खोटाङ यातायातमा सर्वसहमतीले दोहोरिए टेकेन्द्र 

दिक्तेल । खोटाङ यातायात प्रा.लि. खोटाङको अध्यक्षमा टेकेन्द्र राई सर्वसहमतीका साथ दोहोरिएका छन् । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा सम्पन्न यातायात प्रा.लि.को दशौँ वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनले राईलाई दोस्रो कार्यकालका लागि सर्वसहमत चयन दोहोराएको हो । ...

 सभ्यता जन्माउने भूमि

– जीवन जीवन्त   पथरी, मोरङ (हाल बुढानीलकण्ठ) टेम्के–तुवाचुङ प्रतिष्ठानको वार्षिक कार्यक्रममा सहभागी हुन ‘स्रष्टा पद यात्रा’ समूह २०८० साल चैत्र ९ गते शुक्रबार दुधकोसीको कञ्चन जलराशीमा दृश्य–स्नान गरी जयरामघाटबाट खोटाङ जिल्लाको सदरमुकामतिर उकालियो । हलेसी–दर्शनलाई थाती राखेर खोटाङ यात...

बाटोको कथा – १, “दिक्तेलबाट पाख्रीवाससम्म”

भिम राई यात्रा पूर्वकका, सोच पूर्वको, मानिस पूर्वको यति भएसी नेपालको पूर्वी पहाडी जिल्लाहरुको बारेमा केही भन्नै पर्ने भो । फागुन २६गते बिहानै खोटाङको सदरमुकाम दिक्तेलबाट हाम्रो यात्रा प्रारम्भ हुन्छ । यात्राका लागि विशेष संयोग जुरेको छ एउटा पूर्वेली ‘चम्पाबेली फूल फूल्यो’ बोलको गीतको म्...

मुन्दुम चित्रकला प्रदर्शनीले पाएको पाँचवटा उपलब्धी :

भिम राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस बर्ष मुन्दुुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम गरेकोमा सबैले आ–आफ्नै टिकाटिप्पणीहरु गरे । कसैले कहिँ नभएको काम गरेको भनेर कुरा काटे । कसैले नगरले पैसा स्वाहा बनायो समेत भन्न भ्याए । कसैले यसमा करोडौँ रकमको दुरपयोग गरिछाडे भन्न ...

जिल्लाको पर्यटन प्रर्वद्धन गर्न सकेमा खोटाङमा तीनवटै विमान स्थल चल्छ : मन्त्रि किराती

दिक्तेल । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न सकेमा खोटाङ जिल्लाको तीन वटै विमान स्थल नियमित चलाउन सकिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताउनु भएको छ । प्रेस सेन्टर नेपाल खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले ...

सत्रबर्षे शिक्षण पेशा छाडेर पोर्चुगल पुुगे लोकेन्द्र राई

  सत्र बर्ष शिक्षणमा विताएका लोकेन्द्र पोर्चुगलमा काम खोज्न पुुगेका छन् । खोटाङ जिल्लाको नुनथलामा पढाई रहेका उनि हालै वैदेशिक रोजगारको शिलसिलामा पोर्चुगल गएका हुन् । उनले १७ बर्ष पहिले हलेसी तुवाचुुङ नगरपालिकाको अर्खौलेबाट शिक्षण यात्रा शुरु गरेका थिए । ग्रेट भिजन बोर्डिङ स्कुल...

मन्त्रि सुदन किराती सहित अस्मिता अधिकारी र सुवोध गौतम खोटाङ आउँदै

दिक्तेल । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायत चर्चित कलाकार अस्मिता अधिकारी र सुवोध गौतम आउने भएका छन् । सोल्मा स्पोर्टस् क्लबको निमन्त्रणामा उनिहरु फागुन २० गते खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल नजिकैको सोल्मा स्पोर्टस क्लबको ख...

वर्तमान व्यवस्थाकालागि दुईछोरा क्रान्तिलाई सुम्पेका गणेश बहादुर कार्की

– भिम राई जनयुद्ध त्यो ऐतिहासिक लडाई थियो जसले आजको शासन व्यवस्था स्थापना गर्न जग बसाल्यो त्यहि जनयुद्धको जगमा उभिएर भएका ऐतिहासिक जनआन्दोलनले वर्तमान शासन व्यवस्थाको स्थापना गरेको हो । वर्तमान व्यवस्थाका लागि हजारौँको बलिदानी छ । तीनै जीवन वलिदान गर्ने महान शहिदहरुका परिवारहरु भेट्ने क...

५० देशका चित्रकारले चिनाएको खोटाङ

भिम राई खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिकाले पचास देशका चित्रकारले बनाएको चित्रहरुलाई काठमाडौमा प्रदर्शनीमा राखेको छ । करिब दुुइसय दश भन्दा बढी चित्रहरुलाई नेपाल कला परिषद बबरमहलको हलमा प्रदर्शनीका लागि राखिएको हो । मुुन्दुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को न...

सामीले सिकाएको त्यो सिपमा दाेर्पाका राजु

भिम राई ‘सामीको सिप वैदेशिक रोजगारका लागी मात्र होइन जीवनका लागि पनि हुँदो रहेछ भन्ने कुरा बुुझ्न मैले ढिला गरेको रहेछु ।’ शुरुमा बिना तालिम हतारमा विदेश गएर पैसा कमाई हालुम भनेर कतार पुुगेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाका राजुु श्रेष्ठले सुनाए । २०७० सालमा पहिलो पटक वै...