खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाले यस बर्षको पूर्ण खोप वडा सुनिश्चितता गर्ने कार्यक्रम सम्पन्न गरेको छ । वडा भित्रका १५ महिना भित्र पाउनु पर्ने सबै किसिमका खोपहरु सबैले पाईसकेको सुनिश्चितता गरिएको हो । वडा तहका सम्पुर्ण राजनीत...
बुधबार ९ पुस । जनबहुमुखी आधारभुत विद्यालय जन्तेढुँगा ५ घोर्लेमा ४ कोठे विद्यालय भवनको उद्घाटनसँगै अक्षयकोषको स्थापना भएको छ । गाउँपालिका अध्यक्ष अरुणादेव राईले एक समारोहकाबिच बुधबार विद्यालय भवनको उद्घाटन गर्नु भएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत विद्यालयलाई प्राप्त १८ लाख रुपयाँ र जन्तेढुँगा गाउँ पालिका वडा नम्बर ५ को वडाबाट दुईलाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि जग्गा सम्याउन जन्तेढुँगा गाउँपालिकाले तीन लाख रुपैया बराबर सहयोग गरेको विद्यालयका प्रधानाध्यापक जुनिता राईले...
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का नव निर्वाचित अध्यक्ष खुम सुवेदी भन्छन् भोट दिएर जिताउने काम मात्र होईन पर्यटन व्यवसायीको । मलाई सहि मार्गनिर्देश गर्न, सल्लाह सुझाव ...