हलेसीमा अध्यक्ष ओली, स्कन्ध पुराण र ८/१२ को समय सिमा

भिम राई चैत्र १९ गते शनिबार । खोटाङ जिल्लाको त्रिधार्मिक स्थल हलेसीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद अर्था केपि शर्मा ओलीले पहिलो चोटी पाईला टेके । जिल्ला सदरमुकाम दिक्तेलमा आयोजना भएको नेकपा एमालेको आम शभालाई सम्बोधन गर्न आएका ओलीले हलेसीको दर्शन गरेर सिद्राको...

ऐसेलुखर्कमा को को बन्लान् उम्मेदवार ?

ऐसलुखर्क÷स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा खोटाङको ऐसुलखर्क गाउँपालिका सम्भावित उम्मेदवारहरु सक्रिय हुन थालेका छन् । पालिकाभित्र रहेका राजनीतिक दलहरुले भेला, बैठक तथा भेटघाटलाई तिब्रता दिएका छन् । संभावित उम्मेदवारहरु पालिका प्रमुख÷उपप्रमुख र वडाअध्यक्षको टिकटलागी समेत आन्तरिक प्रतिस्पर्...

चखिया भञ्ज्याङमा सिर्जनशिल पहिचानवादीका पदचापहरु

किकोस खोटाङ । भोजपुर र खोटाङको सिमाक्षेत्र चखिया भञ्ज्याङमा चैत्र ४ गते पहिचानवाद्ीका पदचापहरु परेका छन् । साहित्य सिर्जनाको माध्यामबाट पहिचानको पक्षमा निरन्तर बहसको सिर्जना गरिरहेका काव्यिक स्रष्टाहरुले चखियामा जमघट गरेका हुन् । सिमाक्षेत्रमा रहेको चखियामा शुक्रबार भोजपुरको टेम्केमै...

दलितमाथी दुव्र्यवहार : छेकारो मारेर उजुरी

भिम राई खोटाङ÷ दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका कार्यपालिका सदस्य गंगाबहादुर विकले सदरमुकामको होटल शुभदिनमा अपमानित हुनु प¥यो । नगर पालिका प्रमुख दिपनारायण रिजालका स्वकीय सचिव विकल्प राई र नगरकै वडा नम्बर ८ का वडाअध्यक्ष लिला चौहानले उनलाई हातपात समेत गरेको समाचार कान्तिपुर दैनिकमा आयो...

भ्रष्टाचार न्युनिकरण गर्न सञ्चारकर्मिकाे भुमिका महत्वपूर्ण  : आयुक्त चन्द

किकाेस खोटाङ, २९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार न्यूनिकरणमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । आयोगमा सिमित जनशक्ति रहेकाले सबै गाउँमा निगरानी गर्न असहज भइरहेको अवस्थामा सञ्चारकर्मीले प्रवाह गरेको समाचारले भ्रष्टाचार सम्बन्धी...

धरानबाट प्रकाशित कृति ‘कचहरी’को खोटाङमा विमर्श

खोटाङ, २१ फागुन । धरान प्रज्ञा प्रतिष्ठान सुनसरीले प्रकाशन गरेको कविता सङ्ग्रह ‘कचहरी’माथि खोटाङमा विमर्श गरिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मनुभएका युवा साहित्यकार धनचन्द्र राईद्धारा लिखित कविता सङ्ग्रह ‘कचहरी’माथि खोटाङका साहित्यकारहरुले शनिबार विमर्श गर...

रत्नपार्क बिटका कटुवाल माघ महिनाको उत्कृष्ट प्रहरी

किकोस खोटाङ, १३ फागुन । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लमा माघ महिनाको उत्कृष्ट प्रहरीको सम्मान प्रहरी सहायक निरिक्षक गोपि कटुवाललाई दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका २ रत्नपार्क विटमा इन्चार्जका रुपमा कार्ययत कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङको तर्फबाट प्रहरी नायव उप...

कविता : पुँजीवादकाे स्वर

- भिम राई(माक्पाली कान्छा) घरदेशमा हाेस या परदेशमा गाउँमा हाेस वा शहरमा समुहमा हाेस कि परिवारमा पुँजीवादकाे स्वर ठुलाे हुन्छ ठुलाले सानालाई शक्तिशालीले कमजाेरलाई बलवानले लुतेलाङ्ग्रेलाई बाठाले लाटाेलाई हेपे जस्तै हेपि रहन्छ पुँजीवाद अमेरिका हाेस या चिन बेलायत हाेस या भार...

वडाध्याक्ष चाैहानकाे हर्कत : अनियमितता ढाकछोप गर्न सदरमुकाममा जुलुस

किकाेस खोटाङ, ११ फागुन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले मङ्गलबार एक हुल जुलुस लिएर प्रशासन घेराउ गरे । नेकपा एमालेबाट चुनाव जितेका वडाध्यक्ष चौहानले ‘गठबन्धनको नाममा गलत प्रचार बन्द गर, विकास विरोधी होसियार, सत्यतथ्य छानविन गर, दोषीमाथि क...

कविता: तिमी त चैत्र जस्तै भएछाै

तिमी त चैत्र जस्तै भएछाै - भिम राई(माक्पाली कान्छा) खडेरी परेछ ज्यान उराठिलाे भएछ शरिर बिरसिलाे देखियाे ती डाँडा पाखाहरु के भयाे हाै दाेस्तिनि? तिमी त चैत्र जस्तै भएछाै हिमालहरु लत्रिएछन् माेतिदाना चिम्सिएछ स्याउ रंगहरु फुस्राे भएछ के भयाे हाै दाेस्तिनि ? तिमी त चैत्र ज...