खोटेहाङ । खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१/०८२ मा किसानहरुले उत्पादन गरेको कृषि उपजहरुलाई न्युनत समर्थन मुल्य निर्धारण गर्ने भएको छ । गाउँपालिकाका प्रमुख उदिम बहादुर राईले प्रस्तुत गरेको आ.व. ०८१/०८२ को नीति तथा कार्यक्रम सो कुरा उल्लेख गरिएको छ । गाउँपालिकालाई उत्पादनसँग प्रत...
chouthoanga
दिक्तेल बजारबाट तीन महिनामा करिब ३ करोड रुपैयाँको कोक र डिउ विक्रि, कता जाँदैछ गाउँकाे पैसा ?
सुवास खत्री/ महेश मिश्र दिक्तेल, ८ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र पछिल्लो तीन महिनामा करिब तीन करोड रुपैयाँ बराबरको पेय पदार्थ भित्रिएको छ । विभिन्न बहानामा प्रयोग हुने कोकाकोला र डिउ जस्ता पेय पदार्थ मात्र जम्मा २ करोड ६९ लाख ७६ हजार रुपैयाँ बराबरको भित्रिने ...
नेपाली कांग्रेसका युवानेता माओवादी केन्द्रमा
किकोस दिक्तेल । नेपाली कांग्रेसका युवानेता लालबहादुर (एलबी) मगर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरसमितिका सदस्य रहेका युवानेता मगरले नेकपा माओवादी खोटाङको पार्टी कार्यालयमा पार्टी प्रवेश गरेका हुन् । लामो समय जनता समाजवादी नेपालमा ...
मुन्दुम चित्रकला पछि दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलन हुने
किकोस काठमाडौँ । अरु भन्दा फरक केही न केही गरिरहुँ भन्ने हुटहुटी पालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस बर्ष खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलन गर्ने भएको छ । आगामि कात्तिक २ गते देखि ४ गतेसम्म खोटाङको दिक्तेलमा राष्ट्रिय बाँस सम्मेलनको आयोजना हुने भएको ह...
ममता राईकाे कुलपितृ बजारमा
साकेलाकाे सिजन चलिरहेकै बेला ममता राईकृत साकेला गित कुल पितृ बजारमा आएकाे छ । विक्रम राईकाे संगितमा रहेकाे गितकाे म्युजिक भिडियाे ममता राईकाे अफिसियल युट्युब च्यानलबाट भर्खरै सार्वजनिक भएकाे हाे । भिडियाेमा एलिस राई, जिम्बे खालिङ, सुनिता खालिङ र बविता खालिङले फिचरिङ गरेका छन् । दवेस र...
सुम्लिखामा यलम्बरकाे शालिक अनावरण
खाेटेहाङ। खाेटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखा स्थित सुम्लिखामा यलम्बरकाे शालिक अनावरण गरिएकाे छ । स्थानीय तहमा पर्यटनकाे प्रवर्द्धन गर्नका लागि स्थापना गरिएकाे पार्कमा शालिक राखिएकाे हाे । जेठ १७ गते विहिबार भएकाे एक समाराेह विच गाउँपालिका अध्यक्ष उदिम बहादुर राई (मुक्ती) लगायत पाहु...
१ का विरुद्ध ३ गोल गर्दे मेर्लाले उठायो खोटेहाङ प्रथम अध्यक्ष फुटबल कप
खोटेहाङ । इन्द्रेणी पोखरीमा खेल मैदानमा आयोजिक प्रथम खोटेहाङ अध्यक्ष कप फुुटबल प्रतियोगिताको उपाधी मेर्ला फुटबल क्लब इन्द्रेणीपोखरी मेर्लाले उठाएको छ । बुधबार भएको फाईनल खेलमा पारुहाङ फुुटबल क्लबलाई १ का विरुद्ध ३ गोल गर्दै मेर्लाले उपाधी जितेको हो । खोटेहाङ गाउँपालिका खेलकुुद विकास समि...
खोटेहाङ गाउँपालिका प्रथम फुुटबल कपको फाईनलमा मेर्ला र पारुहाङ भिड्दै
खोटेहाङ । खोटेहाङमा जारी पालिका स्तरी प्रथम अध्यक्ष कप फुुटबल प्रतियोगिताको फाईनलमा इन्द्रेणीपोखरीका दुुईवटा स्थानीय क्लबहरु भिड्ने भएका छन् । इन्द्रेणीपोखरीको घरेलुु मैदनमा जारी रहेको खेलमा साकेला फुुटबल क्लबलाई हराउँदै स्थानीय मेर्ला फुुटबल क्लब फाईनलमा प्रवेश गरेको छ । आज मंगलबार साक...
वाप्लुखा पूर्ण खोप वडा सुनिश्चित भएको घोषणा
खोटेहाङ गाउँपालिका वडा नम्बर २ वाप्लुखाले यस बर्षको पूर्ण खोप वडा सुनिश्चितता गर्ने कार्यक्रम सम्पन्न गरेको छ । वडा भित्रका १५ महिना भित्र पाउनु पर्ने सबै किसिमका खोपहरु सबैले पाईसकेको सुनिश्चितता गरिएको हो । वडा तहका सम्पुर्ण राजनीतिक दल, शिक्षक, कर्मचारी, महिला स्वंय सेविका, आमा स...
सडकले सकेको खेतमा फेरी अलैँची रोप्ने सुरधनको सपना
– भिम राई तीन कित्ता खेतमा अलैँचीको विरुवा लगाएका वाप्लुुखा शंकुलुङका सुरधन राईलाई गाउँमा खनिएको सडकले निरास बनायो । उमेरले हाल ७३ बर्ष पुुगेका सुुरधन जुन बेला अलैँचीको बजार सुनेर निकै ठुलो उत्साहका साथ खेतिमा होमिएका थिए । आफ्नो भएका खेतहरुमा अलैँचीको विरुवा धमाधम लगाई रहेका थिए । को...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 44
- Next Page »












