खोटाङ, १८ भदौ/ सरकारले मंसिर ४ गते संघीय र प्रदेश सभाको निर्वाचनसँगै जिल्लाको राजनीतिक चहलपहल शुरु भएको छ । खोटाङमा क्रियाशिल राजनीतिक दलहरुको बैठकहरु धमाधम बस्न थालेको हो । दुवै तहको निर्वाचनका लागि उम्मेद्वार छनौट गर्न दलहरुमा सकस परिरहेको छ । विशेष गरेर जिल्लाको प्रमुख प्रतिस्पर्...
खाेटाङ विशेष
राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता तालिम जारी
खोटाङ/ ३१ साउन । खोटाङमा नव निर्वाचित र पुनः निर्वाचित जन प्रतिनिधिहरुलाई दलित महिला केन्द्र संस्था नेपालद्धारा राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता खोज्दै नेतृत्व बिकास प्रशिक्षण तालिम भईरहेको छ । जिल्लामा साउन ९ गतेबाट हलेसी तुवाचुङ नगरपालिका बाट शुरु भएको तालिममा साउन ३१ ...
पार्टी परित्यागको घोषणापछि जसपा खोटाङमा अन्योल
खोटाङ/ ३१ साउन । पार्टी परित्याग गरेको घोषणा सँगै खोटाङ जिल्लाको जसपा नेपालमा अन्योलता देखिएको छ । जिल्ला सदरमुकाम दिक्तेलमा मंगलबार जसपा नेपालले गरेको पत्रकार सम्मेलनमा यस्तो अन्योलता देखिएको हो । जसपा नेपालका अध्यक्ष सहित ३९ जना नेता कार्यकताले ३० गते सोमबार पार्टी परि...
पार्टी दिशा विहिन भएकाे भन्दै खाेटाङमा जसपा परित्याग
खाेटाङ/ साउन,३० साेमबार । नेतृत्वको अक्षमताले गर्दा पार्टी दिशा विहिन बनेको भन्दै खोटाङ जसपाको नेताहरुले पार्टी परित्याग गरेका छन् । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा सोमबार पत्रकार सम्मेलन गर्दै जसपा नेपालका केन्द्रीय अनुशासन आयोग सदस्य बीरबहादुर राई लगायतले जिल्ला अध्यक्ष सहित ३९ जनाले प...
खम्बुहाङको ११ औँ सन्तानलाई ठाउँ चिनाउने माखि कुकुरबाट माक्पा
– भिम राई खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँ पालिकाको वडा नं ७ मा रहेको साविकको गाविस हो माक्पा । माक्पा प्राय चर्चामा नआउने गाउँ । यस पटक बढौ मजाले चर्चामा आयो । सामाजिक सञ्जालमा एउटा कुकुरको शालिक निर्माण गरिएको तस्विरले माक्पालाई एका एक चर्चामा ल्यायो । भीम उपाध्यय नाम गरेको फेसबुक एकाउण्...
साउनको पहिलो सोमबार हलेसीमा करिब ४ हजार दर्शनार्थी
खोटाङ । कोरोना कहरपछि त्रिधार्मिक स्थल हलेसी महादेव मन्दिरमा बोलबम मेला शुरु भएको छ । साउन महिनाको पहिलो सोमबार देशका विभिन्न स्थानबाट हलेसी आउने करिब ४ हजार जना तिर्थालु भक्तजनहरु हलेसी महादेवको दर्शनमा आएका हुन् । कोभिड – १९ को प्रभावले बन्द भएको मन्दिर खुलेपछि पहिलो पटक यति धेरै यात्...
बाहुनीडाँडामा कृषि र शिक्षामा हेल्पिङ ह्याण्ड्स जर्मनको सहयोग
हलेसी तुवाचुङ बिहिबार, २३ असार । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाडाँमा ‘जीवन र शिक्षामा दिगो सुधार’ भन्ने नाराका साथ दिगो तथा एकिकृत सामुदायीक परियोजनाले विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । नाजरिन परोपकार सेवा नेपाल अन्र्तगत हेल्पिङ ह्याण्ड्स जर्मनको सहयोगमा बा...
खाेटाङकाे गाउँ गाउँमा प्रतिभा खाेजिने
असार १८ शनिबार । खोटाङ जिल्लामा घरभई काठमाडौँलाई कर्मथलो बनाई रहेका कलाकारहरुले अब गाउँ गाउँमा प्रतिभा खाेज्ने भएका छन् । करिब २ बर्ष अगाडि स्थापना भएको खोटाङ कलाकार समाज नेपालले आफ्नो मातृभुमी खोटाङमा गायन, नृत्य तथा अन्य विधाका नया प्रतिभाकाे खाजी गर्ने भएका हुन् । देशभर खोटाङ जिल्लाल...
“… मर्यो भन्ने पिर भन्दा काल पल्क्यो की ? भन्ने जिज्ञासा”
भिम राई केही समय अगाडि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९मा संचार माध्यामहरुलाई भुक्तानी गरेको एउटा लिष्ट बाहिरियो । लिष्ट हेरेपछि थाहा भयो नगरपालिकाबाट खोटाङको संचार क्षेत्रमा पनि उलेख्य खर्च हुने रहेछ । केही जिल्ला भित्रका केही बाहिरका संचार माध्यामहरुले रकम भुक...
उम्मेदवारीमा दोहोरिएकी दलित महिला सदस्य गंगा : नाम जस्तै काम
भिम राई खोटाङ, २५ आईतबार । सानो परिवार सँधैको मेलापात र घरको शुसेधन्दा यो भन्दा केही गर्न सक्ने न अवसर थियो ? न कुनै चेतना ? विद्यालयमा गएर अध्ययन गर्ने अवसरपनि कम थियो । यसै त दलित परिवारमा जन्मेका त्यसमाथी गरिबिको उस्तै चटारो । यस्तै दुःख झ्याउलो खेप्दै कक्षा– ५ सम्म मरितरि पढ्न पुगेकी ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- 12
- Next Page »













