ऐसेलुखर्क माघ, २३ सोमबार । खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका भित्र चल्ने सवारी साधनले मनपरि भाडा उठाउँदा सर्वसाधरण मर्कामा परेका छन् । भर्खरै सडक सञ्जाल विस्तार भईरहेको गाउँपालिकाको विभिन्न वडा तथा टोलबाट यात्रुहरु बोक्ने टाटा सुमो तथा अटोले मनपरी भाडा उठाईरहेको गुनासो रहेको छ । ...
Breaking News
स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताउनुभएको छ। बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्शालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा ...
रास्वपा सभापति रवि लामिछानेले आजदेखि मौनता नसांध्ने
माघ, १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफुलाई भन्न बाँकी, लेख्न बाँकी र सोध्न बाँकी केही भएमा गरिहाल्न भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले अहिले चौतर्फी आईरहेको विभिन्न किसिमका आलोचना तर्फ इंगित गर्दै आज सम्म चुपै लागेर बसेकोपनि बताएका...
दुबई गएका ओखलढुँगाका दिलबहादुर २१ बर्षदेखि बेपत्ता
ओखलढुँगा माघ १८ बुधबार । ओखलढुँगा जिल्लाको चिसुंखुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेका दिलबहादुर कामी २१ बर्षदेखि बेपत्ता भएका छन् । २०५८ साल बैसाख १२ गते वैदेशिक रोजगारका लागि भनेर दुबइ गएका कामी हाल सम्म बेखबर रहेका हुन् । ओखलढुँगाको रुम्जाटार विमान स्थलबाट २०५८ सालको बैसाख १२ गते ...
समानुपातिक र समावेशिता संविधान प्रद्वत हैसीयत
आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले नेतृत्व विकास र भाषणकला तालिम गरेको छ । जिल्ला समन्वय खोटाङको सभाहलमा तीनदिन अगाडि शुरुभएको तालिमको समापन मंगलबार भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उप-प्रमुख विसन राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा तालिमको उपलब्धी र क्...
सरस्वती पुजाकै दिन सरस्वती मन्दिरको उद्घाटन (फोटो फिचर सहित)
रावावेसी माघ, १२ बिहिबार । खोटाङ जिल्लाको रावावेसी गाउँपालिका ४ धारापानीको धारापानी माध्यामिक विद्यालयमा सरस्वती मन्दिरको उद्घाटन भएको छ । धारापानी मावि पूर्व विद्यार्थी समाजको पहलमा निर्माण गरिएको सरस्वती मन्दिरको खोटाङ जिल्ला (क) प्रदेश सभा सदस्य सांसद पाँचकर्ण राई (पिके)ले मदिरको उद्...
खोटाङमा बढ्दो सवारी दुर्घटना, चालकहरुको लार्पावाही बढी जिम्मेवार
खोटाङ । २०७९ साल माघ ११ गते बुधबार दिक्तेल रुपाकोट मभुवागढी नगरपालिका १३ नुनथला माहुरेमा काकडभिट्टाबाट यात्रु लिएर आएको बस दुर्घटनामा प¥यो । माहुरेको प्राविधिक शिक्षालय कट्ने बितिकै बस पल्टदाँ ७ जना यात्रुहरु घाईते भए । एउटा रुखको ठुटोमा बस नअडिएको भए धेरैको ज्यान जानपनि सक्थ्यो । धन्न...
ऐसेलुखर्क पालिकामा नेराकस निजामतीमा स्वदेश खनाल
माघ, ११ बुधबार । नेपाल राष्ट्रिय कर्मचारी संगठन नीजामती ऐसेलुखर्क गाउँ पालीका समिति बुधबार गठन भएकाे छ। ऐसेलुखर्क गाउँपालीकामा कार्यरत कर्मचारी स्वदेश खनालकाे अध्यक्षतामा समिति गठन भएकाे हाे। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला सचिव उत्तम आचार्यकाे प्रमुख आथित्यतामा बनेकाे स...
‘दाताले दिए भुक्तले जोगाएनन्’ खोटाङ सेवा समाज युकेले दिएको एम्बुलेन्स
खोटाङ माघ, ११ बुधबार । खोटाङ जिल्लाका विरामीलाई भनेर दाताहरुले दिएको एम्बुलेन्सहरु मर्मत गर्न नसक्दा समस्या भएको छ । ६ बर्ष अगाडि खोटाङ सेवा समाज युकेले जिल्लाका लागि भनेर एकसाथ दिएको ७ वटा एम्बुलेन्सहरु मध्ये ३ वटा मर्मत संभारको अभावले थन्किएका हुन् । खोटाङ सेवा समाज युेकले सन २०१...
प्याजबाट मात्र बाहिरिन्छ करिब २ करोड बढी रकम
दिक्तेल माघ, ११ बुधबार । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा मात्र बर्षदिन करिब २ करोड रुपैया भन्दा माथीको प्याज खपत हुने देखिएको छ । बुधबार विहानमात्र सामन्य तथ्यांक संकलन गर्दा दिक्तेल बजारमा करिब १ हजार केजी प्याज खपत हुने देखिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उप–...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 38
- Next Page »













