निर्माणधिन स्वास्थ्य चौकी भवनको पर्खाल एक मुड्कीले पुुर्लुक्क

ऐसेलुखर्क १८ मंसिर । खेटाङको एसेलुखर्क गाउँपािलका वडा नम्बर १ राखा स्थित निर्माणधिन स्वास्थ्य चौकी भवनको पर्खाल एकै मुड्कीले ढलेको छ । स्थानीय युवा व्यवसायी गणेश नाछिरिङले भवनको पर्खाल शंका लागेर हल्लाउन खोज्दा पुरै ढलेको थियो । इंटा र सिमेन्टको प्रयोग गरेर निर्माण गरेको भवनको पर्खाल...

‘ज्योतिका ज्योतिहरु’लाई सघाउन ज्योतिका साथीहरु अभियान

किकोस खोटाङ, १४ मंसिर । खोटाङको जालपा स्थीत ज्योति माविका साथीहरुलाई अझै उज्योलो बनाउन ‘ज्योतिका साथीहरु’ले अभियान चलाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ स्थित ज्योति माध्यामिक विद्यालयमा अध्ययन गर्ने अनाथ, असाहय तथा विपन्न विद्यार्थीलाई सघाउन अभियान शुरु गरिएको हो ...

अनावश्यक तार हटाउन दिक्तेलमा अनुगमन

किकाेस । खोटाङ÷ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बजार क्षेत्रमा अलपत्र तानिएका बेकामे तारहरु हटाउन सोमबार अनुगमन गरेको छ । नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईको नेतृत्वमा प्रहरी नायव उपरिक्षक लगायत जिल्ला स्थित तार प्रयोग गर्ने कार्यालय र कम्पनिको सहभागितामा बजार अनुगमन गरिएको हो ...

प्रविधि मैत्री शिक्षातर्फ मोडिदै जालपा मावि जालपा

किकोस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ स्थित जालपा माध्यामिक विद्यालय जालपा प्रविधि मैत्री शिक्षातर्फ मोडिएको छ । विद्यालयको शैक्षिक सुधारसँगै विद्यार्थीहरुलाई स्मार्ट शिक्षा दिन गतबर्षबाट बनाएको योजना यो वर्षबाट कार्यन्वयनमा ल्याउदै विद्यालय त्यता मोडिएको हो ।...

खोटेहाङ २ वाप्लुखामा पुरुष भलिवल प्रतियोगिता हुँदै

किकोस । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुुद’ भन्ने नाराका साथ खोटेहाङ गाउँपालिका वडा नं. २ वाप्लुखाले वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी मंसिर २२ गते देखि २५ गते सम्म आयोजना गर्ने प्रतियोगिता वडा कार्यालय काण्डाखामा हुने भएको हो । वाप्लुखा स्व...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई कुरुप बनाउने तारहरु हटाउने तयारी

दिक्तेल, दिक्तmेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरलाई सुन्दर बनाउन यत्रतत्र छरिएका काम नलाग्ने तारहरुको व्यवस्थापन गर्ने भएको छ । नेपाल टेलिकम , नेपाल विद्युत प्राधिकरण लगायत विभिन्न इन्टरनेट प्रदायक कम्पनिहरुको तार दिक्तेल बजारमा यत्रतत्र रहेकाले नगर सुन्दरता विग्रिएको भन्दै यसलाई हट...

खोटाङको जालपामा माओवादी केन्द्रको वडा स्तरीय पार्टी स्कुलिङ सम्पन्न

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपामा नेकपा (माओवादी केन्द्र) को विशेष अभियान अन्तर्गत वडा स्तरी पार्टी स्कुल संचालन भएको छ । मंसिर ९ गते शनिबारका दिन नेकपा (माओवादी केन्द्र) नेता तथा ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्य अग्रज प्रतिमान राईको विशेष उपस्थितिमा कार्यक्रम...

प्राविको दरबन्दि माविको पढाई : ज्योति मावि जालपा

किरात कोशी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ स्थीत ज्योति माविमा प्रावि तहको मात्र दरबन्दीको शिक्षकहरुले मावि तहसम्म पढाई रहेका छन् । राहत र करार समेत जोड्दा प्रावि तहको दरबन्दी ६ जना पुुग्छ । अनुदानको शिक्षक दुुईजना नगरपालिकाले थप पठाएकोछ । स्थानीय समुदायले शिक्षामा...

प्रसाईको स्टन्टवाज ओरालो यात्रा र लोकतन्त्र माथी बढदै गएको खतरा ?

भुमिपुत्र खोटाङ्गे दुर्गा प्रसाई सुरुमा एक सामान्य कर्मजीवि नागरिक थिए । मेहनतको भर्याङ चढ्दै आफुलाई व्यवसायहरुमा स्थापित गर्दै लगे । सबैको नजरमा पर्दै गए । आवश्यकता अनुसार राजनैतिक नेतृत्वहरुसँग हिमचिम पनि बढाए, हित्तचित्त मिलुन्जेल नेताहरुले प्रसाईको कमाई बढाउन र प्रसाईको कमाईबाट ...

केपिलासगढीको कोशेली भिर मौरीको मह बनाए हुन्न ?

भिम राई केही समय अगाडि काम विशेषले केपिलासगढी गाउँपालिका पुुग्ने अवसर मिल्यो । आफ्नो आँखाले सँधै फरक खोज्ने बानी नै परेको छ । केही समय अगाडि केपिलासगढीको फेदी र सुुङ्देल क्षेत्रको भिर–मौरीको निकै कथाहरु समाचार पढिएको थियो । भिडियोहरु हेरिएको थियो । त्यहि बेला मनमा लागेको केही कौतहुलता थ...