-भिम राई खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा असोज १७ गतेबाट शुरु हुने मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला गोष्ठिको तयारी लगभग सकिएको छ । चित्रकला कार्यशालामा छिमेकी १४ देशका ख्याति प्राप्त चित्रकारहरुको उपस्थिति हुने छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बन्दोवस्त मिलाएको च...
Breaking News
रिटर्नी सेन्टर खोटाङको अध्यक्षमा दिपेन्द्र राई
खोटाङमा वैदेशिक रोजगारमा गएर फर्किएका युुवाहरुलाई समेटेर रिर्टनी सेन्टर नेपाल जिल्ला समिति खोटाङ गठन भएको छ । दिपेन्द्र राईको अध्यक्षतामा गठन भएको सेन्टरको सचिवमा भने लक्ष्मीकुमार श्रेष्ठ चयन भएका छन् । नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालयमा भएको भेलाले १७ सदस्यीय समिति गठन गरेको...
माक्पामा माओवादीको वडा कमिटि गठन
असोज ६ शनिबार । खो्टाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ७ माक्पामा नेकपा (माओवादी केन्द्र) वडा कमिट बनेको छ । माक्पामा ६ गते सम्पन्न भएको वडा भेलाले बालकुमार राईको अध्यक्षतामा १३ सदस्यीय वडा समितिको चयन गरेको हो । नेकपा (माओवादी केन्द्र) केन्द्रिय सदस्य ङिमा तेण्डुव शेर्पा, प्रदेश सदस...
सल्लेरीलाई दुध पिलाउँछन् सोलुुका सुरेश
ऐसेलुखर्क, २५ सोमबार । सोलुखुम्बुुको थुलुुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ कांगेलका ४० बर्षिय सुरेश श्रेष्ठले सोलुको सदरमुुकाम सल्लेरीलाई नियमित दुध पिलाउँछन् । कांगेलबाट गाडिमा करिब २ घण्टाको समय खर्चेर उनले नियमित दुध पठाउने गर्छन् । कांगेल २ बाउण्ड्रीका युवा व्यवसायी श्रेष्ठको सु...
‘गरे के ? हुँदैन ।’ भन्ने उदाहरण बने कदुवाका कार्की दाई !
सोलुु, २२ शुक्रबार / खोटाङ जिल्लाको सदरमुुकामबाट काठमाडौँ तर्फ छुुटेको गाडी करिब ५८÷५९ किलो मिटर हिँडेपछि भेटिने ठाउँ कदुुवा । कदुवामा कार्की दाईको लस्सि पसल छ । हलेसी तुवाचुुङ नगरपालिका वडा नम्बर १ बाहुनी डाडाँको कदुवामा पर्ने लस्सि पसलको संचालक हुन फौदसिँ कार्की । सात वर्ष अगाडिबाट ल...
प्रेस सेन्टर सोलुको संयोजकमा अन्जु कार्की
सोलुखुम्बु, २१ भदौ / प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सोलुखुम्बुको विशेष जिल्ला भेलाले अन्जु कार्कीको संयोजकत्वमा नौ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । मिङमार तामाङ सदस्य सचिवमा रहनु भएको समितिमा सविना राई, अञ्जिता राई, दोर्जी तामाङ, एलिशा शेर्पा र मनहाङ राई सदस्यमा चयन हु...
माङ्सेबुङ गाउँ पालिकाको सुुन्धुवा खोला र जंगलभित्र लुकेको जीवन
झापाको दमक नगरपालिकाबाट केही उकाली लाग्दा बेलडाँगीको बहुचर्चित भुटानी शरणार्थीको क्याम्प बसेको ठाउँ । भुटानबाट खेदिएर आएपछि वस्ति बसालेको बेलडाँगी शरणर्थी क्याम्प कुनै बेला गुलजार शहर जस्तै बनेको थियो । नेपाली भाषी भुुटानी समुुदायलाई त्यहाको सरकारले खेदेपछि उनिहरु हाफ्नो पितृदेश नेपालम...
ढोल झ्याम्टासँगै शुरु हुन्छ जालपा माविमा पढाई
जालपा/ खोटाङ जिल्लाको जालपा माध्यामिक विद्यालयमा प्रत्येक दिन ढोल झ्याम्टासँगै पढाई शुरु हुने गरेको छ । विद्यार्थीहरु विद्यालय छिरेपछि शुरु हुने प्रार्थाना सभामा रैथाने बाजा ढोल झ्याम्टा बजाउने गरिएको हो । विद्यालय शुरु हुनसाथ लाईनमा उभिएर ढोल झ्याम्टाका् तालसँगै राष्ट्रगान गाईन्छ ।...
कृषि उत्पादनका लागि उपमेयरको उपाय : काउली, ब्रोकाउली र बन्दाको बेर्ना निःशुल्क बितरण
खोटाङ, २४ साउन÷ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कृषि प्राथामिकता राखेर नीति तथा कार्यक्रम ल्याएपछि उप–मेयर विसन राईले आत्म निर्भरताको उपाय शुरु गरेका छन् । कृषि उपज उत्पादनका लागि उनले तरकारी जन्य बेर्ना उत्पादन गरेर किसानलाई निशुुल्क वितरण गर्ने उपाय निकालेका हुन् । गाउँ गाउँम...
आदीवासी जनजाती महासंघ खोटाङको भवन शिलान्यास
दिक्तेल, २४ साउन÷ नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले २९ औ विश्व आदीवासी दिवसको अवसर पारेर आफ्नै भवनको शिलान्यास गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न २ थामखोरेमा भवनको शिलान्यास गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 38
- Next Page »














