चाैगाे अंग खाेटाङ,२४ असार । खोटाङको साकेलामा भुजेल भाषा संस्कार–संकृति (पुजारामे) को ४ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका विचमा स्वास्थ्यका मपदण्ड अपनाएर भुजेल भाष संस्कार–संकृति पहिचानमा अाधारीत पुजारामेको प्रशिक्षण कार्यक्रम खाेटाङकाे साकेलामा बिहिबार सम्पन्न भएकाे ह...
Breaking News
पुननिर्माण प्राधिकरणले सार्वजनिक गर्यो वार्षिक प्रगती विवरण
खोटाङ, २४ असार । नेपाल सरकारको पुननिर्माण प्राधिकरण दिक्तेल खोटाङले जिल्लामा भईरहेको पूर्वाधार विकासका बारेमा गरिएका गतिविधीहरुको जानकारी दिएको छ । बिहिबार सदरमुकाम दिक्तेलमा पत्रकारहरुसँग अन्तरकृया गर्दै जिल्लामा भईरहेको विभिन्न योजनाहरुको जानकारी दिएको हो । प्राधीकरणका अनुसार निजी आवास ...
फेमली कियर अस्पताल खाेटाङमा अत्याधुनिक उपकरणले उपचार
चाैथाेअंग खोटाङ, १७ जेठ । दिक्तेल बजारमा हालै खुलेको फेमली कियर अस्पतालले अत्यनधुनिक उपकरणको प्रयोग सँगै आफ्नो सेवालाई व्यापक बनाएको छ । काठमाडौँ स्थीत टिचिङ अस्पतालबाट आएका वरिष्ठ फेमली फिजिसियन डाक्टरद्धारा अस्पतालमा उपचार सेवा प्रदान गर्न थालिएको हो । फेमली अस्पतालले दैनिक छाती, मुटु,...
प्रवेश थुलुङ र नविनको नया मारुनी गित
खोटाङ । गाउँघरमा चलेको वास्तिविक कथालाई समेटेर बनाएको गीत ‘गाउँघर छाडी आएँ’ भर्खरै युट्युब मार्फत सार्वजनिक भएको छ । गायक तथा संगीतकार नविन संंघर्षको शब्द तथा संगीतमा रहेको मारुनी भाकाको गीत भर्खरै सार्बजनि भएको हो । खोटाङ जिल्ल्लाबाट पछिल्लो समय गीत संगीतान रौसिएका नविन संघर्षको गीतमा ...
नश्लीय राज्यसत्ताको नाङ्गो अनुहार: राजन मुकारुङ, अध्यक्ष- अादिवासी जनजाती सहित्यकार/लेखक महासंघ
विज्ञप्ति मुलुक यति बेला कोरोना महामारीको भयावह स्थितिमा छ । यस महामारीको सङ्कटविरुद्ध उच्च मनोबलसहित एक भई जुट्नुपर्ने यो बेला जनमत तथा संविधानकै उपहास गर्दै २०७८ साल ...
दिक्तेल रुपाकोट मझुवागढि नगरका मेयरलाई खुल्ला पत्र
विषय: ध्यानाकर्षण मेयर साप यो बेला कोरोनाको महामारीले आतंकित भइरहेको बेलामा गाँउ थप असुरक्षित भएको जानकारी गराउँदै सुरक्षाको प्रत्याभुति दिलाउन अनुरोध गर्दछु। तपाईंले संचार माध्यममा बारम्बार होम क्वारेन्टाइनको कुरा गर्नुभएको हामी सुन्छौँ तर यहाँ ( 11नम्बर वडा खार्मीमा) ठूला शहरबाट, अन्य ...
कविता : त्याे पर्दैन हि हि ..
- साेनाम सज्जन किराती निसन्देह त्याे पर्दैन हिहिहि त्याे त पर्दै पर्दैन किन भने सत्य सत्ता हाे शहिदहरु प्रति प्रतिज्ञा गर्नु पर्दैन र त श्रीमान गुमाउनेले अर्काे श्रीमान राख्न पाउछ बरु त्यस्ताे प्रतिज्ञा हुनु पर्छ त्याे त तुच्छ भनाइ हाेला तर अबैधानिकतालाई बैधानिता बनाउन कुनै प्र...
मृत्युसँग हामी श्रद्धाञ्जली नै त साटीरहेका छैनौँ ?
–भीम राई खोटाङमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणले दुईजना व्यक्तिको मृत्यु भयो । एकजना युवा व्यवसायी तथा सहकारी अभियान्ता अनिल जोशी र अर्का बैङ्किङ क्षेत्रमा कार्ययत कर्मचारी लीला जोशी । उनीहरुको कोरोना भाइरसकै कारण ज्यान गएको हो । जिल्लाबाट बाहिरै रहेका तर, खोटाङबासी उनीहरु जिल्लाक...
किरात संस्कृतिमा आगोको माउ
भिम राई किरात सभ्यतामा आगोको आफ्नै कथाहरु छन् । जब मानिस आदीम साम्यवादी युगबाट सृष्टिको शुरुवात गर्छ त्यसबेला आगोको आविष्कार भएको थिएन । मानिसहरु फलफूल र पानीको सेवन गरेर जीवन चलाउँथे । त्यसबेला आगोको कुनै परिकल्पना गरिइएका थिएनन् । आगोले पकाउने खाने भन्ने चलनको कुनै परिकल्पना थिएन । सम...
सहकारी सङ्घ खोटाङ अध्यक्ष जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु
चौथोअंग खोटाङ, १६ वैशाख । जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष तथा युवा व्यवसायी अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सहकारीको काम लिएर पोखरा पुगेका जोशीलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि त्यहिको आम्दा अस्पतालमा आईसोलेसनमा राखिएको थियो । विराटनगरबाट गत चैत–२९ गते पोखरा पुगेक...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 38
- Next Page »












