भाकल पूरा भएसी सुनकाे सिक्रि

सन्तोश पौडेल                                        खोटाङ,२७पुस ।आफुँले गरेको भाकल पूरा भएको भन्दै एक महिलाले विश्व प्रसिद्ध त्रीधार्मिकस्थल हलेसी मन्दिरमा सुनको सिक्री चढाएकी छन् । छिमेकी जिल्ला उदयपुरस्थित त्रियुगा नगरपालिका–६ जलजले गाइघाइटकी प्रभा राईले एक तोला चार लालको सुनको सिक्री चढ...

‘सुनैको स्वर्ग धिक्कार छ’

माक्पाली कान्छा खोटाङ, २७ असोज । गीत संगीतको दुनियामा हेलिदै विभिन्न आरोह र अवरोह खेप्दै निरन्तर वेग मारिरहेकी गायीका शिला राईले पछिल्लो पटक वरिष्ठ आदीवासी चेतका धनी गीतकार भुपाल राईको शब्दलाई लिएर आएकी छन् । कवि तथा गीतकार भुपाल राईको रचनामा रहेको ‘सुनैको स्वर्ग धिक्कार छ’ बोलको गितलाई य...

प्रतिनिधी सभा विघटन बाध्यता थियो : विशाल भट्टराई

चौथो अंग खोटाङ, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधी सभा विघटन बाध्यताको उपज भएको नेकपा केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराईले बताएका छन् । नेकपा ओली समुहले खोटाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । सरकारले गरेका...

बालविवाहा राेक्न पुरेतसँ सम्झाैता

रामहरि ओझा २० पुस, डोटी । बाजुराको बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग सम्झौता गरेको छ । समाजमा व्याप्त कुरुतीहरुमध्ये बालविवाह एउटा मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्नका लागि पुजारी र पुरोहितहरुसँग तीन बुँदे सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख सृष्टि...

तरकारीको उपद्रो

सामाजिक सञ्जाल अहिले धेरैजसाे मानिसहरुकाे पहुँचमा छ। सजिलाे र सूचना अादान प्रदानकाे भरपर्दाे माध्याम बनेकाे सामाजिक सञ्जालमा कहिले काहीँ राेचक राेचक तस्विर भेटिन्छन्। यीनै सामाजिक सञ्जालमा भेटिएकाे तस्विरहरुकाे संग्रहका लागि हाम्राे काेशिस मात्र हाे। यश पटक फलफूल तथा तरकारी श्रंखला १ फाेट...

अन्तरास्ट्रिय अपाङ्ग दिवसमा परिचयपत्र

चाैथाे अंग                                                      खाेटाङ, १८ मंसिर । हलेसी तुवाचुङ नगरपालिका २ डिकुवामा २७ अाैँ अन्तरास्ट्रिय अपांग दिबसका दिनअपाङ्ग परिचयपत्र वितरण गरिएकाे छ। हलेसी तुवाचुङ नगरपालिकाकाे महिला तथा बालबालिका शाखाले नगरपालिका २ डिकुवाकाे दाम्ली पुगेर अपाङ्ग परिच...

आन्दोलनका घाईते तथा अपाङगलाई छुट निवेदन दिन प्रशासनको आग्रह

चौथो अंग खोटाङ, १८ मंसिर । शसस्त्र द्धन्द, ऐतिहासिक जनआन्दोलन तथा मधेस आन्दोलनहरुमा घाईते तथा अपाङग भएकाहरुलाई सरकारले पुःनश्च निवेदन दिन आव्हान गरेको छ । आज बिहिबार एक सूचना प्रकाशित गरेर जिल्ला प्रशासन कार्यालय खोटाङले छुट भएका कोही भएमा आवेदन दिन आग्रह गरेको हो । शसस्त्र द्धन्द, ऐतिहा...

हलेसी तुवाचुङ नगर पालिकाले शुरु ग¥यो तरकारी फलाउने अभियान

चौथो अंग खोटाङ, १८ मंसिर । हलेसी तुवाचुङ नगरपालिकाले सुक्खाग्रस्त क्षेत्रमा तरकारी फलाउने अभियान शुरु गरेको छ । कृषि उपज उत्पादनमा कायापलट गर्नेगरी कृषि नगरपालिकाले कृषि जन्य सामग्रीहरुको वितरण गरेको हो । खोटाङ जिल्लाको दक्षिणीक्षेत्र सुक्खाग्रस्त क्षेत्रका रुपमा परिचित भएको भन्दै यस क्ष...

नेपाली गीत संगीतमा ‘मृत्यु एक बिन्ती छ’ एक छलाङ

चौथो अंग खोटाङ, १८ मंसिर । नेपाली गीत संगीतको क्षेत्रमा नया आयामहरु थपिन थालेको छ । अहिले नेपाली गीत संगीत उद्योगमा बजार पछ्याउने होड चलिरहेको बेला फरक धारलाई समातेर भुपाल राईको ‘मृत्यु एक बिन्ती छ, केही पल जिउन दे’ ले नया छलाङ मारेको छ । किराती सौँदर्य चिन्तनका व्याख्खाता साहित्यकार तथा...

नगरपालिकाले खोल्यो हलेसी मन्दिर, विकास समिति भन्छ अनावश्यक हस्तक्षेप भयो

चौथो अंग खोटाङ, १६ मंसिर । खोटाङ जिल्लामा रहेको विश्वको एकमात्र त्रिधार्मिक स्थल हलेसीको मन्दिर खुलेको छ । कोभिड १९ संक्रमण शुरुवात भएसँगै बन्द रहेको मन्दिर हलेसी तुवाचुङ नगरपालिकाले एक सूचना जारी गर्दै खुल्ला गरेको हो । उता हलेसी महादेव विकास समितिले भने मन्दिर खुलाउने बारेमा आफुसँग परा...