रत्नपार्क बिटका कटुवाल माघ महिनाको उत्कृष्ट प्रहरी

किकोस खोटाङ, १३ फागुन । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लमा माघ महिनाको उत्कृष्ट प्रहरीको सम्मान प्रहरी सहायक निरिक्षक गोपि कटुवाललाई दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका २ रत्नपार्क विटमा इन्चार्जका रुपमा कार्ययत कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङको तर्फबाट प्रहरी नायव उप...

कविता : पुँजीवादकाे स्वर

- भिम राई(माक्पाली कान्छा) घरदेशमा हाेस या परदेशमा गाउँमा हाेस वा शहरमा समुहमा हाेस कि परिवारमा पुँजीवादकाे स्वर ठुलाे हुन्छ ठुलाले सानालाई शक्तिशालीले कमजाेरलाई बलवानले लुतेलाङ्ग्रेलाई बाठाले लाटाेलाई हेपे जस्तै हेपि रहन्छ पुँजीवाद अमेरिका हाेस या चिन बेलायत हाेस या भार...

वडाध्याक्ष चाैहानकाे हर्कत : अनियमितता ढाकछोप गर्न सदरमुकाममा जुलुस

किकाेस खोटाङ, ११ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले मङ्गलबार एक हुल जुलुस लिएर प्रशासन घेराउ गरे । नेकपा एमालेबाट चुनाव जितेका वडाध्यक्ष चौहानले ‘गठबन्धनको नाममा गलत प्रचार बन्द गर, विकास विरोधी होसियार, सत्यतथ्य छानविन गर, दोषीमाथि क...

कविता : किताबहरु

                   ✍️असल चरित्र कुनै एक कालखण्डमा पढेका किताबहरु सम्झन्छु जुन किताबहरुमा पढेको थिएँ क,ख,ग,घ, र ए,बि,सि,डि सिकेको थिएँ साना तिना जोडघटाउहरु केही गणितीय गुणन,भागा र सरलहरु समयको एक कालखण्डमा पढेका किताबहरु सम्झन्छु जतिबेला पढेको थिएँ आहुतीको नयाँ घर देखि मार्क्...

कविता: तिमी त चैत्र जस्तै भएछाै

तिमी त चैत्र जस्तै भएछाै - भिम राई(माक्पाली कान्छा) खडेरी परेछ ज्यान उराठिलाे भएछ शरिर बिरसिलाे देखियाे ती डाँडा पाखाहरु के भयाे हाै दाेस्तिनि? तिमी त चैत्र जस्तै भएछाै हिमालहरु लत्रिएछन् माेतिदाना चिम्सिएछ स्याउ रंगहरु फुस्राे भएछ के भयाे हाै दाेस्तिनि ? तिमी त चैत्र ज...

खाेटाङमा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

किकाेस दिप्रुङ चुईचुम्मा । खाेटाङमा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश शुरु भएकाे छ। जिल्लाकाे दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासेमा नेकपा एमालेकाे गाउँपालिका कमटि उपसचिव सहित नाै जना माओवादी केन्द्रमा समाहित भएका हुन्। नेकपा एमाले दिप्रुङ चुईचुम्मा गाउँपालिका कम...

गायिका शिला राईकाे नया गित” तिमिले भुल्याै त” सार्वजनिक

#शिला राई नेपाली संगितकाे क्षेत्रमा स्थापित गायिका शिला राईकाे पछिल्लाे गित सार्वजनिक भएकाे छ। खुशेनिछाे चाम्लिङकाे शब्द रचनामा रहेकाे " तिमिले भुल्याै त" बाेलकाे गित शिला राईकाे आफ्नै अफिशियल युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएकाे हाे । संगितकार डक्टर किरातले संगितमा भर्नु भएकाे ग...

बुवालुङ काण्ड : वडा अध्यक्षले जिम्मेवार हुनु पर्दैन !

भिम राई खोटाङ जिल्लामा सत्तापक्षिय दलहरुको गठबन्धनको नियमित जस्तै बैठकहरु बस्दै आएको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादीको जिल्ला नेतृत्वले जिल्ला भित्रको विकास निर्माणका काम तथा जिल्लाको समग्र समस्याहरुको छलफल चलाउँदै...

सामाजिक समस्याका रुपमा आत्महत्या

भिम राई खोटाङ जिल्लामा पछिल्लो वर्षहरुमा आफुले आफैलाई मार्नेकाम (आत्महत्या) तिब्ररुपमा बढीरहेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङमा रहेको तथ्यांक हेर्दा अवस्था कहालि लाग्दो मात्र होईन डरलाग्दो छ । जिल्लामा गएको तीनबर्षको यताको मात्र तथ्यांक लिने हो भने आत्महत्या गर्नेको संख्या विकराल छ ।...

गाेरु काण्ड खाेटाङ : शासन बदलियाे कानुन बदलिएन

भिम राई   /   खाेटाङ                                                    सदरमुकाममा गोरुको काटेको आरोपमा ३ जन पक्राउ परेको समाचार २३ गते आइतबार इकान्तिपुर भन्ने अनलाईनमा पढियो । गोरु काटेका आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाका ३ जना तामाङ समुदायका व्यक्तिहरु एक थान बन्चरो र ...