Sakela has finished its initial formal journalism training.

Soni Sampang Rai sakela Rural Municipality Ashad-23, Sakela organised a fundamental journalism course that lasted for 5 continuous days and ended on Friday, Ashad-22. In order to uphold the citizen's rightful law, Sakela performed the journalism programme. In the twenty-first century, u...

साकेलामा सकियो पाँचदिने पत्रकारिता तालिम

साकेला, २३ असार । खोटाङ साकेलामा पाँचदिने आधारभुुत विकास पत्रकारिता तालिम शुुक्रबार सम्पन्न भएको छ । एक्काइसौँ शताब्धि सूूचना संचारको युुग भएकाले सबै नागरिकहरुले सुु–सुुचित हुन पाउने अधिकारलाई ग्यारेण्टी गर्न तालिमको आयोजना गरिएको हो । तालिमको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा का...

Khidima Dhade society declared as First Nutritional Friendly area.

Soni rai Sampang Sakela-3 khidima Dhade Ashad-22, According to the nutritional friendly health association Nepal law On friday 22nd of Ashad Sakela-3 Khidima Dhade society is declared as first ever nutrition friendly area and has set an example for all the society among all the society ...

लिङ्ग र लैङ्गीकताको सवालमा शि–लिड्स

– भिम राई प्राकृतिक तथा जैविक कुरा लिङ्ग हो भने मानव निर्मित संस्कार लैङ्गीकता । यति बुुझ्न मानिसलाई निकै लामो समय लाग्यो । वर्तमान समाजले निर्माण गरेको लैङ्गीकताको सवाललाई कसरी बुुझ्ने र यसको भाष्य के हो भन्ने कुराको् खोतल खातल नपारी अहिल चलिरहेको माहिला अधिकारको आन्दोलन तथा राजनीतिम...

विदेश जाने मायालु तिमिलाई …., गीत नै विर्सायो सामी परियोजनाले

विदेशजाने मायालुु तिमिलाई सम्झना बारबार छ मेरो तिम्रो साथीलाई के को पिर ... वैदेशिक रोजगारमा जानेहरुले कतिले गाउँदै होलान यो गित । तर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर १२ र १३ का वैदेशिक रोजगारमा गएकाहरुको परिवारले भने अहिले गाउन छाडेका छन् । अहिले उनिहरुलाई यो गितस...

सावाखोला खानेपानी पम्पिङ आयोजना बन्दा बन्दै बाढीले बगायाे

डिसिआर, खोटेहाङ असार, ९ शनिबार । खोटेहाङ गाउँपालिका – ७ खोटाङ धनमुुडाको सावाखोला खानेपानी पम्पिङ आयोजना बन्दा बन्दै बाढीले बगाएको छ । शनिबार राती गएको सावा खोलाको बाढीले धनमुुडा सावाखोला खानेपानी आयोजनाको निर्माणाधिन पम्पिङ बेस ट्याङको सामग्रीहरु बगाएको हो । सावाखोलाबाट पम्पिङ (लिफ्टिङ...

निरस जस्तो लाग्ने रसिलो नीति तथा कार्यक्रम (पुर्णपाठ सहित)

भिम राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नवौँ नगरसभा तथा पहिलो बैठक असार ९ गते सम्पन्न गरेको छ । बाहिरबाट हेर्दा नगरसभामा प्रस्तुत् भएका नीति तथा कार्यक्रम निरस जस्तो लागेपनि भित्र निकै रसिलो र भुईमान्छेहरुको इच्छा चाहानालाई सम्बोधन हुनेगरी आएको छ । नगरसभामा नगर प्रमुख तिर्...

सरकारी सेवासुविधा लिनेहरुको छोराछोरी अनिवार्य सरकारी स्कुलमा पढ्नुपर्ने गाउँपालिकाको नीति

किकोस खोटेहाङ, ८ असार÷ खोटेहाङ गाउँपालिकाले शैक्षिक सुधारका लागि सरकारी सेवासुविधा लिएका सबैखाले कर्मचारी, शिक्षक तथा जनप्रतिनिधीहरुको छोराछोरी अनिवार्य सामुदायीक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । गाउँपालिका आर्थिक वर्ष ०८०÷०८१ को नीति तथा कार्यक्रममै उक्त व्यवस्था गरेको हो । अस...

ओखलढुँगामा खेलाडी खोटाङमा उत्साह : प्रसँग १ न‍. प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल

किकोस खोटाङ/ प्रदेश स्तरीय मुुख्यमन्त्री कप फुटबल प्रतियोगिता ओखलढुंगामा जारी छ । जारी प्रतियोगितामा खोटाङका फुुटबल खेलाडिहरु पनि छन् । ओखलढुुगाको सिद्धिचरण नगरपालिका–१२ को खेलमैदानमा जारी प्रतियोगितामा बिहिबार खोटाङ जिल्ला सुुनसरीसँग भिड्दै थिए । खोटाङमा मोवायल र ल्यापटप कम्प्युटरमा खोटा...

खुल्ला दिशामुक्त जिल्ला खोटाङको सयघरमा छैन शौचालय, १६ घरपरिवारले अझै बाहिर गर्छन शौच

किकाेस/खोटाङ जिल्लालाई केही समय अगाडि खुल्ला दिशामुक्त जिल्लाको रुपमा घोषणा गरियो । निकै ठुलो सचेतनाका साथ खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको जिल्लामा शौचालय विहिन एक सय १६ भेटियो भन्ने सुन्दा अनौठो नलाग्ने कुरै भएन । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार खोटाङ जिल्लामा भएको ४ हजा...