सप्ताह पुराणभित्र राजतन्त्रको मलामी

–भीम राई असार २३ गतेबाट दिक्तेल बजारको माटीकोरे खेलमैदानमा हिन्दुधर्मावलम्बी केन्द्रित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ । धार्मिक शुद्धताको लागि त्रिशक्ति शिद्धबाबा आध्यात्मिक केन्द्र, काठमाडौँको हवला दिँदै शुरु भएको महायज्ञमा विभिन्न किसिमका धार्मिक अनुष्ठानको कार्यक्...

बाहुनीडाँडामा कृषि र शिक्षामा हेल्पिङ ह्याण्ड्स जर्मनको सहयोग

हलेसी तुवाचुङ बिहिबार, २३ असार । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ बाहुनीडाडाँमा ‘जीवन र शिक्षामा दिगो सुधार’ भन्ने नाराका साथ दिगो तथा एकिकृत सामुदायीक परियोजनाले विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । नाजरिन परोपकार सेवा नेपाल अन्र्तगत हेल्पिङ ह्याण्ड्स जर्मनको सहयोगमा बा...

खाेटाङकाे गाउँ गाउँमा प्रतिभा खाेजिने

असार १८ शनिबार । खोटाङ जिल्लामा घरभई काठमाडौँलाई कर्मथलो बनाई रहेका कलाकारहरुले अब गाउँ गाउँमा प्रतिभा खाेज्ने भएका छन् । करिब २ बर्ष अगाडि स्थापना भएको खोटाङ कलाकार समाज नेपालले आफ्नो मातृभुमी खोटाङमा गायन, नृत्य तथा अन्य विधाका नया प्रतिभाकाे खाजी गर्ने भएका हुन् । देशभर खोटाङ जिल्लाल...

हलेसीमा मुल्यवृद्दी विरुद्ध मशाल जुलुस प्रदर्शन

हलेसी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले देश व्याप्त चरम महंगीकाे विरुद्धमा खाेटाङकाे हलेसीमा मशाल जुलुश प्रदर्शन गरेकाे छ । सर्वसाधरणकाे ढाड सेक्नेगरी दैनिक उपभाेग्य वस्तुकाे मुल्य वृद्धि नियन्त्रण गर्न नसकेकाे भन्दै राष्ट्रिय युवासंघ नेपाल हलेसी तुवाचुङ नगर कमिटिले बृहत् मशाल ...

“… मर्‍यो भन्ने पिर भन्दा काल पल्क्यो की ? भन्ने जिज्ञासा”

भिम राई केही समय अगाडि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९मा संचार माध्यामहरुलाई भुक्तानी गरेको एउटा लिष्ट बाहिरियो । लिष्ट हेरेपछि थाहा भयो नगरपालिकाबाट खोटाङको संचार क्षेत्रमा पनि उलेख्य खर्च हुने रहेछ । केही जिल्ला भित्रका केही बाहिरका संचार माध्यामहरुले रकम भुक...

उमेशको उत्कृष्ट भावना : ‘म रहुँ या नरहुँ यो देश रहि रहोस’

माक्पाली कान्छा खोटाङ । देशभक्ती भावले ओतप्रोत भएका गीत संगीतको अनिकाल लागिरहेको मौसम छ यो बेला । कला संगीतको खेति लगाउने खेतिवालाहरुले अहिले बजारमा टिकाउ होईन बिकाउ गीतको बिउ छर्छन, बिरुवा उमार्छन, फलाउँछन् अनि बजारमा बेच्छन् । अनि उभोक्ताहरुले त्यसलाई मात्र किनि दिनुपर्छ सु्नि दिनुपर्छ ...

आफ्नो ठाउँ आफैले बनाएमा मात्र अपनत्व हुने : हलेसी तुवाचुङ मेयर बिमला राई

हलेसी तुवाचुङ जेठ १६,सोमबार । हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले आफ्नो ठाउँ आफैले बनाएमा मात्र अपनत्व हुने बताउनु भएको छ । हलेसी महादेव विकास समितिले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई स्वागत तथा अभिनन्दन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । हलेसी महादेव विकास समितिको...

ऐसेलुखर्कमा एमाले अग्रता कायमै

ऐसेलुखर्क/ ऐसेलुखर्क गाउँपालिकामा गठबन्धनका विरुद्ध एमालेकाे अग्रता कायमै रहेकाे छ । गठबन्धनका तर्फबाट श्रीबहादुर राईले १०४३ मत प्राप्त गर्दा नेकपा एमालेका गिरेन्द्र बहादुर राईले १२५६ मत प्राप्त गरेका छन् । वडा नं १, २ र ७ काे मत गणना गर्दा नेकपा एमालेका गिरेन्द्र राई २१३ मतले अगाडि रहे...

ऐसेलुखर्कमा माओवादी केन्द्रले खाता खाेल्याे, मओवादी केन्द्रका पुरुषत्ताेम भए वडाअध्य

ऐसेलुखर्कमा माओवादी केन्द्रले खाता खाेल्याे, मओवादी केन्द्रका पुरुषत्ताेम भए वडाअध्य ऐसेलुखर्क/  स्थानीय तहकाे निर्वाचनमा ऐसेलुखर्क गाउँपालिकामा नेकपा माओवादी केन्द्रले खाता खाेलेकाे छ । ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखामा माओवादी केन्द्रका पुरुषाेत्तम राजभण्डारीले  ३४६  मत ल्याउँदै...

ऐसेलुखर्कमा गठबन्धनको अग्रता कायमै

ऐसेलुखर्क/  खाेटाङको ऐसेलुखर्क गाउँपालिकामा स्थानीय तहकाे निर्वाचनमा  गठबन्धनका उम्मेद्वारहरुकमे अग्रता रहेकाे छ। ऐसेलुखर्क वडा नम्बर १ राखा र वडा नम्बर २ बाकाचाेलकाे हालसम्म गणना भएकाे ९०० मतमा  अध्यक्षका उम्मद्वार गठबन्धनका श्रीबहादुर राईकाे ३ सय ५८ मत रहेकाे छ। उनका निकटमा नेकपा एमाल...