खाेटाङ जिल्ला प्रदेश (क) तर्फ नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राईकाे अग्रता बढेकाे छ । उनले एमालेका बिरवल राई भन्दा १२७१ भाेटबढी मतान्तरले अग्रता कायम राखेका हुन् ।
जम्मा २०४८५ मतगणना गर्दा राईले ८३८१ मत प्राप्त गरे भने उनकाे निकटका प्रत्यासी बीरबल राईले ७११० मत पाएका छन् । निर्वाचन कार्यलयका अनुसार स्वातन्त्र उमेद्वार धर्मराज पाेख्रेलले १६३९ मत पाएका छन् भने जनता समाजवादीका राकेश राई १२१० मत सहित तेस्राे र नेकपा मालेका पदमप्रसाद आचार्यले ९७२ मत पाएका छन् । हाल सम्म १०१९ मत बदर भएकाे छ । प्रदेश सभा (क) खाेटाङकाे हाल सम्म २०४८५ मत गणना गर्दा हालसम्म मतपरिणाम
सुर्य ८३८१
छाता १२१०
कलम ७११०
हसिया तारा ९७२
भाले ९२
मादल ५२
जेब्रा १०
धारा १६३९
बदरमत हालसम्म १०१९