सोल्मा स्पोर्टस क्लव सोल्माद्वारा फागुनमा फुटवल

पुस, ३० शनिबार । सोल्मा स्पोर्टस् क्लब सोल्माले फागुनमा फुटबल खेलाउने भएकाे छ।  आफ्नै घरेलु मैदानमा साेल्मामा पहिलो पटक फुटवल प्रतियोगीता संन्चालन गर्ने भएको हाे । आगामी फागुन ६ गते देखी १३ गते सम्म वडा स्तरिय फुटवल प्रतियोगीता संचालन हुने छ । पुस २८ गते एक सूचना जारी गर्दै क्लबले खेल...

खार्ताम्छा बालावेसी र भेटिएका तस्विरहरु

फुर्सदमा गिटी : जाडाे विदाकाे सदुपयाेग गर्दै केपिलासगढी गाउँपालिका वडा न. २ खार्ताम्छा बालाबेसीकी एक किशाेरी समयकाे माग : माेवायल व्यस्त देखिएकी बालावेसी कै  अर्की किशाेरी खेलकुद : स्वास्थ्य चाैकी खार्ताम्छाकाे पछाडि कुनामा माेवायल गेम हेर्दै मसिना केटाहरु आरामका लागि : घुमाउन...

अन्तर मावि कविता प्रतियोगितामा महेन्द्रदय मावि डाडागाउँकि सुजता प्रथम

१ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हामी स्वयम सेवि अभियान अन्तरगत आज दिक्तेल बजारमा कविता प्रतियोगिता भएको छ । प्रधानध्यापक तथा शिक्षक नायक अभिमुखीकरण कार्यक्रमका साथ भएको कविता प्रतियोगितामा महेन्द्रदय मावि डाडागाउँ की छात्रा सुजता विश्वकर्मा प्रथम भएकी छन् । ...

साना सिंचाइ कार्यक्रम अन्तरगत योजनालाई निर्माण पुर्व तालिम आयोजना

पुस २८ विहिबार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र संचालन हुनलागेको साना सिँचाई कार्यक्रम अन्र्तगतको ६ वटा योजनाको निर्माण पूर्व तालिम दिक्तेलमा शुरु भएको छ । आर्थिक बर्ष २०७९÷८० मा संचालन हुने आयोजनाको उपभोक्ता समितिका पदाधिकारीलाई तालिमको आयोजना गरिएको हो । दुई दिन सम्म चल्ने ताल...

शि–लिड्सद्धारा ‘लैङ्गिक समानता’ को विषयमा अन्तरकृया

पुस २६, मंगलबार । दलित महिला केन्द्र नेपालको शि–लिड्स परियोजना अन्र्तगत दिक्तेल बजारमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक समानता र निर्वाचित महिला जनप्रतिनिधीहरुको राजनीतिक सहभागिता अभिवृद्धि सम्बन्धी एक दिने अन्र्तकृया कार्यक्रम सम्पन्न भएको हो । दलित महिला केन्द्रका अध्यक्ष ...

जनयुद्ध क्रममा खोटाङमा ७२ जना माओवादीका तर्फबाट शहिद

तत्कालिन जनयुद्धको क्रममा खोटाङ जिल्लाबाट ७२ जनाले सहादत प्राप्त गरेको तथ्य भेटिएको छ । २०५२ साल फागुन १ बाट शुरु भएको जनयुद्धको क्रममा खोटाङ जिल्लाबाट ठुलकुमार श्रेष्ठ (आकाश) पहिलो शहिद भएका थिए । तात्कालिन नेकपा माओवादीका जिल्ला नेताको रुपमा परिचत ठुलकुमार श्रेष्ठको २०५५ साल पुस २७ ग...

बिष्णुकुमार श्रेष्ठले माओवादीलाई दिए आठ आना जग्गा

खोटाङ, २३ पुस/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलका स्थानीय दानवीर विष्णु कुमार श्रेष्ठले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिलाई जग्गा प्रदान गर्नु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ हाटडाँडामा ८ आना जग्गा निशुल्क प्रदान गर्नु भएको हो । विभिन्न सरकार...

नेर्पा स्पोर्टस क्लब सेमि फाईनलमा, शुन्य विरुद्ध ४ गोल

दिक्तेल बजारमा जारी अनुप स्मृति गोल्ड कपको आमन्त्रित फुटबल खेलको चौथो दिन भएको पहिलो खेलमा साकेला फुटबल क्लबलाई हराउँदै नेर्पा स्पोर्टस क्लबले सेमि फाइनलको यात्रा तय गरेको छ । आज भएकाृ खेलमा साकेलाको विरुद्ध ४ गोल गर्दै नेर्पा स्पोर्टस क्लब अगाडि बढेको हो । खेलको शुरुवातमै नेर्पा स्...

खारम्बुलाई हराउँदै ओखलढुँगा मानेभञ्याङ अगाडि बढ्यो

किकोस पुस, १९ मंगलबार÷ अनुप स्मृति गोल्डकप आमन्त्रित फुटबल प्रतियोतिा शुरु भएको तेस्रो दिन खारम्बु स्पोर्टस् क्लबलाई हराउँदै ओखलढुँगा माने भञ्ज्याङ फुटबल क्लब १ गोलले अगाडि बढेको छ । मंगलबार भएको खेलमा मानेभञ्ज्याङका लागि जर्सि नम्बर १५ का मानकृष्ण राईले एक गोल गरेका हुन् । खेल समय अवध...

किकोस दिक्तेल, १६ सोमबार । हिजोबाट शुरु भएको अनुप स्मृति गोल्ड कप आमन्त्रित पुरुष फूटबल प्रतियोगिता तृतिय संस्करणको दोस्रो दिनको खेलमा दिक्तेल फुटबल क्लब विजयी बनेको छ । खेलमा दिक्तेल फुटबल(प्रतिष्ठान) एकेडेमी लाई ० को विरुद्ध २ गोल गर्दै विजयी यात्रा शुरुवात गरेको हो । सोमबार भएको खेल...