तिको दमन कस्तो हुन्छ भन्ने परिकल्...

जन्तेढुँगाका माझी समुदायले मनाए (खाेला) लदि पुजा

चिसापानी, १६ फागुन।  जन्तेढुँगा १ मैनाटार सिकिमटारका माझी समुदायले आफ्नाे साँस्कृतिक पर्व लदि पुजा मनाएका छन् । पछिल्लो समय लोप हुँदै गएको लदि पूजा खाेटाङका माझी समुदायले मंगलबार धुमधामसँग मनाएका छन्। जन्तेढुँगा गाउँपालिका अध्यक्ष अरुणा राईकाे प्रमुख आथित्यतामा मनाईएकाे चाडमा वडाअध्यक...

वाप्लुखामा महिला दिदि बहिनिलाई ढाका तालिम

खाेटेहाङ, १६ फागुन। खाेटेहाङ गाउँपालिक २ वाप्लुखाका महिला दिदिबहिनिहरुका लागि तीन महिने ढाका बुनाई तालिम शुरु भएकाेछ। खाेटेहाङ गाउँपालिकाकाे आयाेजनामा शुरु भएकाे तालिमकाे पालीका अध्यक्ष उदिम बहादुर राईले उद्घाटन गर्नु भएकाे हाे । गाउँपालिकाकाे गरिबि निवारणका लागि लघु उद्यम विकास कार्य...